Jagaran News

नेपालमा ठूला भारु नोट प्रतिबन्धप्रति भारतीय संसद्‌मा चर्चा

काठमाडौं, पुस २१ ।  भारु पाँच सय र दुई हजार दरका नोटमा प्रतिबन्ध लगाउने नेपाल सरकारको दुई साताअघिको निर्णयमाथि भारतको संसद्‌मा चासो व्यक्त गरिएको छ । बिहीबार भारतको माथिल्लो सदन

सन्तोष केसीको उत्कृष्ट शब्द र संगीतमा रहेको आधुनिक गीत ‘मत सन्चै छु नि’ सार्वजनिक (हेर्नुहोस् भिडियोसिहत)

काठमाडौं, पुस २१ । लोकप्रिय सर्जक तथा गीतकार सन्तोष केसीको उत्कृष्ट शब्द संगीतको नयाँ गित म त सन्चै छु नि  सार्वजनिक भएको छ । नेपाली लोकदोहोरी र आधुनिक विधामा खरो

मेक्सिकोको सीमामा पर्खाल लगाउन राष्ट्रपति ट्रम्पले दिए फेरि अर्को धम्की

काठमाडौं, पुस २१ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोको सीमामा पर्खाल लगाउन संसद्ले बजेट नछुट्याए आफूले कुनै पनि विधेयकमा हस्ताक्षर नगर्ने अडान लिएका छन् । उनले दुई सातादेखि आंशिक रुपमा

कामदार लैजान कतार सरकारले खोल्यो कम्पनी

काठमाडौं, पुस २१ । कतार जाने श्रमिकका अनेक गुनासा थिए । भर्ना प्रक्रियामै ठगी, करारपत्रमै कम्पनीको छली, तलबबिनै काम अनि अनुपयुक्त बासस्थान । निःशुल्क भनिए पनि म्यानपावर कम्पनीले श्रमिकबाट रकम

कोशीमा चाँडै नै पानीजहाज चल्छ: प्रधानमन्त्री ओली

काठमाडौं, पुस २१ । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार विकास र समृद्धिको यात्रामा अघि बढिसकेकोले अब नेपाली जनताको सपना विकसित र समृद्ध देश चाँडै नै पूरा हुने बताएका छन्

गुम्बा, बिहार पुनःनिर्माणसम्बन्धी कार्यविधि स्वीकृत, पुनःनिर्माण गर्ने बाटो खुल्यो

काठमाडौं, पुस २१ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पबाट प्रभावित गुम्बा, बिहार तथा स्तुपहरुको संरक्षण, जीर्णोद्वार तथा पुनःनिर्माणसम्बन्धी कार्यविधि, २०७५ स्वीकृत गरेको छ । यससँगै भूकम्पबाट क्षति भएका गुम्बा, बिहार तथा

नेपाल टेलिकमको प्रबन्ध निर्देशकका लागि ३ जनाको नाम शिफारिस

काठमाडौं, २० पुस । नेपाल टेलिकमको प्रबन्ध निर्देशक पदका लागि ३ जनाको नाम सिफारिस भएको छ । प्रवन्ध निर्देशक बन्न ११ जनाले आवेदन दिएकोमा डिल्लीराम अधिकारी, संगीता पहाडी अर्याल र

वायुसेवा निगमका महाप्रबन्धक कंसाकारलाई कार्यकक्षमै कालोमोसो दलियो

काठमाडौं, २० पुस । वाइडबडी खरिद प्रकरणमा भ्रष्टाचार गरेको आरोप लागेका नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई उनकै कार्यकक्षमा कालोमोसो दलिएको छ । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीको युवा

माछापुच्छ्रे बैंकको बीसौं वार्षिक साधारण सभा सम्पन्न, अध्यक्षमा डा. महतो अध्यक्ष चयन

काठमाडौं, २० पुस । माछापुच्छ्रे बैंक लिमिटेडको बीसौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकको सञ्चालक समितिको अध्यक्षमा डा.बिरेन्द« प्रसाद महतोलाई चयन गरेको छ । साधारण सभाले संस्थापक समूहका

प्रधानन्यायाधीश जबराले थाले न्यायाधीशहरुमाथि निगरानी : जोशीको सबै जिम्मेवारी खोसियो

काठमाडौँ , पुस २०। नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले न्यायाधीशहरुमाथि निगरानी थालेका छन् । राणाको अध्यक्षतामा बिहीबार बसेको न्यायपरिषद बैठकले न्यायाधीशउपर आउने गुनासा र टिकाटिप्पणी सन्दर्भमा तत्काल सम्बोधन गर्ने संयन्त्र तोकेको

लोकगायिका विष्णु माझीको विषयमा प्रहरीले चासो दिन थाल्यो, माइती र घर पक्षसँग सोधपुछ चल्दै

काठमाडौं, पुस २० । लामो समययदेखि अघोषित ‘भूमिगत’ जीवन बिताइरहेकी लोकगायिका विष्णु माझीको विषयमा स्याङ्जा प्रशासनले चासो दिएको छ । स्याङ्जाका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले मिडियामा उनको समाचार आएपछि

कांग्रेसले माग्यो मन्त्री अधिकारीको तत्काल राजीनामा

काठमाडौं , पुस २० । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीको राजीनामा माग गरेको छ । नेपाली कांग्रेस राष्ट्रियसभाकी सांसद विन्दादेवी आलेले वाइडबडी विमान