Jagaran News

अन्तरिम सरकार मूठभेडतिर लैजान उद्यत: उपमहासचिव ज्ञवाली

काठमाडौं, २४ असोज । नेकपा एमालेले वर्तमान अन्तरिम सरकार निर्वाचन गराउने बाटोमा नभइ मुलुकलाई अनावश्यक तिक्तता, तनाव र मूठभेडतिर लैजान उद्यत भएको बताएको छ । शुक्रबार भक्तपुरको गुण्डुमा बसेको सचिवालय

रास्वपाले गठन गर्‍यो सल्लाहकार परिषद्

राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीको केन्द्रीय सल्लाहकार परिषद्को गठन गरेको छ ।

राष्ट्रपतिले बोलाएको छलफलमा को को सहभागी भए ?

काठमाडौै, २४ असोज । राष्ट्रपति रामचन्द्र पौडेलले अहिले सरकार र विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूसँग निर्वाचनबारे छलफल गरिरहेका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा भइरहेको छलफलमा अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला

एटीएमबाट अब दैनिक ५० हजार रुपैयाँमात्रै झिक्न पाइने

नेपाल राष्ट्र बैंकले डेविट कार्डको प्रयोग गरी एटीएमबाट पैसा निकाल्ने सीमा घटाएको छ ।

धितोपत्र बोर्डको सञ्चालक समितिमा अर्थ मन्त्रालयको प्रतिनिधिमा खत्री

अर्थ मन्त्रालयले नेपाल धितोपत्र बोर्डको सञ्चालकमा आफ्नो प्रतिनिधि फेरेको छ ।

सन् २०२५ को नोबेल शान्ति पुरस्कार भेनेजुएलाकी मारिना कोरिना माचाडोलाई प्रदान गर्ने निर्णय

काठमाडौं, २४ असोज । भेनेजुएलाकी मारिया कोरीना माचाडोलाई सन् २०२५ को नोबेल शान्ति पुरस्कार प्रदान गर्ने निर्णय भएको छ। नर्वेजियन नोबेल समितिले मारिया कोरीना माचाडोले ‘बढ्दो अन्धकारको विरुद्ध लोकतन्त्रको ज्योति

हुम्ला जिप दुर्घटना १२ जना घाइते, ७ को अवस्था गम्भीर

हुम्लाको चंखेलीमा जिप दुर्घटनामा परी गम्भीर घाइते भएकाहरूलाई लिनका लागि नेपाली सेनाको हेलिकप्टर हुम्ला उडेको छ ।

एमालेको युवा संघलाई र्‍याली र सभा गर्न काठमाडौं प्रशासनको रोक

जिल्ला प्रशासन कार्यालय काठमाडौंले नेकपा एमाले सम्बद्ध युवा संघलाई मोटरसाइकल र्याली र सभा सम्मेलन र जुलुस गर्न रोक लगाएको छ ।

संसद् पुनर्स्थापना बहस चलाउनु युवा क्रान्तिको मर्म विपरीत ठाडो चुनौतीः सुमना श्रेष्ठ

काठमाडौं, २४ असोज । निवर्तमान सांसद सुमना श्रेष्ठले संसद् पुनर्स्थापनाको बहस चलाउनु युवा क्रान्तिको मर्म विपरीत भएको बताएकी छिन् । सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेकी छिन्, ‘ताजा जनादेशका लागि ठूला

कामना सेवाको १९ औं वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं, २४ असोज । कामना सेवा विकास बैंक लिमिटेडको १९ औं वार्षिक साधारणसभा मिति २०८२ साल असोज २४ गतेका दिन लिसारा रिसेप्सन, नक्साल, काठमाण्डौंमा सम्पन्न भएको छ । बैंकको संचालक

राष्ट्र बैंकद्वारा सुन आयातको कोटामा वृद्धि, अब दैनिक २५ केजी ल्याउन सकिने व्यवस्था लागू

काठमाडौं, २४ असोज । नेपाल राष्ट्र बैंकले दैनिक आयात गर्ने सुनको कोटा बढाएर २५ किलो पुर्याएको छ । सुन आयात गर्न अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरूलाई शुक्रबार एक परिपत्र

निर्वाचन कार्यालयहरूमा मतदाता नामावली दर्ता गर्नेको भीड

काठमाडौं, २४ असोज । फागुनमा घोषणा भएको निर्वाचनको लागि मतदाता नामावलीमा दर्ता गर्नको लागि निर्वाचन कार्यालयहरूमा मानिसहरूको भीड लाग्ने गरेको छ । निर्वाचन आयोगले देशका जुनसुकै निर्वाचन कार्यालयबाट पनि मतदाता