
म्यान्चेष्टर सिटीका पेप ग्वार्डिओला वर्षकै उत्कृष्ट प्रशिक्षक घोषित
काठमाडौं । लिग प्रशिक्षक संघले म्यान्चेष्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलालाई वर्षको उत्कृष्ट प्रशिक्षक घोषित गरेको छ । उनले पाँच अन्य प्रशिक्षकलाई पछि पार्दै अवार्ड हात पारेका हुन् । स्पेनका ग्वार्डिओलाले

आजबाट मलमास सुरु, यी कुरामा नयाँ विवाहित जोडीले विषेश ध्यान दिनुपर्ने
काठमाडौं । हरेक तीन वर्षमा एक पटक आउने अधिक मास, मलमास अथवा पुरुषोत्तम मास शुरु भएको छ । जेठ ३० गतेसम्म रहने यसअवधिमा हिन्दु धर्मालम्बीहरु पूजापाठ, भगवद् भक्ति, व्रत, जप र

हुम्ला सदरमुकाम उडेको मकालु एयरलाइन्सको जहाज सम्पर्क विहिन
काठमाडौं । सुर्खेतबाट हुम्ला सदरमुकाम सिमकोट उडेको मकालु एयरलाइन्सको जहाज सम्पर्कविहीन भएको छ। बुधबार बिहान ६ बजेर १२ मिनेटमा सुर्खेत विमानस्थलबाट उडेको उक्त जहाज २ घण्टा वितिसक्दा पनि सम्पर्कमा छैन

नदीमा डुंगा डुब्दा भारतमा३० बेपत्ता, बनारसमा पुल खस्दा १८ जनाको मृत्यु
काठमाडौं । भारतको आन्द्रप्रदेशको गोदावरी नदीमा एक डुंगा डुब्दा ३० जना डुबेको आशंका गरिएको छ । डुंगामा रहेका चालक र अरु १० यात्रुलाई भने सुरक्षित उद्धार गरिएको छ । भारी बर्षा

उत्तर कोरिया र दक्षिण कोरियाबीच हुने भनिएको उच्चस्तरीय वार्ता
काठमाडौं । उत्तर कोरिया र दक्षिण कोरियाबीच आज हुने भनिएको उच्चस्तरीय वार्ता उत्तर कोरियाले रद्द गरेको छ । उत्तर कोरियाली नेता किम जोन उनले अमेरिका र दक्षिण कोरियाबीच संयुक्त सैन्य

आइपिएलमा राजस्थानमाथि कोलकाताको सहज जित
काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) ट्वेन्टी ट्वेन्टी क्रिकेटमा कोलकाता नाइट राइडर्सले राजस्थान रोयल्सलाई ६ विकेटले हराएको छ । १ सय ४३ रनको लक्ष्य पछ्याएको कोलकाताले खेलमा २ ओभर बाँकी

अबको नयाँ पाठ्याक्रम यस्तो बन्दैछ
काठमाडौं । पाठ्यक्रम विकास केन्द्रले नयाँ संरचनाअनुसार परिमार्जन गरिएको विद्यालय शिक्षाको पाठ्याक्रम मस्यौदा सार्वजनिक गरेको छ । कक्षा १ देखि १२ को पाठ्यक्रमको मस्यौदा छलफल र रायसुझाव संकलनको लागि सोमबार

कांग्रेस नेताको सुझाव – सांसदलाई बजेट नबाँड
काठमाडौं । प्रमुख प्रतिपक्ष दल कांग्रेसका नेता र सांसदहरुले मुलुक संघीयतामा प्रवेश गसिकेकाले निर्वाचन क्षेत्र विकाससंग सम्बन्धित दुवै कार्यक्रम बन्द गर्न सुझाव दिएका छन् । २०५२ सालबाट सांसदलाई दिईँदै आएको

तयार भयो विधेयक मस्यौदा , अब बिहे नगरे पनि सन्तान जन्माउन पाइने
काठमाडौं । संसारभरका महिला अधिकारकर्मीले बर्षौदेखि उठाउँदै आएको मुद्धा हो, ‘आफ्नो शरीर, आफ्नै हक’ । जुन यौन तथा प्रजनन हकमा विद्यमान पितृसत्ताको नियन्त्रणविरुद्ध कडा चुनौती हो । पश्चिमका धेरै मुलुकमा

सरकारद्धारा चिनीयाँ पेट्रोल राख्ने जग्गाको खोजी तीव्र
काठमाडौं । नेपाल र चिनबीच भएको सम्झौता कार्यान्वयन गर्ने उदेश्यसहित चिनीयाँ पेट्रोलियम पदार्थ नेपाल आयात गरी भण्डारणस्थलका लागि जग्गा खोजी तीव्र पारिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली चिन जानुअघि

सांसद निलम्बनको विषयमा मतदान हुने , यस्तो छ तयारी !
काठमाडौं । प्रतिनिधिसभाको नियमावलीमा पक्राउ परेका सांसदलाई निलम्बनको व्यवस्था राख्ने वा नराख्ने विषयमा संसदमा मतदान हुने भएको छ । नियमावलीमा निलम्बनको व्यवस्था राख्ने वा नराख्ने विषयमा प्रमुख दलहरु विभाजित भएपछि

सेयर कारोबार सात महिना यताकै न्यून
काठमाडौं । मंगलबार सेयर कारोबारमा सात महिना यताकै न्यून कारोबार भएको छ । १४३ कम्पनीको कारोबार भएको बजारमा जम्मा १४ करोड ९२ लाख रुपैयाँ बराबरको मात्र सेयर किनबेच भयो ।













