Jagaran News

शहिद स्मारक ए डिभिजन लिग : आज तीन खेल हुँदै

काठमाडौं, मंसिर १६ । शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज तीन खेल हुँदैछन । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा आज नेपाल आर्मी क्लबले हिमालयन शेर्पा क्लबसँग प्रतिस्पर्धा गर्दैछ

‘गुण्डा’का सहयोगी दरबारमार्गबाट छुरिसहित पक्राउ परे

काठमाडौं , मंसिर १६ । चितवनको भरतपुर बेस बनाएर गुण्डागर्दी गर्दै आएका इन्द्रकमल बुढाथोकीका सहयोगी प्रकाश पुनः पक्राउ परेका छन् । शुक्रवार राती ग्याङ फाईट हुन थालेको सुचना आएपछी दरबारमार्ग

निर्मलाका लागि न्याय माग्दा सरकारको धम्की र अवरोध !

काठमाडौं , मंसिर १६ । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको पक्षमा केही दिनयता भएका कार्यक्रममा सरकारले हस्तक्षेप गर्न थालेको छ। राजधानीमा शुक्रबारदेखि भइरहेको एसिया प्यासिफिक सम्मेलनको बहानामा सरकारले

सबै तहका कर्मचारी मुख्य सचिवसम्मै

काठमाडौं , मंसिर १६ । स्थानीय तह प्रदेश सरकारमा समायोजन हुने कर्मचारीले समेत संघीय निजामति सेवाको मुख्य सचिव र सचिवमा प्रतिस्पर्धा गर्न पाउने गरी अध्यादेश जारी हुन लागेको छ ।

नेपाली विमानलाई युरोपेली भुमिमा उडाउन प्रतिबन्ध

काठमाडौं, मंसिर १६ । नेपाली विमानलाई आफ्नो भुमिमा उड्न प्रतिबन्ध लगाउने गरी कालोसुचीमा राखेको युरोपियन युनियन (ईयु)ले त्यसलाई पुनः निरन्तरता दिएको छ । (ईयु)को हवाई क्षेत्रसँग सम्बन्धित ६ र ६

छ महिनामा सांसदको उपचारमा ६८ लाख खर्च

काठमाडौं, मंसिर १६। प्रतिनिधिसभा र राष्ट्रियसभाका ४१ सांसदले छ महिनामा स्वास्थ्योपचार बापत ६८ लाख रुपैयाँ राज्यकोषबाट खर्च गरेका छन् । संघीय संसद सचिवालयका अनुसार प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यलाई जेठदेखि कात्तिकसम्मको छ महिनामा

ओली ३ दिनदेखी सोल्टीमा

काठमाडौं, मंसिर १६। प्रधानमन्त्री केपी शर्मा ओली सम्मेलनमा आएका पाहुनाको स्वागतका लागि तीन दिनदेखी होटल सोल्टीमै बस्दै आएका छन् । प्रधानमन्त्री एउटा चर्चको कार्यक्रममा सहभागी हुन निवासै छोडेर बस्नु आपत्तिजनक

राणा परिवारले सरकारलाई बेचेको सिंहदरबारः को सँग छ ८ सय ८ रोपनीको लालपुर्जा ?

काठमाडौं, मंसिर १६। सिंहदरबारको जग्गा कति होला र यसको लालपुर्जा कहाँ होला भन्ने विषयमा जनताको चासो बढ्दो छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ । सिंहदरबारको जग्गा ८ सय

फ्रान्समा पेट्रोलियम पदार्थको मूल्यबृद्धि विरुद्ध चर्किएको प्रदर्शन हिंसात्मक बन्दै

काठमाडौं, मंसिर १६। पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा फ्रान्समा चर्किंदै गएको प्रदर्शन हिंसात्मक बन्न थालेको छ । प्रदर्शनकारीले सार्वजनिक सम्पत्तिमा आगजनी र तोडफोड गर्न थालेपछि प्रहरीले अश्रुग्यास र पानीको फोहोरासमेत

भक्तपुर र काभ्रेको मुख्य नाकामा सुरुङमार्ग बनाउन जापान सहमत

काठमाडौंं, मंसिर १६ ।  दैनिक रुपमा बढ्दो सडक जाम कम गर्न भक्तपुर र काभ्रेको मुख्य नाकामा सुरुङमार्ग निर्माण गर्न जापान सरकार सहमत भएको छ । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले जापान भ्रमणका क्रममा

बंगलादेशमा कालो सूचीका ३७ मेडिकल कलेजमा ६ सय नेपाली विद्यार्थी

काठमाडौंं, मंसिर १६ । बंगलादेशमा कालो सूचीमा परेका ३७ मेडिकल कलेजमा अध्ययन गरिरहेका ६ सयभन्दा बढी नेपाली विद्यार्थीको भविष्य अन्योलमा परेको छ । नेपाल मेडिकल काउन्सिलले त्यस्ता कलेजमा अध्ययनरत विद्यार्थीले मुलुकमा

अब हरेक पाँच बर्षमा डाक्टरको परीक्षा, सय नम्बर नल्याए लाईसेन्स खारेज

काठमाडौंं, मंसिर १६ । डाक्टरहरुको स्वास्थ्य सेवामा चौतर्फी प्रश्न उठ्न थालेपछि हरेक पाँच बर्षमा उनीहरुको परीक्षा हुने भएको छ । गुणस्तरीय स्वास्थ्य सेवा र चिकित्सकको क्षमता बृद्धिका लागि भन्दै मेडिकल