
सवारी चालकलाई जुत्ता अनिवार्य, चप्पल लगाए लाइसेन्स खारेज !
कठमाडौं, असोज १८ । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले सवारी चालकलाई अनियवार्य जुत्ता लगाएर मात्र सवारीसाधन चलाउन निर्देशन दिएको छ । दुर्घटनालाई कम गर्न सार्वजनिक यातायातका चालकलाई जुत्ता अनिवार्य गरिएको

नेविसङ्घको १२औं महाधिवेशन अनिश्चित
काठमाडौं, असोज १८ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघको १२औं महाधिवेशन अनिश्चित बन्दै गएको छ । पार्टीको नेविसंघ हेर्ने समितिले विधान र नियमावली पारित नगर्दा महाधिवेशन अनिश्चित बन्दै

बलात्कारको आरोपमा फेरि तानिए रोनाल्डो, अनुसन्धानको नतिजा पर्खिंदै
काठमाडौं, असोज १८ । क्रिष्टियानो रोनाल्डोमाथि एक अमेरिकी महिलाले बलात्कारको आरोप लगाएपनि उनले आफूमाथि लागेको आरोप अस्वीकार गर्दै आएका छन् । ९ वर्षअघिको घटनाका बारेमा फेरि अनुसन्धान सुरु भएपछि रोनाल्डोले

अमेरिकामा प्रहरी अधिकारीमाथि अन्धाधुन्ध गोली प्रहार, १ को मृत्यु, ६ घाइते
काठमाडौं, असोज १८ । बन्धक बालबालिका छुटाउन गएको प्रहरी अधिकारीमाथि अमेरिकामा अन्धाधुन्ध गोली प्रहार भएको छ । गोली लागी घाइते ७ प्रहरी अधिकारीमध्ये १ जनाको मृत्यु भएको छ । अमेरिकाको

नक्कली बिल बनाई राजश्व छली गर्ने दुई जना पक्राउ
काठमाडौं, असोज १८ । सुनसरी कोशी गाउँपालिका–८ बाट नक्कली बिल बनाई राजश्व छली गर्ने दुई जनालाई पक्राउ गरिएको छ। को१च ५०४ नं को बोलेरोमा नक्कली बिल बनाइ मदिरा लिएर पूर्वबाट

उपत्यकाभित्र टिपर सञ्चालनको समय फेरि परिवर्तन
काठमाडौं, असोज १८ । काठमाडौं उपत्यकािभत्र ट्रिपर सञ्चालनको समयावधि पुनः घटाइएको छ । बेलुका ७ बजेदेखि बिहान ७ बजेसम्म सञ्चालन गर्न दिने निर्णय लिएकै दिन दुर्घटना भएपछि समयावधि छोट्याइएको हो

बलात्कारीले भरिदै जेल, थपिँदै छन्, वृद्धा पनि
काठमाडा, असोज १८ । ‘बलात्कारी ‘बुढा’हरुले जेल भरिने भयो, ७८ वर्षका ‘सब्जी बाजे’ जिल्ला कारागारमा पुग्दा त्यहाँ मजाक चल्दै थियो। असोज ११ गते जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश

सांसदहरुले आफुखुसी चार करोड खर्च गर्न पाउने
काठमाडा, असोज १८ । बजेटमा राखिएको प्रवधानविपरीत सांसदहरुले आफुखुसी योजना छनोट र खर्च गर्न मिल्ने नियमावली सरकारले जारी गरेको छ। बजेटको प्रावधानअनुसार ४ करोड रुपैयाँका पाँचवटा योजनामात्र सांसदले छनोट गर्न

सिन्धुलीमा ट्रक दुर्घटना, दुईजनाको ज्यान गयो
काठमाडा, असोज १८ । सिन्धुलीको कमलामाई नगरपालिका–२ केराबारीमा गएराति ट्रक दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने एकजना गम्भिर घाईते भएका छन् । मृत्यु हुनेमा ट्रक चालक सप्तरीका ३२ वर्षीय

नागढुंगामा यात्रुलाई चरम सास्तीः २६ किमी पार गर्न ९ घन्टा !
काठमाडा, असोज १८ । दसैं मान्न भनेर राजधानीबाट घर हिँडेकी स्याङ्जाका नन्दी थापालाई कलंकीदेखि धादिङको नौबिसे-धार्केसम्म आइपुग्न करिब ९ घन्टा लाग्यो। अरू बेला एक घन्टामा पार गर्न सकिने करिब २६

प्रधानमन्त्री ओली आज स्वदेश फर्किँदै
काठमाडौं, असोज १८ । प्रधानमन्त्री केपी शर्मा ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्र सङ्घको महासभाको ७३ औंँ अधिवेशनमा भाग लिई बिहीबार स्वदेश फर्किँदै छन् । प्रधानमन्त्री ओलीसहितको टोली दिउँसो तीन

सुन्धारामा टिपरको ठक्करबाट मोटरसाइकलमा सवार दुई जना घाइते, ट्राफिक जामकै कारण एम्बुलेन्समै बिरामीको मृत्यु
काठमाडौं, असोज १८ । काठमाडौंको सुन्धारामा गएराति टिपरको ठक्करबाट मोटरसाईकलमा सवार २ जना घाइते भएका छन् । धादिङ निलकण्ठ नगरपालिका–७ घर भई काठमाडौं बसुन्धारा बस्ने सरोज परियार र चिरन्जिवी नेपाली












