Jagaran News

निर्मला हत्याकाण्डको छानबिन प्रतिवेदन छिट्टै सार्वजनिक गर्न बरिष्ठ नेता पौडेलको माग!

काठमाडौं, असोज ११ । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले निर्मला पन्त हत्याकाण्ड ढाकछोप गर्ने प्रयास गरेको आरोप लगाएका छन् । कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको हत्याकाण्डको छानविन प्रतिवेदन

संसदमा माधव नेपालको प्रश्न: गृहमन्त्री कहाँ हुनुहुन्छ ? गृह प्रशासन छ कि छैन ?

काठमाडौं, असोज ११ । नेपाल कम्युनिस्ट पार्टी माधवकुमार नेपाल मुलुकमा आपराधिक घटना नियन्त्रण गर्ने कुनै अंग छ कि छैन भन्ने प्रश्न उठेको बताएका छन् । संसद बैठकमा समय लिएर बोल्दै

मलेसियामा विषाक्त रक्सीका कारण ज्यान गुमाउने नेपालीको संख्या १० पुग्यो , ६ जनाको शव नेपाल ल्याउने तयारी !

काठमाडौं, असोज ११ । मलेसियामा विषाक्त रक्सीका कारण ज्यान गुमाउने नेपालीको संख्या १० पुगेको छ । पछिल्लोपटक अस्पतालमा उपचार गराइरहेका इलामका विमल कार्कीको ज्यान गएको नेपाली दूतावासले जनाएको छ । यसअघि

दुई वर्षभित्र पाँचथरका सबै तहमा विद्युतीकरण

काठमाडौँ, ११ असोज । पूर्वी पहाडी जिल्लाको पाँचथर जिल्लामा आगामी दुई वर्षमा सबै स्थानीय निकायमा विद्युत् प्रसारण लाइन विस्तार भइसक्ने भएको छ । शिवगङ्गा पञ्चमुखी ग्रामीण विद्युत् सहकारी संस्था लिमिटेडमार्फत

चिया उद्योग बन्दको आन्दोलन गरेका मजदुरको आन्दोलन फिर्ता

काठमाडौं, असोज ११ । चिया मजदुरले अनिश्चितकालिन चिया उद्योग बन्दको आन्दोलनको कार्यक्रम फिर्ता लिएका छन्। असोज १० गते बुधबारदेखि झापाका सम्पूर्ण चिया उद्योग तथा कारखाना अनिश्चितकालीन बन्द गर्ने पूर्व घोषित

मुलुकी ऐन काँग्रेस सरकारले ल्याएको हो : नेम्वाङ

काठमाडौं, असोज ११ । नेपाल कम्युनिष्ट पार्टीका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले प्रमुख प्रतिपक्षी काङ्ग्रेसले विगतमा आफैँले गरेका निर्णयलाई अहिले विरोध गरिरहेको आरोप लगाएका छन्। ।  “मुलुकी ऐनको मस्यौदा शेरबहादुर

दशैंका लागि हवाई टिकटः विगतको तुलनामा यस वर्ष हवाई यात्रामा आकर्षण बढ्यो

काठमाडौं, असोज ११ । यस वर्षको दशैंका लागि हवाई टिकटको माग बढेको छ । विगतको तुलनामा यस वर्षको दशैंका लागि हवाई टिकटको माग बढेको एयरलाइन्स कम्पनीहरुले बताएका छन् । बसको

बन्दले कैलालीको धनगढीको जनजीवन प्रभावित, यात्रुहरु अलपत्र

काठमाडौ , आसोज ११ । राजधानीको माग गर्दे धनगढी आज बन्द रहेको छ । नेपाली कांगे्रसले आह्वान गरेको बन्दका कारण धनगढीको जनजीवन समेत प्रभावित भएको छ । प्रदेश राजधानी गोदावरी

तीन महीनाको अवधिमा लागूऔषधसहित तीन २७ जना पक्राउ

कठमाडौं, असोज ११ । चालु आर्थिक वर्षको तीन महीनाको अवधिमा तनहुँ प्रहरीले २७ जनालाई लागूऔषधसहित पक्राउ गरेको छ । गत साउनदेखि असोज १० गतेसम्म जिल्लाका विभिन्न स्थानबाट ६८८ थान लागूऔषध

प्रधानमन्त्री ओली र बेलायती प्रधानमन्त्री मेबीच भेटवार्ता

काठमाडौं, असोज ११ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संयुक्त राष्ट्र सङ्घको मुख्यालयमा बेलायती प्रधानमन्त्री थेरेसा मेसँग भेटवार्ता गरेका छन् । संयुक्त राष्ट्र सङ्घको महासभाको ७३औँ अधिवेशनमा भाग लिन प्रधानमन्त्रीद्वय

भूकम्पपीडितलाई सहुलियतमा ३ लाखसम्म ऋण दिने नयाँ व्यवस्था 

काठमाडौँ, असोज ११ । आर्थिक अभावका कारण हालसम्म निजी आवास निर्माण सुरु गर्न नसकेका भूकम्पपीडितले तीन लाख रुपियाँसम्म सहुलियतपूर्ण कर्जा लिन पाउने भएका छन् । सो ऋण पाउनका लागि पीडितले

प्रेस युनियनका ४२ जनाको सामूहिक राजीनामा

कठमाडौं, असोज ११ । नेपाल प्रेस युनियन, मोरङ शाखाका ४२ असन्तुष्ट सदस्यले सामूहिक राजीनामा दिएका छन् । युनियनको आठौँ जिल्ला अधिवेशनको पूर्वसन्ध्यामा पूर्वी मोरङका ४२ सदस्यले बुधबार विज्ञप्ति जारी गर्दै