मतदाता नामावलीमा नाम दर्ता गराउने भोली अन्तिम दिन
काठमाडौं,४ मंसिर । निर्वाचनका लागि मतदाता नामावलीमा नाम दर्ता गराउन मात्र १ दिन बाँकी रहेको छ । फागुन २१ गतेका लागि सरकारले निर्वाचन तोकेको छ । त्यसका लागि निर्वाचन आयोगमा मतदाता नामावली दर्ता गराउन समय एक दिन मात्र बाँकी रहेको छ ।
आजै नाम दर्ता गराई आफ्नो लोकतान्त्रिक अधिकार सुरक्षित गर्न प्रधानमन्त्री सुशीला कार्कीले आग्रह गरेकी छिन् ।















प्रतिक्रिया दिनुहोस्