Jagaran News

कतारले जित्यो पहिलो पटक एसियन कप फुटबलको उपाधि, जापान ३–१ गोलअन्तरले पराजित

काठमाडौं,माघ १९ । जापानलाई ३–१ गोलअन्तरले हराउँदै कतारले पहिलो पटक एसियन कप फुटबलको उपाधि जितेको छ । आबुधावीस्थित शेख जायेद स्पोर्टस सिटी रंगशालामा भएको खेलमा चार पटकको च्याम्पियन जापान पराजित

रक्सी खाएर झगडा : काठमाडौं परिसर प्रमुख लामाका सुराकी निलम्बित

काठमाडौं, माघ १९ । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक बसन्त लामाको घुमुवाको रुपमाकाम गर्दै आएका २ प्रहरीलाई ब्यापक जनदवाव परेपछि परिसरले निलम्वन गरेको घोषणा गरेको छ ।

बंगलादेशमा नेपालीमूलका बीरबहादुर बने मन्त्री

 काठमाडौं, माघ १९ । बंगलादेशका लागि नेपाली राजदूत चोपलाल भुसाल दूताबासबाट विदा हुनुअघि गत जनवरी १५ मा प्रधानमन्त्री शेख हसिना बाजेदसँग बिदाइ भेटका लागि ढाकास्थितथ गणभवन पुगे । भेटमा उनले

अस्तव्यस्त स्ववियु, शैक्षिक मुद्दा छाडेर ठेक्कापट्टामा विद्यार्थी नेता

काठमाडौं, माघ १९ । त्रिवि नियमावलीमा स्वतन्त्र विद्यार्थी युनियन (स्वयियु)को निर्वाचन हरेक दुई दुई वर्षमा हुने उल्लेख छ । तर, त्रिविको कीर्तिपुरस्थित केन्द्रीय क्याम्पसलगायत धेरै विद्यार्थी रहेका अधिकांश क्याम्पसमा स्ववियु

समायोजन फाराम नभर्ने कर्मचारीलाई सरकारले नै खटाउने, किन भरेनन् १३ हजार कर्मचारीले फाराम ?

काठमाडौं, माघ १९ । समायोजना फाराम नभर्ने कर्मचारीले सरकारले आवश्यकताअनुसार जुनसुकै स्थानमा खटाउने भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समायोजन फाराम भरेका कर्मचारीलाई उनीहरुले रोजेअनुसार खटाउने र

अन्तत: चौतर्फी दबाबपछि डा. केसीले तोडे अनसन, फरक रुपमा लड्ने प्रतिवद्धता

काठमाडौ, १८ माघ । डा.गोविन्द केसीले २४ औ दिनमा लामो आमरण अनसन स्थगित गरेका छन् । उनी अनसन तोडे पनि सत्याग्रह जारी रहन जानकारी दिए । चिकित्सा शिक्षा विधेयक प्रतिनिधिसभा

डा.गोविन्द केसीलाई अनसन तोड्न दबाब

काठमाडौं, ८ माघ । चिकित्सा शिक्षा विधेयकलाई लिएर २४ दिनदेखि अनसनरत डा. गोविन्द केसीलाई अनसन तोड्न चौतर्फी दबाब आएको छ । डा. गोबिन्द केसीलाई पूर्वराष्ट्रपति डा. रामवरण यादव, पूर्वप्रधानमन्त्री शेरबहादुर

काममा नफर्के कारवाही गर्ने मन्त्रालयको चेतावनी

काठमाडौं, १८ । स्वास्थ्य मन्त्रालयले सम्पूर्ण चिकित्सकहरुलाई आन्दोलनको कार्यक्रमहरु बन्द गरि आफ्नो काममा फर्कन निर्देशन दिएको छ । अनसनरत डाक्टर गोविन्द केसीको जीवन रक्षा गर्न माग गर्दै विरोधका कार्यक्रम गर्र्दै

नेपालको युएईमाथि रोमाञ्चक जित, युएई ४ विकेटले पराजीत

काठमाडौ, १८ माघ । टी–२० शृङ्खलाको दोस्रो खेलमा नेपालको युएईमाथि रोमाञ्चक जित भएको छ । नेपालले युएईलाई ४ विकेटले पराजीत गरेको छ । टस जितेर पहिले ब्याटिङ रोजेको युएइले १९.२

नेपालले ४० रन नपुग्दै आफ्ना चार विकेट गुमाए

काठमाडौं, १८ माघ । युएईले दिएको १०८ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले ४० रन नपुग्दै आफ्ना महत्वपूर्ण चार विकेट गुमाएको छ। पहिलो बलमै कप्तान पारस खड्कालाई शून्यमा गुमाएको नेपालले दोस्रो

अमेरिका र चीनबीच वासिङ्टन व्यापार वार्तामा उल्लेखनीय प्रगति

वासिङ्टन, १८ माघ । एएफपी, संयुक्तराज्य अमेरिका र चीनबीच वासिङ्टनमा जारी व्यापार वार्तामा उल्लेखनीय प्रगति भएको दुबै देशका प्रतिनिधिहरुले बताएका छन् । चीन र अमेरिकाबीचको “व्यापार युद्ध” नाम दिइएको अमेरिकी

टी–२० शृङ्खला: यूएईद्वारा नेपाललाई १०८ रनको लक्ष्य प्रस्तुत

काठमाडौ, १८ माघ । टी–२० शृङ्खलामा नेपाललाई यूएईले १०८ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिला ब्याटिङ गरेको यूएईले १९.२ ओभरमा पुरै १० विकेटको क्षतिमा १०७ रन बनाएको