Jagaran News

छिमेक लघुवित्तको खराब कर्जा घटेसंगै, बढ्योे ३२.५९ प्रतिशत खुद नाफा

छिमेक लघुवित्त वित्तीय संस्थाको खुद नाफा ३२.५९ प्रतिशतले बढेर चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ८५ करोड ३५ लाख रुपैयाँ पुगेको छ ।

क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको नाफा बढ्यो

क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आ.व. को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित विवरण अनुसार इन्स्योरेन्सको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको

नागरिक लगानी कोषको खुद नाफा बढ्यो,अन्य सूचक कस्ता ?

नागरिक लगानी कोषले चालु आ.व. को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।

संसद्मा आज वार्षिक नीति तथा कार्यक्रम निर्णयार्थ पेस हुने

काठमाडौं, २८ बैशाख। सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बिहान ११ बजेको लागि बोलाइएको बैठकमा सरकारको आर्थिक वर्ष २०८२–८३ को वार्षिक नीति तथा कार्यक्रम निर्णयार्थ पेस हुने

हिमाली भेगमा हल्का वर्षासँगै हिमपातको सम्भावना

काठमाडौं, २८ बैशाख। हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसका साथै अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ। जसको

आजको विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौं, २८ बैशाख। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ३० पैसा र बिक्रीदर १३६ रुपैयाँ ९०

युद्धविराम लागू भएपछि पनि पाकिस्तानले विस्फोट गरिरहेको भारतीय पक्षको आरोप

काठमाडौं, २८ बैशाख। भारत र पाकिस्तानबीच शनिबार साँझ ५ बजेबाट युद्धविराम लागू भएपछि पनि पाकिस्तानले विस्फोट गरिरहेको भारतीय पक्षले आरोप लगाएको छ । जम्मु–कश्मिरका मुख्यमन्त्री उमर अब्दुल्लाहले श्रीनगरमा अझै विस्फोटको

एसियन लाइफ इन्स्योरेन्सले पायो ४२ प्रतिशत हकप्रद निष्काशन गर्ने

एसियन लाइफ इन्स्योरेन्स कम्पनीले नेपाल धितोपत्र बोर्डबाट हकप्रद निष्काशन गर्न अनुमति पाएको छ ।

मौद्रिक र वित्त नीतिमा अब्बल गभर्नर नियुक्ति छिट्टैे  : शेर बहादुर देउवा

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्र बैंकको गभर्नर चाँडै नियुक्ति हुने बताएका छन् ।

प्रधानमन्त्री र राजदूत श्रीवास्तबीच भेट, आतंकवादविरुद्ध भूमि प्रयोग हुन दिंदैनौः प्रधानमन्त्री ओली

काठमाडौं, २६ बेशाख । प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तबीच भेटवार्ता भएको छ । उनीहरूबीच प्रधानमन्त्री निवास, बालुुवाटारमा भेटवार्ता भएको हो । भेटमा भारतको पहलगाममा

काठमाडौंमा राजावादीको विशाल मोटरसाइकल र्‍याली

काठमाडौ, २६ बैशाख । राजतन्त्र पुनःस्थापनाका लागि अनिश्चितकालीन संयुक्त जनआन्दोलन घोषणा गरेका राजावादी शक्तिहरूले आज मोटरसाइकल र्‍याली निकालेका छन् । काठमाडौंको सुकेधारादेखि बल्खुसम्म निकालिएको र्‍यालीमा राजसंस्था पुनःस्थापना संयुक्त जनआन्दोलन समिति

बिल गेट्सद्वारा आफ्नो सम्पूर्ण सम्पत्ति सामाजिक कार्यमा लगाउने र गेट्स फाउन्डेसनलाई पनि बन्द गर्ने योजना

काठमाडौ, २६ बैशाख । बिल गेट्सले आगामी २० वर्षभित्र आफ्नो लगभग सबै व्यक्तिगत सम्पत्ति दान गर्ने र गेट्स फाउन्डेसन बन्द गर्ने योजना बनाएका छन् । बिहीबार एक ब्लग पोस्टमा अर्बपति