Jagaran News

एसियाप्यासिफिक समिट प्रतिनिधिद्वारा चन्द्रागिरि भ्रमण

काठमाण्डौ, १५मंसिर । नेपालमा पहिलो पटक आयोजना गरिएको एसिया प्यासिफिक समिट – २०१८मा सहभागीहुन काठमाण्डौ आउनुभएका नाउरुका राष्ट्रपति बरुनदिभेदी वाबा तथा फिलिपिन्सकी उपराष्ट्रपति लिनि रोब्रुडोले चन्द्रागिरि केबलकारको भ्रमण गर्नुभएको छ

कामलाई जनपक्षीय बनाउँदै राष्ट्रिय पूँजी निर्माणमा ध्यान दिनुपर्छ : अध्यक्ष दाहाल

काठमाडौँ, १५ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय पूँजीको विकासलाई प्राथमिकता दिँदै राष्ट्रिय हितअनुकूल विदेशी पूँजीको प्रयोग गर्नुपर्नेमा जोड दिनुभएको छ । नेकपाका केन्द्रीय सदस्य वामदेव

अमेरिकाका पूर्वराष्ट्रपतिको निधन, काङ्ग्रेसद्वारा दुःख व्यक्त

काठमाडौँ, १५ मङ्सिर । अमेरिकाका पूर्वराष्ट्रपतिको जर्ज डब्लु बुशको निधन भएको छ । बुशको  निधनप्रति नेपाली काङ्ग्रेसले गहिरो दुःख व्यक्त गरेको छ ।  पार्टी सभापति शेरबहादुर देउवाले आज एक विज्ञप्ति जारी गरी अमेरिकाका ४१औँ राष्ट्रपति बुशको ९४

एचआइभी सङक्रमितहरूलाई सरकारले निःशुल्क औषधीको व्यवस्था, एड्सको महामारी अन्त्य गर्न सरकार प्रतिवद्ध: स्वास्थ्य मन्त्री यादव

काठमाडौँ, मङसिर १५ गते । उप–प्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले ९०–९०–९० लाई को लक्ष्य प्राप्तिको लागि एचआइभी सङक्रमितहरूलाई सरकारले निःशुल्क औषधीको व्यवस्था गर्ने कुरा बताउनु भएको छ । साथै

राष्ट्रपति भण्डारी
राष्ट्रपति भण्डारी पोल्याण्ड प्रस्थान, नबिगारेको कसूरको सजाय भोग्नु नपरोस्: राष्ट्रपति भण्डारी

काठमाडौं, १५ मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारी पोल्याण्ड प्रस्थान गर्नु भएको छ । पोल्याण्डको कातोबिचमा हुन लागेको संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धि कोप २४ औं सम्मेलनमा सहभागी हुन भण्डारी पोल्याण्ड

शहीद स्मारक ‘ए’ डिभिजन लिगः सङ्कटा क्लबद्धारा च्यासल युथ क्लब पराजित

काठमाडौ, मंसिर १५ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज भएको पहिलो खेलमा सङ्कटा क्लब विजय भएको छ । हल्चोकस्थित सशस्त्र प्रहरी बलको खेल मैदानमा भएको खेलमा सङ्कटाले

दूरदराजसम्म गएर लगानी गर्नुहोस् , प्रम ओली

काठमाडौ, मंसिर १५ । प्रधानमन्त्री केपी शर्मा ओलीले विपन्नका नाममा सञ्चालन भएका लघुवित्त संस्थाले रु १८ प्रतिशतसम्म ब्याज असुली गरेको कुरा सुनिन आएकाले त्यसतर्फ नियमन गर्न नेपाल राष्ट्र बैंकलाई आग्रह

राष्ट्रिय परीक्षा बोर्डद्धारा कक्षा ११ को रजिष्ट्रेशन फाराम भर्ने समय पुनः थप

काठमाडौ, मंसिर १५ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को रजिष्ट्रेशन फारम भर्ने समय पुनःथप गरेको छ । बोर्डले एक सूचना जारी गदै रजिष्ट्रेशन आवेदन फाराम भर्ने म्याद थपेको हो ।

राजधानीको माइतीघर मण्डलामा सरकार विरुद्ध प्रर्दशन

काठमाडौ, मंसिर १५ । बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिकालाई सरकारले चार महिना हुँदा सम्म पनि न्याय दिन नसकेको दोषी पत्ता लगाएर कारवाही नगरेको भन्दै युवाहरुले माइतीघर मण्डलामा

अमेरिकी पूर्व राष्ट्रपति जर्ज एच डब्लू बुशको ९४ वर्षको उमेरमा निधन

काठमाडौं, मंसिर १५ । अमेरिकी पूर्व राष्ट्रपति जर्ज एच डब्लू बुशको निधन भएको छ । उनको ९४ वर्षको उमेरमा निधन भएको बीबीसीले जनाएको छ । उनी सन् १९८९ देखि १९९३

कञ्चनपुरमा ११ महिनामा १० जना महिला तथा बालबालिकाको उद्धार

काठमाडौं, १५ मंसिर। माइती नेपाल कञ्चनपुरले ११ महिनाको अवधिमा १० जना महिला तथा बालबालिकाको उद्धार गरेको छ । माइती नेपाल कञ्चनपुरले सन् २०१८ मा भारतका विभिन्न शहरमा जोखिमपूर्ण अवस्थामा रहेका

प्रधानमन्त्री ओली र टुभालुका सरकार प्रमुखबीच भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौं, मंसिर १५ । प्रधानमन्त्री केपी शर्मा ओली र टुभालुका सरकार प्रमुख (गभर्नर अफ जेनेरल) लावोका टाइना इटालेलीबीच शुक्रबार साँझ होटल सोल्टीमा भेटवार्ता भएको छ । भेटमा जलवायु परिवर्तनले दुवै