Jagaran News

निर्मला हत्या प्रकरण : बर्खास्त दुई प्रहरी अधिकृतद्वारा पुनर्वहालीको माग

काठमाडौं, मंसिर १७ । कञ्चनपुर भीमदत्त नगरपालिकाकी १३ वर्षीय बालिका निर्मला पन्तको हत्या प्रकरणमा बर्खास्त गरिएका कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टले पुनर्वहालीको माग

प्रधानमन्त्री ओलीलाई नेतृत्व र सुशासन पुरस्कार प्रदान, पुरस्कार राशी १ लाख डलर

काठमाडौं, १६ मंसिर । युनिभर्सल पिस फाउण्डेसन (युपीएफ)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सवल नेतृत्व र सुशासन पुरस्कार प्रदान गरेको छ । आइतबार सम्पन्न एसिया प्यासिफिक सम्मेलन– २०१८, को अवार्ड वितरण

म्यान्मारकी स्टेट काउन्सिलर सूकी आज स्वदेश फिर्ती

काठमाडौँ, १६ मङ्सिर । म्यान्मारकी  स्टेट काउन्सिलर आङ सान सू की आज स्वदेश फर्कनुभएको छ । एशिया प्रशान्त शिखर सम्मेलनमा भाग लिएर नेत्री सू कीलाई स्वदेश फकर्न क्रममा उपप्रधानमन्त्री एवं

मेलम्चीको पानी काठमाडौं ल्याउने प्रक्रिया अझै लम्बियो, अब २०७६ बैशाखपछि मात्रै

काठमाडौं, मङ्सिर १६ ।  मेलम्चीको पानी काठमाडौं ल्याउने प्रक्रिया अझै लम्बिने भएको छ । सुरुङ मार्गको फिनिसिङ्ग तथा ठेकेदार कम्पनीलाई रकम भुक्तानीमा भएको ढिलाई लगायतका कारण आयोजनाको काम लम्बिने देखिएको

शहीद स्मारक ‘ए’ डिभिजन लिग : फ्रेन्डसको पहिलो जीत

काठमाडौं, मङ्सिर १६ ।  शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा फ्रेन्ड्स क्लबले मछिन्द्र क्लबलाई पराजित गर्दै पहिलो जीत हात पारेको छ । सात दोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको पहिलो

सामाजिक सुरक्षा कोष र एशिया प्यासिफिक सम्मेलनबारे काँग्रेसको धारणा सार्वजनिक

काठमाडौं, मङ्सिर १६ । नेपाली काँग्रेसले सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा ऐन ०७४ कार्यान्वयन प्रकृयालाई सुखद र सकारात्मक रुपमा लिएको जनाएको छ । तर उसले यसको कार्यान्वयन प्रकृयाका क्रममा भएको प्रचार

जेल भ्रमण अभियान: युएईका दुई जेलमा ७८ जना नेपाली भेटिए

काठमाडौं, मङ्सिर १६ ।  युएईका दुई जेलमा ७८ जना नेपाली रहेको भेटिएको छ । नेपाली दूतावास युएईका प्रतिनिधिले गएको दुई दिनमा सारजहा र दुबईका जेलमा रहेका नेपालीलाई भेटेका छन् ।

प्रधानमन्त्री अाेली र पाकिस्तानका पूर्व प्रधानमन्त्रीबीच सार्कलाई प्रभावकारी बनाउनेबारे छलफल

काठमाडौं, मङ्सिर १६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग कम्बोडिया र पलाउका पूर्वराष्ट्रपति तथा पाकिस्तानका पूर्वप्रधानमन्त्रीले भेट गरेका छन् । एसिया प्यासिफिक सम्मेलनमा सहभागी हुन काठमाडौं आएका पूर्व सरकार प्रमुखसँग आइतबार

निर्मलाको पक्षमा न्याय माग्दै कञ्चनपुरमा ‘विप्लव’ नेतृत्वको नेकपाद्वारा जनप्रदर्शन

काठमाडौं, मङ्सिर १६ । चार महिना बितिसक्दा पनि सरकारले निर्मला पन्तको हत्यारालाई पत्ता लगाउन नसकेको भन्दै विप्लव नेतृत्वाको नेपाल कम्युनिष्ट पार्टीले आइतबार कञ्चनपुरमा जनप्रदर्शन गरेको छ । निर्मलाको न्यायका लागि

जोशी हाइड्रोपावरको १६ लाख ९० हजार कित्ता आइपीओ खुल्ला

जागरण न्युज काठमाडौं, १६ मंसिर । जोशी हाइड्रोपावरको आइतबार (मंसिर १६ गते) देखि १६ लाख ९० हजार ४७० कित्ता आइपीओ खुला भएको छ । कम्पनीले ५० हजार ७१४ कित्ता ९३५०

विजय लघुवित्तले १० प्रतिशत बोनसपछि १०० प्रतिशत हकप्रद जारी गर्ने, एजीएम कहिले ?

जागरण न्युज काठमाडौं, १६ मंसिर । विजय लघुवित्त वित्तीय संस्थाले १० प्रतिशत बोनसपछि १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने मुख्य एजेन्डा सहित पुस १४ गते वार्षिक साधारण सभा डाकेको छ

अब थाले युवाहरुले यस्तो अभियान, प्रहरीले च्यात्न थालेपछि निर्मलाको पोस्टर अब ज्याकेट, ब्याग र बाइकमा

काठमाडौं, मंसिर १६ । निर्मला पन्तको तस्वीर अंकित पोस्टरहरु प्रहरीले च्यातेर फाल्न थालेपछि स्वतन्त्र युवाहरुको समूहले आफूले लगाउने ज्याकेट र ब्यागहरुमा स्टिकर टाँस्न थालेको छ । ‘सबैजनालाई यो पोष्टर आ–आफ्नो