
काँग्रेसका संघीय सांसदले ५ दिनको तलब बाढी पहिरो पीडितलाई दिने
काठमाडौं, ३० असर । नेपाली काँग्रेसका संघीय संसदमा प्रतिनिधित्व गर्ने सांसदहरुले बाढी, पहिरो र डुवान प्रभावितहरुका लागि राहतस्वरुप पाँच दिनको तलब बराबरको रकम सहयोग गर्ने निर्णय गरेको छ । सोमबार

सञ्चार माध्यममा विदेशी लगानी स्वीकार गर्नै सकिदैनः मन्त्री बाँस्कोटा
जागरण न्युज काठमाडौं, ३० असार । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले सञ्चार माध्यममा विदेशी लगानी कुनैपनि हालतमा स्वीकार्य नहुने बताएका छन् । सोमबार काठमाडौंमा सञ्चार उद्यमीहरूसँगको अन्तक्र्रिया कार्यक्रममा

सभामुखलाई कसैले तर्साएर होला बैठक स्थगित गर्नुभयोः देउवा
जागरण न्युज काठमाडौं, ३० असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बाढीपहिरोबाट जनधनको क्षति भएका बेला संसद स्थगित गरेको भन्दै आपत्ति जनाएका छन् । प्रतिनिधिसभा बैठकमा भाग

स्वावलम्बनको ३ लाख ७७ हजार कित्ता सेयर मंगलबारदेखि लिलामीमा
जागरण न्युज काठमाडौं, ३० असार । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले ३ लाख ७७ हजार ४५७.५ कित्ता संस्थापक सेयर मंगलबार (असार ३१ गते) देखि लिलामीमा लेराउने भएको छ । महिला सहकारी

आँधीखोला लघुवित्तलको आईपिओ बाँडफाँड, तपाईलाई पर्याे ?
काठमाडौं, ३० असार । आँधीखोला लघुवित्तलको साधारण शेयर (आईपिओ) बाँडफांड भएको छ । प्रबन्धक एनआईबिएल क्यापिटलले सोमबार बिहान शेयर बाडफांड गरेको हो । आईपिओमा ३ लाख ९ सय ९२ आवेदकबाट

आफूखुसी योजनामा बजेट खर्चिन कर्णालीका सांसदलाई १० करोड
काठमाडौं, असार ३० । आफूखुसी योजनामा बजेट खर्चिनका लागि कर्णालीका सांसदले प्रदेश सरकारलाई झुकाएका छन् । सांसदको ‘तजबिज’ मा खर्च हुने जनता सडक कार्यक्रमका लागि १० करोड रुपैयाँ दिइने भएपछि

सुझाव समेट्ने शर्तमा भयो कांग्रेसको नियमावली पारित
काठमाडौँ , असार ३० । आएका सुझावलाई समेट्ने शर्तमा नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले पार्टीको नियमावली पारित गरेको छ । आइतबार रातिसम्म बसेको बैठकले संस्थापन इतरका नेताले राखेको सुझावलाई समेट्ने

सामान ढुवानीमा अब ‘ट्रयाकिङ’ प्रणाली लागु हुने
काठमाडौं, असार ३० । सरकारले साउन १ देखि सामान ढुवानी (ओसारपसार) मा वेबमा आधारित ट्रयाकिङ प्रणाली लागू गर्ने भएको छ । अहिलेसम्म बिल काटेर वा चलानी भरेर सामान एक ठाउँबाट

मेलम्चीका हाकिम ट्याकंर व्यवसायी, मेलम्ची आउने अनिश्चित
काठमाडौं, असार ३० । सरकारले इटालियन ठेकेदार कम्पनी सीएमसीसित सल्लाह गरी उपत्यकामा मेलम्चीको खानेपानी ल्याउने मिति तय गरेको थियो– २७ माघ २०७५ । तर खानेपानी मन्त्रालयका तत्कालीन सचिव गजेन्द्र ठाकुर

मध्य तराईका नदीमा बाढी आउन सक्ने, सचेत रहन आग्रह
काठमाण्डौ , असार ३० । मध्य तराईका रातो, खाडो, गागल लगायतका नदीमा बाढी आउन सक्नेभन्दै बाढी पूर्वानुमान शाखाले सचेत गराएको छ । भारतबाट ठूलो वर्षा गराउने बादल नेपाल प्रवेश गरेकाले

उद्धार तथा राहत तीव्र: एउटै जिल्लामा दुई लाखसम्म पीडित
काठमाडौं, असार ३० । अविरल वर्षापछिको बाढीको विपत्तिमा परेका तराई क्षेत्रका बासिन्दाको उद्धार तथा राहतमा तीव्रता दिइएको छ । वर्षापछिको बाढी र पहिरोमा परी कैयौँको ज्यान गएको छ भने कैयौँ

विश्वकपको उपाधि इंग्ल्याण्डले जित्यो, न्युजिल्यान्ड सुपर ओभरमा पराजित
आइसिसी एकदिवसीय क्रिकेट विश्वकप २०१९ को उपाधि इंग्ल्यान्डले जितेको छ। लन्डनमा भएको फाइनल खेलमा न्युजिल्याण्डलाई सुपर ओभरमा हराउँदै आयोजक इंग्ल्याण्डले पहिलो पटक विश्वकप क्रिकेटको उपाधि जितेको छ । यसअघि लर्ड्समा






