Jagaran News

नेपाल र युएईबीच नयाँ श्रम समझदारी पत्रमा हस्ताक्षर, कामदारले पाउनेछन् यस्ता सेवासुविधा

काठमाडौं, जेठ ३१ । नेपाल र संयुक्त अरब इमिरेट्स (युएई)बीच आज श्रम समझदारी पत्रमा हस्ताक्षर भएको छ। स्विट्जरल्यान्डको जेनेभामा जारी अन्तर्रा्ष्ट्रिय श्रम संगठन (आइएलओ)को शतवार्षिकीका अवसरमा आज (शुक्रबार) नेपाल र

गृहमन्त्री थापा भन्छन्- पाँच वर्षमा १८ प्रतिशत गरीबीलाई शून्यमा झार्छौं

कठमाडौं, जेठ ३१ । गृहमन्त्री रामबहादुर थापाले नेपालको गरीबी पाँच वर्षमा शून्यमा झार्ने गरी सरकारले काम गरिरहेको बताएका छन् । पूर्वी चितवनको रत्ननगरमा आज आयोजित वृत्ति परामर्श तथा रोजगार मेलाको

प्रभु लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारीमा नारायण पौडेल नियुक्त

काठमाडौं, जेठ ३१ । राष्ट्र बैंकबाट अवकाश पाएको चौथो दिनमै नारायण पौडेल प्रभु लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका छन्। पौडेलले नेपाल राष्ट्र बैंकमा ३० वर्ष काम गरेका थिए।

विरोधका बाबजुद पनि १ लाख १८ हजारले दिए लोकसेवा आयोगमा आवेदन

काठमाडौं, जेठ ३१ । प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिले स्थानीय तहको विज्ञापन रोक्न निर्देशन दिएपछि लोकसेवा आयोगमा आवेदन दिनेको सङ्ख्यामा उतारचढाव देखिएको छ। समितिले निर्देशन दिएपछि आवेदन दिनेको सङ्ख्यामा कमी

अध्यक्ष प्रचण्डद्वारा नेता पौडेलप्रति अन्तिम श्रद्धान्जली

काठमाडौं, जेठ ३१ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले दिवंगत नेता तथा पूर्व शिक्षा मन्त्री धनीराम पौडेलप्रति अन्तिम श्रद्धान्जली अर्पण गरेका छन् । आज बिहान अध्यक्षले चितवनको माडीस्थित निवास पुगी

विश्व रक्तदाता दिवस विभिन्न कार्यक्रम गरी मनाइयो , दैनिक ‘५० युनिट रगतको अभाव’

काठमाडौं, जेठ ३१ । विश्व रक्तदाता दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । ‘सुरक्षित रगत सबैका लागि’ भन्ने मूल नाराका साथ विश्व रक्तदाता दिवस शुक्रबार नेपालमा पनि विभिन्न

नेपाल-भारत सीमा क्षेत्रको जोगबनी नाका बिहीबारदेखि बन्द, नेपालतर्फ आउने सामानहरु भारतीय भूमिमा नै ठप्प

काठमाडौं, जेठ ३१ । नेपाल–भारत सीमा क्षेत्र जोगबनी नाका बिहीबारदेखि बन्द भएको छ । नाका बन्द भएपछि नेपालतर्फ आउने सामानहरु भारतीय भूमिमा नै ठप्प भएका छन् । नाका ठप्प हुँदा

प्रभु लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारीमा नारायण पौडेल

काठमाडौ ३१ जेठ । प्रभु लाइफ इन्स्योरेन्सले प्रमुख कार्यकारी अधिकृतमा राष्ट्र बैंक बाट हालै मात्र अवकास पाएका नारायण पौडेललाई नियुक्त गरेको छ । राष्ट्र बैंकबाट सेवा अवधिका कारण कार्यकारी निर्देशकबाट

मर्जरका लागि सबै लघुवित्त संस्थाहरु तयार रहन राष्ट्र बैंकको निर्देशन

काठमाण्डौ , जेठ ३१ । नेपाल राष्ट्र बैंकले सबै लघुवित्त संस्थाहरुलाई मर्जरका लागि तयार रहन सचेत गराएको छ । शुक्रबार काठमाण्डौमा आयोजित ‘लघुवित्त संस्थाको मर्जर र आवश्यक्ता’ विषयक अन्तक्रियामा बोल्दै

प्रधानसेनापति पूर्णचन्द्र थापा एक साताका लागि चीन जादैँ , किन ?

काठमाडौं , जेठ ३१ । प्रधानसेनापति पूर्णचन्द्र थापा चीन जाने भएका छन् । प्रधानसेनापति थापा जनमुक्ति सेनाको निमन्त्रणामा एक साताको लागि चीन जान लागेका हुन् । थापा नेतृत्वको भ्रमण दलमा

नेपालका ४५ प्रतिशत महिला अनिच्छित गर्भधारण गर्न बाध्य

काठमाडौं, जेठ ३१ । २१औँ शताब्दीमा परिवार नियोजनका साधनमा पहुँच नपुगेकै कारण नेपालका ४५ प्रतिशत महिला अनिच्छित गर्भधारण गर्न बाध्य भएका छन् । गुट्माकर इन्स्टिच्युट, वातावरण स्वास्थ्य र जनसङ्ख्या कार्यक्रम

छुट्टाछुट्टै सडक दुर्घटनाः वडा सचिवसहित अन्य दुई जनाको ज्यान गयो

काठमाडौं, जेठ ३१ । सुर्खेतमा छुट्टाछुट्टै सडक दुर्घटना भएका छन् । दुर्घटनामा परी वडा सचिवसहित दुई जनाको ज्यान गएको प्रहरीले जनाएको छ । वीरेन्द्रनगरको एरीचोकमा अटोले ठक्कर दिँदा नगरपालिका वडा