
आज विश्व उपभोक्ता अधिकार दिवस: उपभोक्ता जागरुक हुनु पर्नेमा प्रधानमन्त्रीको जोड
आज विश्व उपभोक्ता अधिकार दिवस मनाइदै छ । यसैबिच प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो अधिकार सुरक्षित गर्न उपभोक्ता जागरुक हुनुपर्ने बताएका छन् । विश्व उपभोक्ता अधिकार दिवसका अवसरमा आज एक

आजदेखि बेरोजगार सूचीकरण गरिँदै , न्यूनतम १०० दिनको रोजगारी प्रदान गरिने
काठमाडौँ, चेत १ । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत बेरोजगार युवालाई न्यूनतम् रोजगारीको अवसर प्रदान गर्नका लागि शुक्रबारदेखि बेरोजगार सूचीकरण गरिँदैछ । सात सय ५३ स्थानीय तहमा स्थापना भएको रोजगार सेवा केन्द्रमा

आखीर के हुन् त विप्लव समूहका माग ! किन भएन वार्ता ?
काठमाडौँ , चैत १ । संसदीय व्यवस्था नै परिवर्तन गर्नुपर्ने माग राखेर अर्धभूमिगत भएको नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका गतिविधिलाई समाधान गर्न सरकारले वार्ता र संसद नथालेर किन प्रतिबन्ध लगायो भन्ने

समयमै अनलाइन सञ्चारमाध्यम नवीकरण गर्न आग्रह
काठमाडौँ, फागुन ३० । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना तथा प्रसारण विभागले समयभित्रै अनलाइन सञ्चारमाध्यम नवीकरण गर्न आग्रह गरेको छ । विभागले विज्ञप्ति जारी गरी २०७५ साल असार मसान्तसम्म

देवः विकास बैंक र एभरेष्ट इन्स्योरेन्स बीच बैंकास्योरेन्स सम्झौता
काठमाडौं, ३० फागुन । देवः विकास बैंक लिमिटेड र एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकास्योरेन्स सेवा प्रदान सम्बन्धि सम्झौता भएको छ । देवः विकास बैंकका प्रमुख कार्यकारी अधिकृत विजय बहादुर श्रेष्ठ

क्याम्पस प्रमुखमा ३३ प्रतिशत महिला प्राध्यापक हुनुपर्ने
काठमाडौँ, फागुन ३० । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसको नेतृत्व तहमा ३३ प्रतिशत महिला प्राध्यापक हुनुपर्ने माग गरिएको छ । महिला प्राध्यापकले यहाँ आज पत्रकार सम्मेलन गरी विश्वविद्यालयअन्तर्गतका ६१ वटा आङ्गिक क्याम्पसमध्ये

३५ दिनभित्र अवैध हतियार बुझाउन विप्लवलाई सरकारको अल्टिमेटम , के बुझाउला त ?
काठमाडौँ, फागुन ३० । सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई आफूसँग भएका हातहतियार ३५ दिनभित्र बुझाउन समयसीमा दिएको छ । मन्त्रिपरिषद्का पछिल्ला निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले वार्ता र

कामना सेवा विकास बैंककोे ७३औं शाखा बर्दिवासमा
काठमाडौं, ३० फागुन । कामना सेवा विकास बैंक लिमिटेडले ७३औं शाखा बर्दिवासमा विस्तार गरेको छ । बैंकले आफ्नो सेवा विस्तारको क्रममा महोत्तरी जिल्ला, बर्दिवास नगरपालिकाको वडा नं ०१, बर्दिबासमा बिहिबार

नेपाल र बंगलादेश साफ च्याम्पियनसिपको सेमिफाइनलमा
काठमाडौं, फागुन ३० । घरेलु टोली नेपाल र साविक उपविजेता बंगलादेश दक्षिण एसियाली फुटबल महासंघ-साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा पुगेका छन्। तीन टोली रहेको समूहमा भुटानले लगातार दोस्रो हार ब्यहोरेपछि आपसमा

अब विप्लवलाई सघाउनेलाई पनि सरकारले कारबाही
काठमाडौं, फागुन ३० । अब सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ समुहसँग प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा संलग्न हुने जोकसैलाई कारवाही गर्ने भएको छ । सरकारका प्रवक्ता गोकुल बास्कोटाले बिहीबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक

सरकारले उत्पादन भएजति सबै बिजुली किन्ने
काठमाडौं, फागुन ३०। सरकारले उत्पादन भएजति सबै बिजुली किन्ने भएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले जलविद्युत् आयोजनाबाट उत्पादित सम्पूर्ण विद्युत् सरकारले खरिद गर्ने प्रतिबद्धता जनाएका छन्।

साफ महिला च्याम्पियनसिप :दोस्रो हाफमा बङलादेश २-० गोलले अगाडि
काठमाडौं, फागुन ३० । विराटनगरमा जारी दक्षिण एसियाली फुटबल महासंघ(साफ महिला च्याम्पियनसिपअन्तर्गत समूहगत चरणको दोस्रो हाफमा बङलादेश २-० गोल गर्न सफल भएको छ। बङलादेशका लागि मध्यपत्तिका याहान मौषमीले हेडमार्फत गोल













