
विश्व प्रेस स्वतन्त्रता दिवसः स्वतन्त्र र निष्पक्ष पत्रकारिताका लागि लोकतन्त्र अनिवार्य सर्त: राष्ट्रपति पौडल
काठमाडौं, २० बैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले सञ्चार जगत् संविधान प्रदत्त अधिकारको पूर्ण प्रयोग र रक्षार्थ निर्भयपूर्वक लागिरहने विश्वास व्यक्त गरेका छन् । विश्व प्रेस स्वतन्त्रता दिवस (मे ३) का

हिमाली भूभागमा हल्का हिमपात, कोशी, बागमती र गण्डकी चट्याङ्गसहित वर्षा
काठमाडौं, २० बैशाख । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव देशभर परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका साथै बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावा आंशिक प्रभाव नेपालमा

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
काठमाडौं, २० बैशाख । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३५ रूपैयाँ ०४ पैसा र बिक्रीदर १३५

नीति तथा कार्यक्रममाथि २२ गतेदेखि संसदमा छलफल सुरु
काठमाडौं, १९ बैशाख । सरकारको आज संसदमा प्र्स्तुत गरेको नीति तथा कार्यक्रममाथि २२ गतेदेखि छलफल सुरु हुने भएको छ । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले सरकारको नीति कार्यक्रममाथि

कुनै नयाँ कार्यक्रम अघि सार्न सकेन, पुरै थाकेको देखियो दुई तिहाइको सरकारः रास्वपा
काठमाडौं, १९ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्र्टीका सांसद शिशिर खनालले सरकारले ल्याएको नीति तथा कार्यक्रममा नयाँ कुरा केही नभएको प्रतिक्रिया दिएका छन्। नीति तथा कार्यक्रम सार्वजनिक भएपछि सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै

नीति तथा कार्यक्रम हेर्दा सरकार गन्तव्यहीन देखियोः माओवादी
काठमाडौं, १९ बैशाख । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले नीति तथा कार्यक्रम हेर्दा सरकार गन्तव्यविहीन जस्तो लागेको बताएका छन् । पूर्वअर्थमन्त्री समेत रहेका पुनले संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा

यस्तो छ आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम (पूर्णपाठसहित)
सरकारको आगामी आर्थिक वर्ष २०८२/८३को नीति तथा कार्यक्रम आज सार्वजनिक गरिएको छ ।

सरकारले पढ्दै कमाउँदै कार्यक्रमलाई प्रोत्साहन गर्ने
सरकारले पढ्दै कमाउँदै कार्यक्रमलाई प्रोत्साहन गर्ने भएको छ ।

सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गरिने
पछिल्लो बैंक तथा वित्तीय संस्थाहरुको बढ्दै गएको खराब कर्जा र गैरबैंकिङ सम्पत्तिले सरकारको ध्यान आकर्षित गरेको छ ।

सहकारीमा साना बचतकर्ताको समस्या समाधान गर्न कोष स्थापना गरिने
काठमाडौं, १९ बैशाख । सहकारीका साना बचतकर्ताको समस्या समाधान गर्न कोष स्थापना गरिने भएको छ । आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ल्याइएको नीति तथा कार्यक्रममा यस्तो समेटिएको छ ।

१४ वर्षमुनिका बालबालिकालाई क्यान्सर उपचार सेवा निःशुल्क
काठमाडौं, १९ बैशाख । सरकारले महिलाहरूमा हुने पाठेघरको क्यान्सरविरुद्धको एचपीभी खोपलाई नियमित खोप कार्यक्रममा समावेश गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै १४ वर्षमुनिका बालबालिकालाई

त्रि.वि. क्रिकेट मैदानलाई आधुनिकस्तरको क्रिकेट मैदानमा रुपान्तरण गरिने
त्रिभुवन विश्वविद्यालमा रहेको क्रिकेट मैदानलाई आधुनिकस्तरको क्रिकेट मैदानमा रूपान्तरण गरिने भएको छ ।



