Jagaran News

एनआरएनए फुटको होइन, जुटको प्रतीक बनोस्: पूर्वअध्यक्ष रबिना थापा (एनआरएनए)

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) की पूर्वअध्यक्ष तथा एकता महाधिवेशन २०८२ की उच्चस्तरीय समिति सदस्य सचिव रबिना थापाले हालै सम्पन्न एकता महाधिवेशनलाई “साझा भविष्यतर्फको सशक्त कदम” भन्दै ऐतिहासिक सफलता

आजको लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

काठमाडौ. २३ बैशाख । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३४ रुपैयाँ ५१ पैसा र बिक्रीदर १३५ रुपैयाँ

जनकपुरधाममा जानकी नवमी मनाइँदै, आज सार्वजनिक बिदा

काठमाडौ. २३ बैशाख । आदर्श नारी सीताको जन्मदिनको स्मरणमा आज जनकपुरधाममा जानकी नवमी मनाइँदै छ । वैशाख शुक्लनवमीको दिनलाई जानकी नवमीको रुपमा मनाइन्छ । जनकपुरमा पूजाअर्चना भजनकीर्तन तथा झाँकी गरी

मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौ. २३ बैशाख । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । यसका साथै बङ्गालको खाडी र अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान

दुई ठुला पाटीको ओली सरकार देशको लागि बोझ भइसक्यो, विकल्प नखोजे दुर्घटना भोग्नपर्ने चेतावनीः माधव नेपाल

काठमाडौं, २२ बैशाख । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले सरकारले ल्याएको नीति तथा कार्यक्रममा हेर्दा सरकार उद्देश्यविहीन रहेको प्रष्ट देखिएको बताएका छन्। संसद् भवन बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै सरकारले

क्रिकेटर आदिल आलममाथिको प्रतिबन्ध फुकुवा

काठमाडौं, २२ बैशाख । क्रिकेटर मोहमद आदिल आलमको प्रतिबन्ध फुकुवा भएको छ । नेपाल क्रिकेट संघ(क्यान)ले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताहरुमा सहभागिता जनाउन पाउने आइतबार २१ गतेदेखि आलमको प्रतिबन्ध फुकुवा

निर्जीवन बीमाद्वारा चैतसम्म बीमा शुल्क ३२ अर्ब ८१ करोड संकलन

काठमाडौं, २२ बैशाख । चैत महिनासम्म निर्जीवन बीमा कम्पनी तथा लघुबीमा कम्पनीले ३२ अर्ब ८१ करोडको बीमा शुल्क संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार सञ्चालनमा रहेका १४ निर्जीवन

विदेशी फिल्ममा १०० प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

काठमाडौं, २२ बैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वभरका राष्ट्रहरूसँग व्यापार विवाद चर्काउँदै गर्दा विदेशमा बनेका फिल्ममा पनि १०० प्रतिशत भन्सार शुल्क लगाउने बताएका छन् । अमेरिकी फिल्म उद्योग ‘मृत्युतर्फ

संसदबाट प्रचण्डको प्रहार, एउटा गभर्नर नियुक्त गर्न नसक्ने दुई तिहाइ अहंकारको लुते सरकारको बेलुन फुटिसक्यो

काठमाडौं, २२ बैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई तिहाइ सरकारको बेलुन फुटिसकेको दाबी गरेका छन् । सोमबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिने

नवराज नेतृत्वको जनआन्दोलन समिति फेरी तात्दै, राज्यलाई निर्णायक धक्का दिने गरी संघर्षको नयाँ खाका सहित बैठक बस्दै

काठमाडौं, २२ बैशाख । राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिले चाँडै आन्दोलनमा उत्रिने भएको छ । समितिका संयोजक नवराज सुवेदीले आन्दोलन कार्यक्रम तय गर्न आज बैठक डाकेका छन् ।

प्रिशा मृत्यु (किट कलेज) को सत्यतथ्य पत्ता लगाउन सरकारलाई सभामुखको रुलिङ

काठमाडौं, २२ बैशाख । भारतको उडिसास्थित किट कलेजमा नेपाली छात्रा प्रिशा साहको मृत्यु प्रकरणमा सत्यतथ्य पत्ता लगाउन सभामुख देवराज घिमिरेले सरकारलाई रुलिङ गरेका छन् । आजको प्रतिनिधिसभा बैठकमा आकस्मिक समयमा

रेशम पक्राउबारे नाउपाको प्रधानमन्त्रीसँग जवाफ माग, सरकार छाड्नेसम्मको चेतावनी

काठमाडौं, २२ बैशाख । नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले पार्टीका संरक्षक रेशम चौधरी पक्राउबारे सरकारसँग जवाफ मागेको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद लालवीर चौधरीले भोलिको बैठकमा प्रधानमन्त्रीले जवाफ नदिए सरकार