
एनएमबिको खुद नाफा १ अर्ब माथि, जगेडा कोषमा कति ?
जागरण न्युज काठमाडौं, १८ माघ । एनएमबि बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १ अर्ब १० करोड ९९ लाख ४२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्ष एनएमबिले

आशा लघुवित्त वित्तीयको आईपिओ खुल्यो
जागरण न्युज काठमाडौं, १८ माघ । आशा लघुवित्त वित्तीय संस्थाले आज (माघ १८ गते) देखि ६ करोड ७४ लाख रुपैयाँ बराबरको साधारण शेयर (आईपिओ) निष्काशन गरेको छ । लघुवित्त कम्पनीले

देशभरका अस्पतालमा आकस्मिक सेवा बाहेक अरु सबै सेवा बन्द
काठमाडौ, १८ माघ । डाक्टर गोविन्द केसीको अनशन तोडाउन सरकारबाट कुनै पहल नभएपछि सरकारको ध्यानाकर्षण गराउन शुक्रबार सरकारी तथा नीजि अस्पतालका आकस्मिक बाहेक अरु कुनै पनि कक्षमा काम नगर्ने घोषणा

प्रजिअलाई शक्तिशाली बनाउने कानुन, लोकतन्त्रमा सभा र शान्तिपूर्ण जुलुसलाई समेत रोक
काठमाडौँ, १८ माघ । प्रमुख जिल्ला अधिकारीलाई प्रदर्शन र भेलालाई रोक लगाउन सक्ने प्रावधानसहित सरकारले नयाँ कानुन बनाउन लागेको छ । गृह मन्त्रालयले संसद् सचिवालयमा दर्ता गराएको शान्ति र सुरक्षा कायम

मेची पुल – पञ्चायतकालमा शिलान्यास, बल्ल भयो उद्घाटन
झापा – बहुप्रतिक्षित मेची पुलको उद्घाटनपछि ६६ वर्षदेखिको सपना पूरा भएको भन्दै भद्रपुरका राजनीतिज्ञ, उद्योगी, व्यवसायी र सर्वसाधारण हर्षित भएका छन् । प्रधानमन्त्री केपी ओलीले बिहीबार साँझ भद्रपुर–५ मा भारतको

धनगढी प्रिमियर लिग(डिपीएल्)को खेल तालिका सार्वजनिक, यस्तो छ खेल तालिका
काठमाडौ, १८ माघ । सुदूरपश्चिमको धनगढीमा माघ २६ देखि सुरु हुने रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल)को खेल तालिका सार्बजानीक भएको छ । उद्घाटन खेलमा घरेलु टिम धनगढी स्टार्स र विराटनगर

टी–२० शृङ्खला: यूएईसँगको दोस्रो खेल आज, नेपाललाई जित्नैपर्ने चुनौती
काठमाडौ, १८ माघ । टी–२० शृङ्खलामा घरेलु टोली यूएईसँगको दोस्रो खेल आज हुदैछ । आजको खेलमा नेपालले जित्नैपर्ने हुन्छ । हिजो भएको पहिलो खेलमा नेपाल २१ रनले पराजीत भएसंगै आजको

मन्दिरमा रहेको चार थान चाँदीका दियो चोरी
काठमाडौ, १८ माघ । हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिकामा रहेको देवी भवानीको मन्दिरमा चार थान दियो चोरी भएको छ । गाउँपालिका–५ खर्पेलगाउँमा बुधबार राति अज्ञात समूहबाट देवी भवानीको मन्दिरबाट चार थान

धादिङमा ओडार भत्किएर पुरिएका गोठालाको शव भेटियो
काठमाडौ, १८ माघ । माघ १३ गते आइतबार बिहानदेखि ओडारभित्र हराइरहेका दुईजना गोठाला पाँच दिन पछि ढुंगाले च्यापिएको अवस्थामा बिहीबार साँझ मृत भेटिएका छन् । धादिङको रुवीभ्याली गाउँपालिका वडा नंं

निजी क्षेत्रको सहकार्य बिना सवृद्धि असंभव, ढुक्क भएर लगानी गर्नुस् : अध्यक्ष दाहाल
काठमाडौं, १७ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्र र सार्वजनिक क्षेत्रको सहकार्य बिना समृद्धि असंभव बताएका छन् । सातौँ वालिङ महोत्सवको आज उद्घाटन गर्दै

टी-ट्वान्टीमा डेब्यूमै अर्धशतक बनाएका सन्दीप जोराले बनाए विश्व रेकर्ड
काठमाडौ, १७ माघ । टी-ट्वान्टीमा डेब्यूमै अर्धशतक बनाएका सन्दीप जोराको विश्व रेकर्ड बनाएका छन् । उनले टी-ट्वान्टीमा अर्धशतक बनाउने विश्वकै कान्छो खेलाडीको रुपमा कीर्तिमान राखेका छन् । उनी सबैभन्दा कम उमेरमा

ज्योति विकास बैंकको नयाँँ शाखा धरानमा
काठमाडौं, १७ माघ । ज्योति विकास बैंक लि.ले सुनसरी जिल्लाको धरानमा नयाँ शाखा संचालनमा ल्याएको छ । धरान उपमहानगरपालिका वडा नं १२ मा रहेको उक्त नयाँ शाखा औपचारिक रुपमा प्रमुख






