Jagaran News

कतारमा डेढ सय नेपाली अलपत्र

काठमाडौं, असोज १८ । कतारस्थित हम्टान अन्तर्राष्ट्रिय कम्पनीका सञ्चालक कामदारलाई तलब नदिई भागेका छन् । सञ्चालक सम्पर्कविहीन भएपछि १ सय ४९ नेपालीसहित ९ सय विदेशी कामदार अलपत्र परेका छन् । कम्पनी डुबेपछि भारतीय

नेकपा एकताको एक वर्ष: तल्लो तहमा अझै छैन एकता

काठमाडौं, असोज १८ । ५५ वर्षसम्म फरक राजनीतिक ‘स्कुलिङ’मा रहेका दुई ठूला कम्युनिस्ट घटकले चुनावी गठबन्धनदेखि पार्टी एकतासम्मको अवधि पूरा गरेको एक वर्ष बितेको छ। गत वर्ष १७ असोजमा नयाँ

देउवाविरुद्ध मोर्चाबन्दी, पौडेलसहितका नेता संगठित

काठमाडौं, असोज १८ । सभापति शेरबहादुर देउवाले एकलौटी ढंगले पार्टी सञ्चालन गर्न खोजेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका नेता संगठित हुन थालेका छन् । संस्थापनइतर पक्ष छिन्नभिन्न बन्दा देउवाको कार्यशैली झनै एकलौटी

सर्वोच्चका कर्मचारी आन्दोलित, मापदण्डविपरीत सरुवा गरिएको आरोप

काठमाडौं, असोज १८ । मापदण्डविपरीत हचुवाको भरमा सरुवा गरिएको भन्दैै सर्वोच्च अदालतका कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् । सर्वोच्चले आफैँले बनाएको मापदण्ड उल्लंघन गरेको कर्मचारीको आरोप छ । सर्वोच्च अदालत प्रशासनले

सांसद् र आयुक्तबीच जुहारी: ‘मेरी श्रीमतीले सांसद हुन पाउने कि नपाउने ?’

काठमाडौं, असोज १८ । सिंहदरबारस्थित प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा निर्वाचन आयोगका प्रतिनिधि र सभासद्बीच बुधबार जुहारी नै चल्यो । सांसद्हरूले सभासद् हुन पाउने लगायतका विषयमा आयोगको क्लष्टर के

जहाजमै युवतीको मृत्यु, घटना १३ दिनपछि सार्वजनिक

काठमाडौं, असोज १८ । भैरहवाबाट काठमाडौं आउँदै गरेको यती एयरलाईन्सको जहाजमा सवार एक युवतीको जहाजभित्रै मृत्यु भएको छ । यतीले गुपचुप राख्न खोजेको घटना १३ दिनपछि सार्वजनिक भएको छ ।

३३ केजी सुन तस्करी प्रकरण : एसएसपी लोहनी र एसपी खनालको निलम्बन फुकुवा !

काठमाडौं, असोज १७ । गृह मन्त्रालयले साढे ३३ केजी सुन तस्करी प्रकरण र सनम शाक्य हत्यापछि निलम्बनमा परेका नेपाल प्रहरीका दुई अधिकृतको निलम्बन फुकुवा गरेको छ । २०७५ वैशाख १६

निर्मलाको न्‍याय माग्‍दै धनगढीमा मुख्‍यमन्त्रीलाई ज्ञापन पत्र ,बलत्कारीलाई फाँसीको सजाय दिनु पर्ने माग !

काठमाडौं, असोज १७ । १३ वर्षीया बालिका निर्मला पन्तको न्‍यायका माग्‍दै कञ्‍चनपुरका महिला अधिकारकर्मीहरुले सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन्। बुधबार अधिकारकर्मीहरुले धनगढी आएर मुख्यमन्त्री त्रिलोचन भट्टलाई ज्ञापनपत्र बुझाएका

टी–२० विश्वकप छनोट: नेपालले १८ बलमै भेट्टायो लक्ष्य, म्यानमार ८ विकेटले पराजित

काठमाडौं, असोज १६ । टी-२० विश्वकपको एसिया ‘बी’ छनोटमा नेपालले विजयी सुरुवात गरेको छ । बुधबार भएको आफ्नो पहिलो खेलमा नेपालले म्यानमारलाई ८ विकेटले हराएको हो । क्वालालम्पुरस्थित किनरारा ओभलमा

गृहमन्त्री रामबहादुर थापाले भने- निर्मला हत्या प्रकरणमा अनावश्यक राजनीतिकरण भयो

काठमाडौं, असोज १७ । । गृहमन्त्री रामबहादुर थापाले निर्मला हत्या प्रकरणमा अनावश्यक राजनीतिकरण गरिएको आरोप लगाएका छन् । प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपाल चितवनले बुधबार भरतपुरमा आयोजना गरेको

५ किलो सुनसहित पक्राउ

असोज–१७, काठमाडौं । काठमाडौंको बालाजुबाट पाँच किलो सुनसहित एक व्यक्ति पक्राउ परेका छन् । डीएसपी होमेन्द्र बोगटीका अनुसार सोमबार बेलुकी बालाजुको तीनपिप्ले भन्ने स्थानमा महानगरीय प्रहरी परिसरको टोलीले चेकजाँच गर्दा

मुख्यमन्त्री गुरुङले भने- हाम्रा प्रधानमन्त्रीले जे बोल्यो, त्यसको ठिक उल्टो हुन्छ’

काठमाडौं, असोज १७ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीले जे बोल्यो त्यसको उल्टो हुने बताएका छन् । चीनको हाइनान प्रान्तको पाँचदिने भ्रमणबाट फर्किएपछि पोखरा विमानस्थलमा