Jagaran News

प्रधानमन्त्रीसहितको सर्वदलीय बैठक आव्हान गर्दै राष्ट्रपति

काठमाडौं, २४ असोज । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वदलीय बैठक बोलाएका छन् । चुनावको कार्यतालिका समेत आइसकेको अवस्थामा राजनीतिक दलहरूसँग सरकारको संवाद नै नभइरहेको अवस्थामा राष्ट्रपतिले प्रधानमन्त्री सुशीला कार्कीसहितका राजनीतिक दलहरूलाई

धादिङको भल्टारमा बस र टिपर ठोक्कियो, ११ घाईते

धादिङमा बस र टिपर ठोक्किएका छन् ।

सुनको मूल्यमा भारि गिरावट, चाँदीको भने रेकर्ड बनायो

शुक्रबार, सुनको मूल्यमा भारि गिरावट भएको छ ।

एभरेष्ट बैंकको शेयरमूल्य समायोजन

सुक्रबार नेपाल स्टक एक्सचेञ्जमा एभरेष्ट बैंक लिमिटेडको शेयरमूल्य समायोजन भएको छ ।

आईसीसी टी-२० विश्वकप: आज नेपालले जापानसँग खेल्दै, जित्नै पर्ने दबाब

काठमाडौं, २४ असोज । आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट(एशिया प्यासिफिक छनोट प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा आज नेपालले जापानसँग खेल्दैछ । एक खेल अगाडि नै दुवै देश ‘सुपर सिक्स’मा

कांग्रेसको पदाधिकारी बैठक आज पनि बस्दै

काठमाडौं, २४ असोज । नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक आज पनि बस्दै छ । पार्टी कार्यालय सानेमा दिउसो १ बजेबाट बैठक सुरु हुनेछ । यसअघि हिजो बसेको बैठकमा अधिकांश

एमाले केन्द्रीय सचिवालयको बैठक आज ११ बजे गुण्डुमै बस्ने

काठमाडौं, २४ असोज । नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक आज ११ बजे गुण्डुमा बस्ने भएको छ । बैठकमा समसामयिक राजनीतिक परिस्थिति,पार्टीका आन्तरिक विषयको व्यवस्थापन, जेनजी आन्दोलनपछि पार्टीको अवस्था र आसन्न

फिलिपिन्समा ७.४ म्याग्निच्युड भूकम्प

काठमाडौं, २४ असोज । फिलिपिन्सको मिन्दानाओ केन्द्र भएर शक्तिशाली भूकम्प गएको छ । भूकम्पको तीव्रता ७.४ म्याग्निच्युड मापन भएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ । भूकम्पपछि सुनामीको चेतावनी जारी गरिएको

मुक्त गराउने २० जना सार्वजनिक भएको युद्धवन्दीको नामावलीमा विपिन जोशीको छैन

काठमाडौं, २४ असोज । इजरायलसँग युद्धविराम सहमति भएसँगै हमास लडाकुले मुक्त गराउने २० जना युद्धवन्दीको नामावली सार्वजनिक भएको छ । तर यो नामावलीमा नेपालका विपिन जोशीको नाम भने पाईएको छैन

भूमि समस्या समाधान आयोग खारेज गर्ने सरकारको निर्णय

काठमाडौं, २३ असोज। सरकारले भूमि समस्या समाधान आयोग र सबै जिल्ला समितिहरू खारेज गर्ने निर्णय गरेको छ । सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भूमि समस्या समाधान आयोग गठन आदेश २०८१

हैजा रोग विरूद्धको खोप अभियान सञ्चालन

काठमाडौं, २३ असोज । हालै आएको बाढिपहिरो कारण पर्सार बारा लगायत जिल्लाहरुमो हैजा महामारिको रुपमा फैलिन नदिन हैजा रोग विरूद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ । इपिडेमियोलोजी तथा रोग

आयोजना प्रमुखले सूचनाको अधिकार बुझ्न नसक्नु विडम्बना

काठमाडौं । ग्रामीण उद्यम शिलता विकासलाई प्रोत्साहित गर्न स्थापित ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजनाले कर्णाली प्रदेश बाहेकको विकासमा लगानी गरेको पाइएको छ । वि.स.२०७७ बाट सुरु भएको आयोजनाले कर्णालीलाई