फ्रान्स फाइनलमा प्रवेशः फाइनलमा फ्रान्ससंग को भिड्ला, इङ्ल्यान्ड कि क्रोएसिया ?
एजेन्सी । फिफा विश्वकप २०१८ अन्तर्गत पहिलो सेमिफाइनलमा बेल्जियमलाई १–० ले पराजित गर्दै फ्रान्स फाइनल प्रवेश गरेको छ । दोस्रो हाफको ५१ औं मिनेटमा डिफेन्डर स्यामुएल उम्टिटीले फ्रान्सका लागि गरेको
नारायणगढ–मुग्लिन सडक खण्ड भासिएपछि आवागमन एकतर्फी
काठमाडौं । वर्षापछि सधैं जसो पहिरोले अवरुद्ध हुँदै आएको नारायणगढ–मुग्लिन सडक खण्डमा फेरी गाईघाट नजिक अकस्मात सडक भासिएपछि आवागमन एकतर्फी भएको छ । नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालले मंगलबार
नेकपाको सचिवालय बैठक वालुवाटारमा शुरु
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको नियमावलीलाई अन्तिमरुप दिनका लागि सचिवालयको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा केही बेर अघि शुरु भएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा आज बुधबार बसेको पार्टी सचिवालयको बैठकले
डा. केसीको जीवन रक्षामा चिकित्सक एक मत, आन्दोलन र मागका विषयमा कुरा बाझियो
काठमाडौं । नेपाल चिकित्सक संघले आमरण अनसनरत वरिष्ठ चिकित्सक डाक्टर गोविन्द केसीको जीवन रक्षामा एक मत भएको छन् भने देशभरका स्वास्थ्य सेवा बन्द गर्ने कुरामा चिकित्सकहरुको मत बाझिएको छ ।
नेपाल सँस्कृति, कला र ज्ञानमा धनी : प्रधानमन्त्री ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सँस्कृति, कला र ज्ञानमा धनी रहेको बताएका छन् । उनले ठूला ठूला देशमा नभएको भाषा, सँस्कृति हामीसित रहेको भन्दै हाम्रा शहर कलामय र
सार्वजनिक खरिद ऐन तथा नियमावली संशोधन गर्न महासंघको सरकार संग माग
काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासंघले निर्माण व्यवसायीको समस्या स्थायी रुपमा समाधान गर्न यथाशीघ्र सार्वजनिक खरिद ऐन तथा नियमावली संशोधनका लागि पहल गर्न सरकार संग माग गरेको छ । महासंघ
गुफामा फसेका फुटबल प्रशिक्षक सहित १२ जना बालकको उद्दार
थाइल्याण्ड । दुई हप्तादेखि थाइल्याण्डमा गुफामा फसेका १३ जनाको सकुशल उद्दार गरिएको छ । मंगलबारसम्म सबै १२ बालक र उनीहरुको फुटबल प्रशिक्षकको उद्दार भएको थाइल्याण्डका अधिकारीहरुले जानकारी दिएका छन ।
चिकित्सक संघको चेतावनी : डा.केसीका माग पूरा नगरे देशभर स्वास्थ्य सेवा ठप्प पार्ने
काठमाडौं । नेपाल चिकित्सक संघले आमरण अनसनरत वरिष्ठ चिकित्सक डाक्टर गोविन्द केसीका स्वास्थ्यसम्बन्धी माग तत्काल सम्बोधन नगरे देशभरका स्वास्थ्य सेवा बन्द गराउन बाध्य हुने चेतावनी दिएको छ । संघले वरिष्ठ
‘नाई नभन्नु ल ५’ मा स्वस्तीमाको प्रेममा आउने उतार चढाव
काठमाडौँ । म अन्जना, अन्जना अधिकारी । आज म तपाईँहरुलाई मेरो स्टोरी सुनाउँछु, एकदमै डिफरेन्ट छ । अन्जना अर्थात स्वस्तीमा खड्काको यहि सम्वाद बाट सिनेमा ‘नाई नभन्नु ल ५’ कोे
जडिबुटीमा टिप्परले हान्दा एकजनाको मृत्यु
काठमाडौं । काठमाडौंको जडिबुटीमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ । टिप्परको ठक्करबाट मोटरसाइकलको पछाडि बसेका भक्तपुरका १८ वर्षीय रोयल सुवेदीको ज्यान गएको हो । मंगलबार दिउँसो
अनसनरत डा. केसीका जायज माग मात्रै सम्वोधन हुन्छन् : सचेतक गुरुङ
भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रमुख सचेतक देव गुरुङले विरोध नै गर्न नपाइने गरी निषेध नगरिएको बताएका छन् । उनले विरोध गर्ने निश्चित स्थान तोकिएको बताउदै लोकतान्त्रिक पद्धतिअनुसार सरकारले
रसुवामा आपत्कालीन हटलाइन सेवा शुरु
रसुवा । वर्षायाममा हुन सक्ने विपद् व्यवस्थापनलाई सहज बनाउने उद्देश्यले रसुवामा हटलाइन टेलिफोन सेवाको सञ्चालन गरिएको छ । प्राकृतिक प्रकोप वा आकस्मिक घटनामा आम नागरिकलाई तुरुन्तै खबर दिन हट लाइन













