Jagaran News

नेपाल–भारत प्रबुद्ध समूहको प्रतिवेदन मोदीलाई अस्वीकार्य

काठमाडौं, मंसिर २६। नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह इपिजीले पाँच महिनाअघि तयार गरेको प्रतिवेदन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अझै बुझाउन सकेको छैन । प्रतिवेदनप्रति असन्तुष्ट मोदीका सुरक्षा सल्लाहकार अजित डोभालले इपिजी

अख्तियार छानबिनमा संसद सचिवालयः कानुनविपरीत २ करोड खर्च

काठमाडौं, मंसिर २६।सार्वजनिक खरिद ऐनविपरीत संघीय संसद् सचिवालयले करिब २ करोड रुपैयाँ खर्च गरेको उजुरीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ । अख्तियारले खरिद प्रक्रियासम्बन्धी सबै कागजातसहित जानकारी दिन

कांग्रेसको नजरमा कुन दल कस्ता ? यस्तो आयो कांग्रेसको व्याख्या

काठमाडौं, मंसिर २६।  प्रमुख प्रतिपक्षी दल कांग्रेसले नेकपालाई दुइतिहाइको दम्भले सर्वसत्तावादी बनाएको अलोकतान्त्रिक पार्टीका रूपमा व्याख्या गरेको छ। २८ मंसिरदेखि हुने महासमिति बैठकमा प्रस्तुत गरिने राजनीतिक प्रस्तावमा कांग्रेसले प्रमुख राजनीतिक

मौसममा बदली, मध्य र पश्चिमका केही ठाउँमा फाट्टफुट्ट पानी पर्न सक्ने

काठमाडौं, मंसिर २६ । बुधबार देशभरी कै मौसम खुल्ने संभावना कम रहेको मौसमविद्ले बताएका छन् । पश्चिमी वायुको प्रभावका कारण बिहानैदेखि देशभरी कै मौसम बदली भएको छ । बुधबार मध्य

सीता र रामको पूजा गरी देशभर विवाह पञ्चमी मनाइँदै

काठमाडौं, मंसिर २६। प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज श्रीरामचन्द्र र सीताको पूजा आराधना गरी देशभर मनाइँदैछ । त्रेतायुगमा मार्ग शीर्ष शुक्ल पञ्चमीका दिन सीता

नेपाल विश्वकै पहिलो पर्यटकीय गन्तव्य बन्छ: मन्त्री अधिकारी

काठमाडौं, मंसिर २६। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले सन् २०३० सम्म नेपाललाई संसारकै पहिलो गन्तव्य बनाइने बताएका छन् । नेपाल पर्वतारोहण सङ्घद्वारा पोखरामा सञ्चालित अन्तर्रा्ष्ट्रिय पर्वतीय सङ्ग्रहालयको हातामा

थिंक ट्यांकले माग्यो २ करोड, अध्यक्षको तलब मात्र २ लाख २५ हजार

काठमाडौं, मंसिर २६। सरकारद्वारा गठित अनुसन्धान तथा प्रतिष्ठान विकास समिति(थिंक ट्यांक)ले कर्मचारीको तलब र प्रशासनिक खर्चका लागि सरकारसँग तत्काल ५ करोड रुपैंयाँ मागेको छ । थिंक ट्यांकले आफ्नो जिम्मेवारीअनुसारको काम

वाइडबडी खरिद सम्झौता नै शंकास्पद !

काठमाडौं, मंसिर २६। वाइडबडी विमान खरिद गर्दा नेपाल वायुसेवा निगमले गरेको सम्झौता नै शंकास्पद पाइएको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले गरेको अध्ययनले सम्झौता ऐनविपरीत रहेको औंल्याएको हो । कार्यालयले सम्झौता

कसको मर्यादाक्रम कस्तो ?: श्रीमान र श्रीमतीलाई समान सम्मान

काठमाडौं, मंसिर २६। सरकारले झन्डै एकबर्ष अघि गत साल माघमा सार्वजनिक गरेको विभिन्न पदाधिकारीको मर्यादाक्रमप्रति अझै असन्तुष्टीहरु आइरहेका छन् । यसरी असन्तुष्टी जनाउनेहरुमा कर्मचारीका नेतादेखि गाउँपालिकाका उपाध्यक्षसम्म रहेका छन् ।

संसदीय समिति बैठक बहाना बनाएर छल्दै मन्त्रीहरू

काठमाडौं, मंसिर २६। सरकार र सम्बन्धित मन्त्रालयको कामप्रति सांसदहरूले विभिन्न जिज्ञासा राख्न थालेपछि मन्त्रीहरू बहाना बनाएर संसदीय समिति बैठक छल्न थालेका छन्। सांसदहरूले उठाएको जिज्ञासाको उत्तर दिनुपर्ने डरले मन्त्रीहरू ‘मिनी

विद्युत् खरिद सम्झौता गर्दा ‘टेक अर पे’ मा गर्ने बाटो खुल्यो

काठमाडौँ, २५ मङ्सिर । ऊर्जा उद्यमीले लामो समयदेखि माग गर्दै आएको ‘टेक अर पे’ अवधारणाअनुसार विद्युत् खरिद सम्झौता हुने भएको छ ।  नेपाल विद्युत् प्राधिकरणको आज बसेको सञ्चालक समिति बैठकले व्यवसायीको

आइएमई डिजिटल र नेपाल बंगलादेश बैंक लिमिटेडबीच सम्झौता

काठमाडौं, २४ मङ्सिर । आइएमई ग्रुपद्वारा प्रवद्र्धित ‘आइएमई डिजिटल’ र नेपाल बंगलादेश बैंक लिमिटेड बीच ‘ आइएमई पे’ मोबाइल मनी मार्फत विविध मोबाइल वित्तीय सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता पत्रमा