Jagaran News

सामान्य बढ्यो आइएमई लाइफ इन्स्योरेन्सको नाफा

काठमाडौं, २१ बैशाख । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार इन्स्योरेन्सको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको

नवनियुक्त ऊर्जा राज्यमन्त्री गर्बुजाको शपथग्रहण

काठमाडौं, २१ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रधानमन्त्री निवास बालुवाटरमा आइतबार आयोजित कार्यक्रममा राज्यमन्त्री गर्बुजाले

रवीन्द्र मिश्रसहित २५ जनाविरूद्ध अनुसन्धानका लागि म्याद थप्ने तयारी

काठमाडौं, २१ बैशाख । काठमाडौंको तीनकुने घटनामा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रसहित २५ जनालाई अनुसन्धानका लागि प्रहरीले थप म्याद लिने तयारी गरेको छ। यसअघि थप

चेन्नईलाई २ रनले हराउँदै बेंग्लुरू शीर्ष स्थानमा

काठमाडौं, २१ बैशाख । रोयल च्यालेन्जर्स बेंग्लुरू इण्डियन प्रिमियर लिग (आइपिएल)को अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ। गएराति चेन्नई सुपर किंग्सलाई २ रनले पराजित गर्दै बेंग्लुरू शीर्ष स्थानमा उक्लिएको हो।

पाटन संयुक्त क्याम्पसको नेपाल विद्यार्थी सङ्घका रोहित कपालीको प्यानल नै निर्वाचित

काठमाडौं, २१ बैशाख। त्रिभुवन विश्वविद्यालयको आङ्गिक क्याम्पसमध्ये पाटन संयुक्त क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेपाल विद्यार्थी सङ्घका रोहित कपालीको प्यानल नै निर्वाचित भएको छ । कपालीले ९०६ मत प्राप्त गरे

सुनको मूल्य तोलामा ६०० रुपैयाँ वृद्धि, चाँदीको मूल्य भने घटे

काठमाडौं, २१ बैशाख। साताको कारोबारको पहिलो दिन सुनको मूल्य सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा ६०० रुपैयाँ वृद्धि भएको छ ।

आज ४ वटा संसदीय समितिको बैठक

काठमाडौं, २१ बैशाख। आज ४ वटा संसदीय समितिको बैठक बस्दै छ । जसअन्तर्गत बिहान साढे ११ बजे अर्थ समितिको बैठक बस्दै छ । बैठकमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन,

काठमाडौंसहित देशका केही पहाडी भागमा हल्का वर्षा

काठमाडौं, २१ बैशाख। हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहँदा काठमाडौंसहित देशका केही पहाडी भू-भागमा हल्का वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाद्वारा जारी मौसम ‘बुलेटिन’का अनुसार बङ्गालको

एमालेको सचिवालय बैठक आज बस्दै

काठमाडौं, २१ बैशाख। नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठक आज बस्दै छ । ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा दिउँसो २ः०० बजे बैठक बोलाइएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी

कक्षा १२ को परीक्षा आजदेखि सुरु, मोबाइल फोन, स्मार्ट घडीलगायत इलेक्ट्रोनिक डिभाइस लैजान रोक

काठमाडौं, २१ बैशाख। । कक्षा १२ को परीक्षा आजदेखि सुरु भएको छ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म छ । आजबाट सुरु परीक्षाा आगामी जेठ २ गतेसम्म सञ्चालन हुने

वर्षाका कारण नारायणगढ–बुटवल सडकखण्ड र कान्तिलोकपथ अवरुद्ध

काठमाडौं, २१ बैशाख। वर्षाका कारण नारायणगढ–बुटवल सडकखण्डको दाउन्ने क्षेत्र र काठमाडौं– हेटौंडा जोड्ने कान्तिलोकपथ अवरुद्ध भएको छ । शनिबार रातिदेखि नै सडक अवरुद्ध हुँदा यात्रुहरु बीचबाटोमै अलपत्र परेका छन् ।

कांग्रेस र एमाले संसदीय दलको बैठक आज बस्दै

काठमाडौं, २० बैशाख । सत्तारुढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दैछ । कांग्रेस सभापतिसमेत रहेका दलका नेता शेरबहादुर देउवाले दिउँसो एक बजे सङ्घीय संसद् भवन नयाँ वानेश्वरको ल्होत्से