
कृषि विकास बैंकले दिने भयो १५ करोड सहुलियत कर्जा
काठमाडौं, असोज २१ । कृषि विकास बैंकको क्षेत्रीय कार्यालय दाङले राप्तीमा चालू आर्थिक वर्ष २०७-७६ मा १५ करोड रुपैयाँ सहुलियत कर्जा दिने निर्णय गरेको छ । कृषि क्षेत्रलाई अगाडि बढाउन

सिंगटी जलविद्युत् आयोजनाको पहिलो सुरुङ ‘ब्रेक थ्रु’
कठमाडौं, असोज २१ । दोलखाको सिंगटी खोलामा निर्माणाधीन २५ मेगावाटको सिंगटी जलविद्युत् आयोजनाको शनिबार सुरुङ छेडिएको छ। आयोजनाको सुरुङको यो पहिलो खण्डको हो। यसको लम्बाइ अडिटबाहेक २ हजार ९ सय

मोबाइल फोनबाट रक्त सेवा सुरु
कठमाडौं, असोज २१ । समयमा रगत नपाउँदा मृत्युवरण गर्न बाध्य रोल्पाका बिरामीका लागि तत्काल रक्त सेवा उपलब्ध गराउने उद्धेश्यका साथ जिल्लामा ‘ब्लड फर रोल्पा’ मोवाइल अप्लीकेशनको सुरुवात गरिएको छ ।

दशैँको मुखैमा तलब नपाएको भन्दै शिक्षकले गरे विद्यालयमा तालाबन्दी
कठमाडौं, असोज २१ । लामो समयदेखि तलब नपाएको भन्दै सिरहाको लहानस्थित पशुपति उच्च मावि लहानका शिक्षकले विद्यालयमा तालाबन्दी गरेका छन् । दशैँको मुखमा समेत तलब नपाएको भन्दै शिक्षकले विद्यालयको प्रशासन

भूमिहीन सुकुम्वासीहरुलाई निःशुल्क जग्गा दिइने तयारी
कठमाडौं, असोज २१ । प्रदेश ५ सरकारले भूमिहीन सुकुम्वासीहरुलाई निःशुल्क जग्गा दिएर खेती गराउने तयारी थालेको छ । कृषि पेशा अपनाउन इच्छुक तर आफ्नो जग्गा नभएका भूमिहीन नागरिकलाई लक्षित गरी

बौद्ध विश्वविद्यालयलाई अन्तर्राष्ट्रियस्तरकै बौद्ध अध्ययन केन्द्र बनाउनुपर्ने
कठमाडौं, असोज २१ । विसं २०६१ मा स्थापना भएको लुम्बिनी बौद्ध विश्वविद्यालय स्थापनाको छोटो समयमा प्रकाण्ड बौद्धविद्धान उत्पादन गर्ने महत्वपूर्ण केन्द्रको रूपमा अघि बढेको छ । सरकारबाट सो विश्वविद्यालय स्थापना

टी–२० विश्वकप छनोट: नेपालले आज थाईल्याण्डसँग खेल्दै
काठमाडौं, असोज २१ । आईसीसी ट्वेन्टी–ट्वेन्टी विश्वकप अन्तर्गत एसियाली समूह बी को छनोटमा नेपालले आज थाईल्याण्डसँग खेल्दैछ । तीन खेलबाट ५ अंकसहित समूहको शीर्ष स्थानमा रहेको थाईल्याण्ड विरुद्ध नेपालले सहज

सिन्धुलीमा ट्याक्टर दुर्घटना : एक जनाको ज्यान गयो
कठमाडौं, असोज २१ । सिन्धुलीको कमलामाई नगरपालिकाको भित्री सडकमा गए राति ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सो दुर्घटनामा ट्याक्टरमा सवार रहेका कमलामाई नगरपालिका–५ निवासी २१ वर्षीय

नागढुंगा – नौबिसे सडकमा यस कारण कम हुन थाल्यो जाम
काठमाडौं, असोज २१ । नागढुंगा नौबिसे सडकखण्डमा गाडीको आवागमन सामान्य हुन थालेको छ । दुई दिन अघिसम्म अस्तव्यस्त यो खण्डमा हिजोदेखि गाडीको आवागमन सामान्य भएको ट्राफिक प्रहरीले जनाएको छ ।

चाडपर्वको मुखमा महँगीको मार, काठमाडौंमा पनि अचाक्ली महँगी
कठमाडौं, असोज २१ । चाडपर्वको मुखमा खाद्य सामग्रीमा आफूखुसी मूल्य बढाउने प्रवृत्तिलाई व्यापारीले निरन्तरता दिँदा पूर्वका सर्वसाधारणको भान्सा खर्च अकासिएको छ । ढुवानी खर्च र परल मूल्य नै बढेको भन्दै

अवैध रूपमा लुकाइछिपाइ ल्याएको दुई लाखको कपडा र पटाका बरामद
कठमाडौं, असोज २१ । भन्सार छली भारतबाट अवैध रूपमा लुकाइछिपाइ ल्याएको रु दुई लाखको विभिन्न लत्ताकपडा र पटाका शनिबार महोत्तरी प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै, यी हुन् एजेण्डा
काठमाडौं, असोज २१ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । पार्टीको संशोधित विधान, नेपाल विद्यार्थी संघको विधानलगायत विषयमा छलफल गर्न कांग्रेसले केन्द्रीय कार्य समिति बैठक






















