मेलम्ची खानेपानी आयोजना अन्योल बन्दै, ठेक्का तोडिएको घोषणा

काठमाडौं, माघ २६ । मेलम्ची खानेपानी विकास समितिले मेलम्ची आयोजनको मुख्य निर्माण कम्पनी इटालियन ठेकेदार कम्पनी सीएमसी दि रिभेनासँगको ठेक्का तोडेको घोषण गरेको छ ।

निर्माणस्थल छोडेर स्वदेश फर्केका डेढ महिना बढी भए पनि नेपाल फर्किने नेदेखेपसिछ समितिले ठेक्का रद्द किन नगर्ने भन्दै त्यसको कारण भए १४ भित्र जवाफ दिन समयसीमा दिइएको थियो ।

कम्पनीले यो अवधिमा केही प्रतिक्र्रिया नजनाएपछि बिहीबार यक्त कम्पनीसँग समितिले एकतर्फी रुपमा ठेक्का तोडेको हो ।

प्रतिक्रिया दिनुहोस्