
कांग्रेस केन्द्रीय समिति बैठकः आज राजनीतिक प्रस्ताव पेस गरिने
काठमाडौं, मंसिर २५ । नेपाली काँग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठकमा आज राजनीतिक प्रस्ताव पेस हुने भएको छ । आजको बैठकमा राजनीतिक प्रस्ताव पेस गरी आजैबाट छलफल सुरु गर्ने तयारी भएको

विद्युत सर्ट भएर आगलागी हुँदा १० लाखको क्षति
काठमाडौं, मङ्सिर २५ । विद्युत् सर्ट भएर सोमबार साँझ सप्तरीको बोदे बसाइन नगरपालिका–१ स्थित धनगढीमा आगलागी हुँदा करिब १० लाख बराबरको धनमाल जलेर नष्ट भएको छ। स्थानीय सत्यनारायण साहको घरमा

संबैधानिक परिषद बैठक बस्दै, को होला त नयाँ प्रधानन्यायाधीश ?
काठमाडौं, मंसिर २५ । प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्न आज संवैधानिक परिषदको बैठक बस्दैछ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बिहान ११ बजेपछि बस्ने बैठकले नयाँ प्रधानन्यायधीशका लागि न्याय परिषद्ले पठाएको नाममा छलफल

भारतका ५ राज्यमा विधानसभाको चुनावको मतगणना सुरु : कांग्रेस अगाडि, बीजेपीलाई झट्का
काठमाडौं, मंसिर २५ । भारतको पाँच राज्यमा भएको विधानसभाको चुनावको मतगणना सुरु भएको छ । मध्य प्रदेश, राजस्थान, छत्तीसगढ, मिजोरम र तेलंगना सबै राज्यको प्रारम्भिक नतिजा आउन सुरु गरेको छ

अशक्त तथा ज्येष्ठ नागरिक केन्द्रलाई तीन लाख सहयोग
काठमाडौं, मंसिर २५। नेपालगञ्जस्थित निलसागर असहाय, अशक्त तथा ज्येष्ठ नागरिक केन्द्रलाई रु तीन लाख सहयोग प्राप्त भएको छ । नेपालगञ्जका प्रतिष्ठित व्यक्तिहरुको मर्निङवाक समूहले तिहारमा देउसीभैलो खेलेर सङ्कलन गरेको उक्त

च्याम्पियन्स लिगः मंगलबार राति आठ खेल हुदै , को–कोसँग खेल्दैछन् ?
कठमाडौ, मंसिर २५ । च्याम्पियन्स लिगमा मंगलबार राति आठ खेल हुने भएका छन् । खेल इंग्लिस क्लब टोटनह्याम बार्सिलोनाको मैदानमा हुने छ । समूह बीबाट बार्सिलोना नकआउट चरणमा पुगिसकेको छ

प्रदूषणले कालीगण्डकी नदीको जलचक्र प्रणाली प्रभावित, अस्तित्वसमेत खतरामा
कठमाठौं, मंसिर २५ । वातावरणीय तथा मानवजन्य प्रदूषणका कारण पानीमा अक्सिजनको मात्रा कमी हुन गई कालीगण्डकी नदीको जलचक्र प्रणाली प्रभावित हुनुका साथै नदीको अस्तित्वसमेत खतरामा परेको छ । तापक्रम वृद्धिसँगै

हरियो खुर्सानी खाँदा यस्तो फाइदा !
काठमाडौं, मंसिर २५ । पिरो खान मन पराउने धेरै हुन्छन्। यद्यपी हरियो खुर्सानी खाने हो भने पिरो स्वादसँगै अन्य लाभसमेत हुन्छ। हरियो खुर्सानीले पेट र छातीमा असर गर्दैन। यसमा भिटामिन

चोर बाटो हुँदै अमेरिका हिँडेका पाँच युवा साढे दुई करोड गुमाएर फर्किए
काठमाडौं, मंसिर २५ । करिब एक वर्षअघि अमेरिका हिँडेका पाँच युवा साढे दुई करोड सकेर रित्तो हात नेपाल फर्किएका छन्। दलालले उनीहरुलाई भारतको नयाँदिल्ली ुहँदै रसिया, क्युवा पार गराएर अमेरिका

भारतको रिजर्भ बैंकका गभर्नरले राजीनामा दिए
काठमाडौं, मंसिर २५। भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डिया (आरबीआई) का गभर्नर उरजित पटेलले राजीनामा दिएका छन् । उनले व्यक्तिगत कारण देखाउँदै सोमवारदेखि लागू हुने गरी राजीनामा दिएका हुन्

जुम्ला जान १५० विशेषज्ञ चिकित्सकको निवेदन
काठमाडौं, मंसिर २५ । “दुर्गमका जिल्ला एवं क्षेत्रमा विशेषज्ञ चिकित्सक सेवा दिन जान मान्दैनन् । गए पनि लामो समय टिक्दैनन्”, भन्ने आम बुझाइ छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले

तेस्रो बिहे गरेर थुनामा परेपछि एकै दिन तीन पत्नीसँग सम्बन्धविच्छेद !
काठमाडौं, मंसिर २५ । बाँकेको विकट नरैनापुर गाउँपालिका–१ मतनियाँका नुर मोहम्मद खाँ (५१) ले एकै दिन तीन पत्नीसँग सम्बन्धविच्छेद गरेका छन्। यो समाचार आजको अन्नपूर्ण पोस्ट्मा छ । देशभरि महिला













