
नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङद्वारा संविधान संशोधन गर्न सर्वदलीय समिति गठनको माग
काठमाडौं, २३ वैशाख । नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले संविधान संशोधनका लागि सर्वदलीय समिति गठन गर्नुपर्ने बताएका छन् । प्रतिनिधि सभाको मंगलबारको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा

ग्लोबल आइएमई बैंकद्वारा कार्डमा आधारित ग्लोबल पेमेन्ट गेटवे सुचारु
काठमााडौं, २३ बैशाख । ग्लोबल आइएमई बैंकले नेपाल क्लियरिङ हाउससंगको सहकार्यमा कार्डमा आधारित अनलाइन ग्लोबल पेमेन्ट गेटवे सुचारु गरेको छ । यो गेटवे सुचारुपश्चात् बैंकका मर्चेन्टहरुले जुनसुकै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय

भक्तपुरमा ट्रकको ठक्करबाट साइकलयात्री गम्भिर घाइते
मंगलबार बिहान पौने ५ बजेतिर मध्यपुरठिमी नगरपालिका-१ लोकन्थलीस्थित कोटेश्वरबाट भक्तपुर जाँदै गरेको ट्रकले ठक्कर दिँदा साइकलयात्री गम्भिर घाइते भएका हुन्।

“प्रथम राष्ट्रिय दलित ज्ञान तथा साहित्य महोत्सव २०८२” काठमाडौंमा आयोजना हुँदै
काठमाडौं, २३ वैशाख । ऐतिहासिक प्रथम राष्ट्रिय दलित ज्ञान तथा साहित्य महोत्सव २०८२ आयोजना हुने भएको छ । महोत्सव असार ५ देखि ७ गतेसम्म “दलित समुदायको रैथाने सीप/कला, ज्ञान, साहित्य

मिथिला लघुवित्तको तेस्रो त्रैमाससमा नाफा बढ्यो
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससमा मिथिला लघुवित्तले ५ करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको

इन्फिनिटी लघुवित्तको नाफा घट्यो, अन्य सूचक कस्ता ?
इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।

वैशाख २४ सम्ममा त्रिवि क्रिकेट मैदान निर्माण सम्पन्न नहुने हुँदा प्रधानमन्त्रीको स्पष्टीकरण
त्रिवि क्रिकेट मैदानमा फ्लडलाइट र प्यारापिट निर्माणको कार्य वैशाख २४ भित्र नसकिने भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सहरी विकास मन्त्रालय र निर्माण कम्पनीका प्रतिनिधिलाई स्पष्टीकरण सोधेका छन्। प्रधानमन्त्रीले सोमबार सम्बन्धित

हिमालयन रि इन्स्योरेन्सले गर्यो लाभांश घोषणा
हिमालयन रि इन्स्योरेन्सले गत आ.व. को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

आज सुनको मूल्य तोलामा ५३ सयले बढ्यो
काठमाडौं, २३ बैशाख । मंगलबार, नेपाली बजारमा सुनको मुल्य उल्लेख्य वृद्धि भएको छ । यस दिन सुन प्रतितोला ५ हजार ३०० रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार

कोषलाई कम्तीमा १ करोड रुपैंयाँको बनाउने उद्वेश्यसहित फेकनको कोषाध्यक्षमा पुडासैनीको उम्मेदवारी घोषणा
काठमाडौ. २३ बैशाख । शैक्षिक परामर्श व्यवसायीहरुको छाता संगठन स्वतन्त्र शैक्षिक परामर्श व्यवसायी संघ (फेकन) को कोषाध्यक्षमा गौतम पुडासैनीले उम्मेदवारी दिने भएका छन् । आज दिउँसो केन्द्रीय कार्यालय डिल्लीबजारमा दिउँसो

प्रतिनधि सभा र राष्ट्रिय सभा दुवै सदनको बैठक आज बस्दै
काठमाडौ. २३ बैशाख । सङ्घीय संसद्को प्रतिनधि सभा र राष्ट्रिय सभाको दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक सवा १२ बजेका लागि

अर्थमन्त्री विष्णु पौडेलले अध्यक्ष प्रचण्डसँग भेटघाट गरे
काठमाडौ. २३ बैशाख । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेका छन् । आज बिहान प्रचण्ड निवास खुमलटार पुगेर



