Jagaran News

जलविद्युत् परियोजनालाई सरकारले अगाडि बढाउँछ – ऊर्जामन्त्री शाही

काठमाडौं । ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले बूढीगण्डकी जलविद्युत् परियोजनालाई सरकारले अगाडि बढाउने बताएका छन् । रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको अन्तक्र्रियामा मन्त्री शाहीले बोल्दै भने “अदालतमा विचाराधीन अवस्थमा रहेको मुद्दामा अहिले

कलैया उपमहानगरपालिका प्रमुखमा काँग्रेस विजयी

काठमाडौं । सोमबार भएको स्थानीय तेस्रो चरणको निर्वाचनमा कलैया उपमहानगरपालिका प्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार राजेशप्रसाद यादवले १० हजार ९०३ मत ल्याइ विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका

फूलपाती आज घरघरमा भित्र्याइँदै

काठमाडौं । बडादशैँअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन मनाइने फूलपाती आज घरघरमा भित्र्याइँदैछ । घटस्थापनाका दिनदेखि विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैँघरमा उखु, हलेदो, अदुवा, केराको बोट, धानको बाला, बेलपत्र

शिक्षामा सुधारको खाँचो छः शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारी

काठमाडौं । शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारीले अध्ययनपछि रोजगार पाउन सक्ने गरी शिक्षामा सुधार गर्नुपर्ने बताउनुभएको छ । चितवनमा पत्रकारसँग कुराकानी गर्दै उहाँले अध्ययन गरेका विद्यार्थी अनुत्तीर्ण नहुने गरी सामुदायिक विद्यालयमा

निगालेमा बोलेरो गाडी दुर्घटना हुँदा ६ जनाको मृत्यु

काठमाडौं । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका– ३ शिखर आम्बोटेको निगालेमा बोलेरो गाडी दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । बिहान बनेपाबाट डाँडापारि जाने क्रममा निगाले पुग्दा बिहान १०ः४५ बजेतिर बा

प्रदेशको निर्वाचनमा वामपन्थी तालमेल आवश्यक : वरिष्ठ नेता  नेपाल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले संघ र प्रदेशको निर्वाचनमा वामपन्थी तालमेल आवश्यक रहेको बताएका छन् । प्रेस चौतारी नेपाल, चितवन शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै भने

माओवादी केन्द्र एक्लै निर्वाचन जित्नुपर्छ भन्ने पक्षमाः अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एक्लै लडेर निर्वाचन जित्नुपर्छ भन्ने पक्षमा आफूहरु रहेको बताएका छन् । प्रेस सेन्टर चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा दाहालले चितवन क्षेत्र नं

टन्सिल रोग होइन

हाम्रो मुखको पछाडी दाहिने र देब्रे कुनामा टन्सिल रहेको हुन्छ । टन्सिल आफैंमा रोग होइन । घाँटीको संक्रमणले गर्दा कहिले काही टन्सिल सुन्निने र पाक्ने गर्छ । यस्तो स्थितिलाई टन्सिलाइटिस्

सन् २००३ सेप्टेम्बर २५ मा जापानको होकाडियो केन्द्र बिन्दु भएर ८ दशमलब ३ रेक्टर स्केलको शक्तिशाली भूकम्प

सन् २००३ सेप्टेम्बर २५ मा जापानको होकाडियो केन्द्र बिन्दु भएर ८ दशमलब ३ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको थियो । भूकम्पमा परी कसैको ज्यान भने गएको थिएन । करिब ८

मल्टिप्लेक्समा हाल सम्मकै सर्वाधिक शो ‘छक्का पन्जा २’ लाई

काठमाडौं । वर्षको प्रतिक्षीत फिल्म ‘छक्का पन्जा २’ यही बुधवारबाट प्रदर्शनमा आउँदैछ । अधिकांश सिनेमा हलमा आफ्नो उपस्थिति जनाउन लागेको यो फिल्मले मल्टिप्लेक्स हलमा पनि सर्वाधिक शो पाएको छ ।

शेयर बजार बढेपनि कारोबार रकममा गिरावट

काठमाडौं, । दशैंको प्रत्यक्ष प्रभाव शेयर बजारमा देखिएको छ । सोमबार परिसुचक बढेता पनि कारोबार रकममा गिरावट आएको छ । साताको दोस्रो दिन सोमबार नेप्से परिसुचक ८ दशमलव ५२ अंकले

रौतहट गरुडा नगरपालिकामा फोरम र काँग्रेस विजयी

काठमाडौं । गरुडा नगरपालिकाको प्रमुख पदमा संघीय समाजवादी फोरमका इन्दुराय यादवले ३ हजार ८७६ मत र उपप्रमुख पदमा नेपाली काँग्रेसकी रंगिला देवी देवीले ४ हजार ६०३ मत ल्याई विजयी भएका