
काबुलमा भएको बम हमलामा नौं नेपाली घाइते, एकको अवस्था गम्भीर
काठमाडौं,१५ मंसिर । अफगानिस्तानको राजधानी काबुलमा बुधबार साँझ भएको आतंकवादी हमलामा परी नौं नेपाली घाइते भएका छन् । घाइतेमध्ये तीनजना सामान्य उपचारपछि अस्पतालबाट डिस्चार्ज भएको र ६ जनाको उपचार भइरहेको

अति विशिष्ट पाहुना काठमाडौँमा, पाहुनाको सम्मानमा प्रधानमन्त्री ओलीको रात्री भोज
काठमाडौँ , मंसिर १५ । काठमाडौँमा शनिबारदेखि आयोजना हुने ‘एसिया प्यासिफिक समिट– २०१८’ को सम्पूर्ण तयारी पूरा भएको छ । कार्यक्रमको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने भएका छन् ।

कृष्ण किचन सोलुसनको KUTCHINA ब्राण्डको Modular Kitchen Items नेपालमा
काठमाडौ, मंसिर १४ । कृष्ण किचन सोलुसनको KUTCHINA ब्राण्डको Modular Kitchen Items नेपालमा आजबाट एक कार्यक्रम आयोजना गरि बिक्रि वितरण शुरु गरेका जानकारी गराएको छ । यस अघि काठमाडौं तीनकुने

७६ प्रतिशत एचआइभी संक्रमण असुरक्षित यौनसम्पर्क, विश्व एड्स दिवस मनाईदै : स्वास्थ्य विभाग
काठमाडौं, १४ मंसिर । नेपालमा करिब ७६ प्रतिशत एचआइभी संक्रमण असुरक्षित यौनसम्पर्कका कारण हुने गरेको तथ्य स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको छ । नेपालमा शुक्रवार विश्व एड्स दिवसको अवसरमा स्वास्थ्य मन्त्रालयले

कीर्तिनिधि विष्ट देशभक्त र राष्ट्रवादी : प्रधानमन्त्री
काठमाडौं, मंसिर १४ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्व. कीर्तिनिधि विष्ट देशभक्त र राष्ट्रवादी व्यक्तित्व भएको बताएका छन् । शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले विष्टले पञ्चायती व्यवस्थाको प्रयोग गरेर

सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन फागुन ७ बाट हुने
काठमाडौं , मंसिर १४। सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिताको १३औं संस्करण आगामी फागुन ७ गते हुने भएको छ । आयोजक भूतपूर्व खेलाडी मन्च नेपालले शुक्रबार पोखरामा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारेमा

नेपाल नागरिक ऐन, २०६३ संशोधन गर्न बनेको विधेयक स्वीकार्य नहुने चेतावनी
काठमाडौं , मंसिर १४। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसदहरुले नै सरकारले ल्याएको ‘नेपाल नागरिक ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ स्वीकार्य नहुने चेतावनी दिएका छन् । सत्तारुढ

नेपाल र म्यान्माबीच पहिलोपटक व्यापार र लगानीसम्बन्धी सम्झौता
काठमाडौं , मंसिर १४। नेपाल र मित्र राष्ट्र म्यान्माबीच पहिलोपटक आज व्यापार र लगानीसम्बन्धी सम्झौता भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपालको औपचारिक भ्रमणमा रहेकी म्यान्माका स्टेट काउन्सिलर आङ

एड्स दिवस भव्यताका साथ मनाउने सरकारको तयारी
काठमाडौं , मंसिर १४। सरकारले विश्व एड्स दिवस देशभर जनचेतनामूलक कार्यक्रम गरी मनाउने भएको छ । राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी शनिबार विश्व एड्स
माडीवासीका मागका सम्बन्धमा दाहालको चासो
काठमाडौं , मंसिर १४ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले चितवनको माडीमा जंगलीहात्तीको आक्रमणबाट दुई महिलाको मृत्युपछि माडीवासीले राखेको मागका विषयमा जानकारी लिएका छन् । सो क्षेत्रका सांसदसमेत

प्रधानमन्त्री ओली र म्यानमारकी नेतृ सु कीबीच भेटवार्ता
काठमाडौं , मंसिर १४ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालको औपचारिक भ्रमणमा रहनुभएका म्यान्मारका स्टेट काउन्सिलर आङ सान सु कीले शुक्रबार भेटवार्ता गर्नुभएको छ । सो अवसरमा उहाँहरूका बीचमा द्विपक्षीय

अफगानिस्तानमा तालिबानको आक्रमणमा परी ९ नेपाली घाइते
काठमाडौ, मंसिर १४ । अफगानिस्तानको काबुलमा तालिबानको आक्रमणमा परी ९ नेपाली घाइते भएका छन् । घाइतेमध्य ६ जनाको अवस्था गम्भीर रहेको छ । सुरक्षा गार्ड उपलब्ध गराउने बेलायती संस्था जिफोरएसको












