
सडकविहीन दुई स्थानीय तह, कामकाजमा समस्या
काठमाडौं , मंसिर १७ । विकासका पूर्वाधारमध्येको प्रमुखका रुपमा रहेको सडक तथा यातायातबाट बैतडीका दुई स्थानीय तह टाढा रहेका छन्। जिल्लाका दुई वटा स्थानीय तहका केन्द्रमा अझै सडक पुग्न सकेको

पाँच लाख नगदसहित १३ जुवाडे पक्राउ
काठमाडौं , मंसिर १७ । काठमाडौँ जोरपाटीको नयाँबस्तीबाट आइतबार मध्यराति जुवा खेलिरहेको अवस्थामा रु पाँच लाख ३१ हजार नगदसहित १३ जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी कार्यालय बौद्धका

स्पेनिस लिग फुटबल: भियारियाललाई हराउँदै बार्सिलोना शीर्ष स्थानमा उक्लियो
काठमाडौं , मंसिर १७ । स्पेनिस लिग फुटबलमा बार्सिलोना शीर्ष स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा भियारियाललाई २–० ले हराउँदै बार्सिलोनाले अंक तालिकामा अग्रता लिएको हो । आफ्नै मैदानमा

आजदेखि दैनिक पाल्पा–बुटवल सडक ६ घण्टा बन्द
काठमाडौं , मंसिर १७ । सिद्धार्थ राजमार्गमा पर्ने पाल्पा बुटवल सडक सोमबारदेखि बुधबारसम्म दैनिक ६ घण्टा बन्द हुने भएको छ । सडक स्तरोन्नतिका लागि बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म

जलवायु सम्मेलन : समस्याबारे तत्काल महत्वपूर्ण कदम चाल्न सुझाब
काठमाडौं , मंसिर १७ । विश्वका झन्डै २०० राष्ट्रका प्रतिनिधि सहभागी रहेको राष्ट्रसंघीय जलवायु वार्ता आइतबारदेखि सुरू भएको छ । भयावह वातावरणीय जोखिमले विश्वको ध्यानाकर्षण गरिरहेको अवस्थामा छलफलका लागि जम्मा

कारले मोटरसाइकलाई ठक्कर दिँदा ट्राफिक प्रहरीकोे मृत्यु
काठमाडौं , मंसिर १७ । ललितपुरको एकान्तकुनामा कारले मोटरसाइकलाई ठक्कर दिँदा ट्राफिक प्रहरीको ज्यान गएको छ । आइतबार राति ९ बजेतिर बा १६ च ६८०२ नम्बरको कारले बा ९४ प

यस्तो रहेछ मलेसियाको रोजगारी खुल्न नसक्नुको कारण
काठमाडौं, मंसिर १७ । श्रम समझदारी भएको एक महिनाभन्दा बढी हुँदा पनि मलेसियाको रोजगारी खुल्न सकेको छैन। यसको मुख्य कारण हो — ‘जुँगाको लडाइँ।’ कामदार निःशुल्क पठाउने समझदारी गरेका मन्त्री

नेपालकै ठूलो जग्गा विकास आयोजना अलपत्र, एक दशकसम्म हिलो र धुलोमै सीमित
काठमाडौं, मंसिर १७ । दश वर्षअघि शुरु भएको दाङको घोराही उपमहानगरपालिका–१८ स्थित अम्बापुर जग्गा विकास आयोजना हाल अलपत्र अवस्थामा छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ । नगर विकास

उपराष्ट्रपतिको कार्यालय अन्ततः लैनचौरस्थित समाज कल्याण परिषद्को भवनमा सर्ने पक्का
काठमाडौं, मंसिर १७ । उपराष्ट्रपतिको कार्यालय तथा निजी आवास अन्ततः लैनचौरस्थित समाज कल्याण परिषद्को भवनमा सर्ने पक्का भएको छ । अन्यत्रै सर्न परिषद्का पदाधिकारी तथा कर्मचारी सहमत भएपछि उपराष्ट्रपतिको कार्यालय र

कमल थापाले एकताको बाटो बन्द गरेपछि…
काठमाडौं, मंसिर १७ । राप्रपा प्रजातान्त्रिकका महामनत्ती सुनील थापाले कमल थापाले एकताको बाटो बन्द गरेपछि राप्रपा राष्ट्रवादी र राप्रपाका असन्तुष्ट नेताहरुसँग आफुहरुले एकताका लागि छलफल अगाडि बढाएको स्वीकारे । समान

एसिया प्यासिफिक समिटका पाहुनालाई प्रधानमन्त्री ओलीको किताब उपहार
काठमाडौं, मंसिर १७ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पुस्तक ‘माई भिजन, प्रपरस नेपाल, ह्यापी नेपाली’ एसिया प्यासिफिक समिटमा सहभागी विशिष्ट अतिथिलाई उपहार दिएका छन् । अंग्रेजीमा प्रकाशित पुस्तकमा ओलीका

क्रिश्चियन धर्म प्रचारक संस्थाको समिट: शिर्ष नेताहरुको संलग्नताप्रति नेकपामा तीव्र असन्तुष्टि
काठमाडौं, मंसिर १७ । विवादास्पद क्रिश्चियन धर्म प्रचारक संस्था (युनिभर्सल पिस फेडेरेसन) ले आयोजना गरेको एसिया प्यासिफिक समिटमा सरकार र पार्टीका शीर्ष नेताहरुको संलग्नताप्रति सत्तारुढ नेकपाभित्र असन्तुष्टि बढेको छ । विवादित












