Jagaran News

खसीबोकामा कर नउठाउन सबै स्थानीय तहलाई निर्देशन

काठमाडौं, असोज १९ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई खसी, बोका र च्याङ्ग्रा व्यवसायीसँग कर नउठाउन निर्देशन दिएको छ । दसैंको मुखमा राजधानी र अन्य मुख्य

मोडल बलात्कार प्रकरणको छनबिन सुरु, रोनाल्डोलाई जवाफ दिन २० दिनको समय दिईयो

काठमाडौं, असोज १९ । स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोको मोडल बालात्कार कानुनी दाउपेचमा परेको छ। लस भेगास प्रहरीले सो प्रकरणको छानबिन अगाडी बढाउदै रोनाल्डोलाई जवाफ दिन २० दिनको समय दिएको अन्तर्राष्ट्रिय

सन्दीप लामिछाने महँगो मुल्यमा: परे पिएसएलमा पनि !

काठमाडौं, असोज १९ । नेपाली क्रिकेटका चर्चित युवा सन्दीप लामिछानेको ब्यवसायिक क्रिकेटले फड्को मार्दैछ । पछिल्लो समय अन्तर्राष्ट्रिय क्रिकेट लिगहरुमा उत्कृष्ट प्रर्दशन गर्दै आएका राष्ट्रिय क्रिकेट टोलीका युवा लेग स्पिनर

जनकपुरबाट गुड्यो भारतीय रेल

काठमाडौं, असोज १९ ।  जनकपुरदेखी भारतको जयपुर जोड्ने रेलवे सेवाको परीक्षण सफल भएको छ ।  नेपाल र भारतका उच्च अधिकारी तथा प्राविधिकले विहीबार २९ किमि लिकको सफल यात्रा गरे ।

दुई महिनामा सरकारले बाँड्यो पौने ३ करोड

काठमाडौं, असोज १९ । आर्थिक वर्ष सुरु भएको पहिलो दुई महिनामै सरकारले आफ्नो ढुकुटीबाट विभिन्न राजनीतिक दलका नेता,  पार्टि कार्यालय तथा व्यक्तिका नाममा झन्डै तीन करोड रुपैयाँ बाँडेको समाचार आजको नयाँ

शंकाको घेरामा ऐन : गृहमन्त्रीले हस्ताक्षर गर्नुपर्नेमा रक्षामन्त्रीको हस्ताक्षर

काठमाडौं, असोज १९ ।  सरकारले संसदमा प्रस्तुत गरेको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक शंकाको घेरमा परेको छ । संघीय संसद सचिवालयमा दर्ता भएर संसदमा छलफल भई

आइजिपी हटाउने खेल सुरु, यस्तो छ कारण

काठमाडौं, असोज १९ । नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) सर्वेन्द्र खनाललाई हटाउन चलखेल सुरु भएको छ । आइजिपी भएको ६ महिना नपुग्दै सत्तारुढ दल नेकपाका विद्यार्थी संगठन आइजिपी हटाउन सक्रिय भएका

दिगम्बर झाको नियुक्तिबारे १५ दिनभित्र विस्तृत् जानकारी गराउन सन्चार मन्त्रालयलाई निर्देशन

काठमाडौं, असोज १८ । प्रतिनिधिसभाअन्तर्गत्को विकास तथा प्रविधि समितिले नेपाल दूरसन्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाको नियुक्तिबारे १५ दिनभित्र विस्तृत् जानकारी गराउन सन्चार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देशन दिएको छ ।

चिनीको मूल्य प्रतिकिलो ६३ कायम गर्न सरकारलाई लेखा समितिको निर्देशन

काठमाडौं, असोज १८ । प्रतिनिधिसभा अन्तरगतको सार्वजनिक लेखा समितिले चिनीको मूल्य ६३ रुपैयाँभन्दा नबढाउन सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा बसेको लेखा समितिको बैठकले बजारमा चिनीको खुद्रा मूल्य प्रतिकिलो ६३

नेकपा भातृ संगठनले भन्यो–’अक्षम प्रहरी प्रमुखलाई तत्काल बर्खास्त गरियोस्’

काठमाडौं, असोज १८ ।  नेकपाको विद्यार्थी संगठन अखिल र अखिल (क्रान्तिकारी) ले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललार्इ बर्खास्त गर्न माग गर्दै गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लार्इ ज्ञापन पत्र बुझाएको छ । बिहीबार

नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालको राजीनामा माग, सिंहदरबार अगाडि नै प्रदर्शन

काठमाडौं, असोज १८ । सत्तारुढ दल निकट विद्यार्थी संगठन अनेरास्ववियुले नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालको राजीनामा माग गरेका छन्। प्रहरी महानिरीक्षक खनालको कार्यशैली कमजोर भएको भन्दै उनीहरुले उनको राजीनामा मागेका

बलात्कार घटनामा स्ववियु सभापतिलाई १० वर्षको जेल सजाय

काठमाडौं, असोज १८ ।  बालिका बलात्कारको आरोपमा कुश्माको गुप्तेश्वर बहुमुखी क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियनका सभापति शिशिर क्षेत्रीलाई जिल्ला अदालत पर्वतले १० वर्ष कैद सजाय सुनाएको छ । क्षेत्रीसहित अन्य युवालाई