तनहुँमा ८५ प्रतिशत घरधुरीमा बिजुलीको झिलीमिली, स्थानिय हर्षित

काठमाडौं, साउन १२ । तनहुँमा ८५ प्रतिशत घरधुरीमा बिजुली पुगेको छ ।

नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले एक हजार नयाँ घरधुरीमा बिजुली विस्तारपश्चात् जिल्लाको ८५ प्रतिशत घरधुरीमा बिजुलीको सुविधा पुगेको हो ।

बाँकी १५ प्रतिशत घरधुरीमा पनि छिट्टै बिजुली विस्तार गरी विद्युत् पहुँच पु¥याउने योजनाका साथ प्रक्रिया अघि बढाइसकिएको कार्यालय प्रमुख इञ्जिनीयर शिवनारायण गोशलीले बताए ।

आर्थिक बर्ष ०७५र७६ सम्म तनहुँमा ८५ प्रतिशत घरधुरीमा बिजुलीको पहुँच पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्