Jagaran News

कोरियन भाषा परीक्षाको शुल्क तिर्न बैंकमा लाइन बस्नु नपर्ने, ई सेवाबाट पनि तिर्न सकिने

काठमाण्डौं , चैत २ । कोरियन भाषा परीक्षाको शुल्क यो वर्ष ई सेवाबाट पनि तिर्न सकिने भएको छ । बैंकबाट मात्रै तिर्न सकिने व्यवस्था गर्दा गत वर्ष समय हुँदा पनि

ट्रम्पको व्यापार युद्धले अमेरिकाको अर्थतन्त्र खुम्चियो

काठमाडौं, चैत २ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापार युद्धले सन् २०१८ मा अमेरिकी अर्थतन्त्र करिब सात अर्ब ८० करोड डलर खुम्चिएको अध्ययनले देखाएको छ । प्रतिष्ठित अमेरिकी विश्वविद्यालयका अर्थशास्त्रीहरुले

महिला साफ च्याम्पियन्सीप : बंगलादेशलाई हराउँदै नेपाल समूह विजेता

काठमाडौँ, चैत २ । बंगलादेशलाई ३–० ले पराजित गर्दै नेपाल साफ च्याम्पियन्सीप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। बिराटनगरको शहीद रंगशालामा समूह चरणको अन्तिम खेलमा शनिबार नेपालले बंगलादेशलाई हराएको हो। नेपालसँग

विराटनगरबाट १४ क्षेत्रमा हवाई उडान सञ्चालन गरिने

काठमाडौं, चैत २ ,। प्रदेश नं १ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदिशप्रसाद कुसियतले विराटनगरबाट प्रदेशमा रहेका १४ विमानस्थलमा हवाई उडान सञ्चालन गर्न पहल शुरु भएको बताएका छन् ।

सामाजिक सुरक्षा योजनाः रोजगारदाताको सहभागिता निराशाजनक

काठमाडौँ, २ चैत । आर्थिक तथा सामाजिक रुपमा जोखिममा रहेका नागरिकलाई सामाजिक न्यायको प्रत्याभूति गराउन भन्दै सरकारले घोषणा गरेको सामाजिक सुरक्षा योजनाप्रति रोजगारदाताको सहभागिता निराशाजनक रहेको छ । सामाजिक सुरक्षा

अफगानिस्तानमा सुरक्षा कारबाहीमा थप ५० लडाकू मारिए

काठमाडौं, चैत २ । अफगानिस्तानको पश्चिमी क्षेत्रमा भएको सुरक्षा कारबाहीका क्रममा कम्तीमा ५० जना तालिवानी लडाकू मारिएका छन्। देशको बाडघिस प्रान्तमा पर्ने बाला मुर्घाब जिल्लामा गत चौबीस घण्टामा भएका घटनामा

साफ महिला च्याम्पियनसिप: बंगलादेशविरुद्ध नेपाल ३-० अगाडि

काठमार्डां, चैत २ । विराटनगरमा जारी महिला साफ च्याम्पियनसिपमा नेपाल र ब‌गलादेशबीचको पहिलो हाफ सकिँदा नेपालले ३(० को अग्रता बनाएको छ । खेलको पहिलो ६ मिनेटमा बङ्गलादेशले आत्मघाति गोल गरेपछि

वाग्मतीको सफाइ अब नयाँ प्रविधिबाट गरिने

काठमाडौँ , चैत २ । नयाँ प्रविधिको उपयोग गरी पशुपति क्षेत्रको गुह्येश्वरीबाट तिलगङ्गासम्मको भागमा कञ्चन पानी बगाइने भएको छ । यसका लागि पशुपति क्षेत्र विकास कोषले बायो शौचालय प्रविधि ल्याएको

प्रतिबन्धित विप्लव नेकपाका पोलिटब्युरो सदस्य कार्की पक्राउ

काठमाडौँ , चैत २ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका पोलिटब्युरो सदस्य पक्राउ परेका छन्। सरकारद्वारा प्रतिबन्धित पार्टी विप्लव नेकपाका पोलिटब्युरो सदस्य मोहन कार्की ‘जीवन्त’ पक्राउ परेका हुन्। प्रहरी स्रोतका

साताको शेयर : एक अर्ब ९३ करोड कारोवार

काठमाडौँ, चैत २ । धितोपत्र बजारमा यस साता कूल १७६ कम्पनीको ६४ लाख ४३ हजार ३८० कित्ता शेयर रु एक अर्ब ९३ करोड ८५ लाख ९४ हजार ८८५ मूल्यमा खरीद

बस र म्याजिक एकआपसमा ठोकिए, १४ जना यात्रु घाइते

काठमाडौं, चैत २ । प्युठानमा शनिबार बस र म्याजिक एकआपसमा ठोक्किँदा १४ जना घाइते भएका छन् । बाग्दुलादेखि खलंगातर्फ जाँदै गरेर ना ४ ख ४७०५ नम्बरको बस र सदरमुकाम खलंगाबाट

काँग्रेसका नेता खाँड भन्छन् – सरकारले विप्लव समूहलाई भूमिगत बनाउन खोज्यो

काठमाडौं, चैत २ । नेपाली काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले सरकारले वार्ताको ढोका बन्द गरेर विप्लव नेतृत्वको नेकपालाई भूमिगत बनाउने काम गरेको आरोप लगाउँदै बार्ताको ढोका खोल्न र सो पार्टीलाई