Jagaran News

३० अर्बभन्दा बढीको बजेट ल्याउँदै गण्डकी प्रदेश

पोखरा, जेठ ३२ । गण्डकी प्रदेशले ३० अर्बभन्दा बढीको बजेट ल्याउने भएको छ । प्रदेशले आगामी आर्थिक वर्षका लागि ३० अर्बभन्दा बढीको बजेट ल्याउने तयारी गरेको हो । आन्तरिक स्रोत

अर्घाखाँचीमा पाए एक सय ३५ जनाले रोजगारी, विदेशिएका युवालाई घर फर्किन आग्रह

काठमाडौं, जेठ ३२ । अर्घाखाँचीमा एक सय ३५ जनाले रोजगारी पाएका छन् । प्रधानमन्त्री रोजगार कार्यक्रमबाट पाणिनी गाउँपालिकामा रहेका एक सय ३५ जनाले रोजगारी पाएका हुन् । रोजगारीका लागि आवेदन

डडेल्धुरा अस्पतालमा तनाव सिर्जनाः सुत्केरीको ज्यान गयो, चिकित्सले लापर्वाही गरेको भन्दै पीडित पक्षद्वारा प्रदर्शन

काठमाडौं जेठ ३२ । डडेल्धुरा अस्पतालमा एक सुत्केरीको ज्यान गएको छ । ज्यान जानेमा २६ वर्षीया गीता ताम्राकार रहेकाी छन् । सुत्केरीको ज्यान गएपछि यति बेला डडेल्धुरा अस्पतालमा तनाव सिर्जना

देशैभर गर्मी बढ्दै, प्रशस्त पानी पिउन डाक्टरको सुझाव

काठमाण्डौ , जेठ ३२ । केही दिनयता तराईलगायत देशैभर गर्मी बढेको छ । अरु दिन भन्दा आज झन गर्मी बढेको छ । पहाडी तथा तराइका जिल्लामा अत्याधि गर्मी बढेको हो

भवनको ढलान भत्किँदा ३ भारतीय नागरिकको मृत्यु, केहि घाइते

काठमाडौं,जेठ ३२ । दाङमा निर्माणाधीन भवनको ढलान भत्किँदा भारतीय ३ जनाको मृत्यु भएको छ । जिल्लाको लमही नगरपालिका–७ स्थित सम्राट सिमेन्ट उद्योग निर्माण गर्ने क्रममा ढलान भत्किँदा तीन मजदूरको मृत्यु

बढ्दो वायु प्रदूषणबाट स्वास्थ्यजन्य समस्या जटिल बन्दै, अकालमै मर्नेहरुको सङ्ख्या दिनानुदिन बढ्दै

काठमाडौं, जेठ ३२ । परम्परागत इन्धनको प्रयोग, सवारी साधनको चाप, जथाभावी कृषि अवशेष जलाउने र निर्माण सामग्री एवं उद्योग कलकारखानाबाट निस्कने धुलो धुवाँको कारण बढ्दो वायु प्रदूषणबाट नेपालजस्ता कम विकसित

गुठी विधेयक खारेज नभए सरकार ढाल्ने चेतावनी, काठमाडौमा प्रदर्शन

काठमाडौं, जेठ ३२ । सरकारले अघि बढाएको गुठी विधेयक खारेजीको माग गर्दै ज्यापु महागुठीले आज काठमाडौमा प्रदर्शन गरेको छ । काठमाडौंको बसन्तपुरबाट ज्यापु महागुठीलगायतका विभिन्न धार्मिक तथा सांस्कृतिक संघ–संस्थाले गुठी

माछापुच्छ्रे बैंकको थप ४ नयाँ शाखा तथा १२ शाखारहित बैंकिङ्ग सेवा शुभारम्भ ।

माछापुच्छ्रे बैंक लिमिटेडले प्रदेश नंं १ का सुनसरी र झापा जिल्लामा थप ४ शाखा कार्यालयहरु शुभारम्भ गरेको छ । बैंक ले मिति २०७६ जेष्ठ २८ गते मंगलबार सुनसरी जिल्लाको इनरुवा

कामना सेवाको पाडाजुंङ्गी र बुधवारेमा एकैदिन दुई नयाँ शाखा संचालनमा

काठमाडौं ३१, जेष्ठ । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा प्रदेश नं.१ को झापा जिल्लाको कमल गाउँपालिका-५, पाडाजुंङ्गी र बुद्धशान्ति गाउँपालिका-१, बुधवारेमा यही जेष्ठ ३० गते

पाल्पा :जङ्गली च्याउ खाँदा ६ को मृत्यु

काठमाडौं, जेठ ३१ । पाल्पामा जङ्गली च्याउ खाँदा ६ को मृत्यु भएको छ । निस्दी गाउँपालिका पाल्पामा जङ्गली च्याउको तरकारी पकाएर खाँदा बिरामी परेकामध्ये ज्यान जानेको सङ्ख्या ६ पुगेको छ

देशैभर गर्मी बढ्यो, मौसमविद् भन्छन् : प्रि-मनसुन लम्बिएका कारण घट्नुपर्ने गर्मी बढ्यो ! तीन दिनसम्म यस्तै हो

काठमाडौं , जेठ ३१ । पछिल्ला दिनमा देशैभर गर्मी बढेको छ । पहाडी भेग भन्दा पनि तराइका जिल्लामा गर्मी अत्याधिक बढेको छ । यरी अत्याधिक गर्मी बढ्दा त्यहाँको जनजिवन निकै

रुपन्देहीबाट पेस्तोल र गोलीसहित तीनजना लुटेरा पक्राउ

काठमाडौं, जेठ ३१ । प्रहरीले रुपन्देहीबाट नल-कटुवा पेस्तोल र एक थान गोलीसहित तीनजना लुटेरालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देही सैनामैना नगरपालिका ६ का २० वर्षीय अर्जुन मुसहर, सोही