
निर्माणाधीन पक्की पुल ढल्दा ५ जना घाइते
काठमाडौ , बैशाख २ । गुल्मीको मुसिकोट नगरपालीकामा रहेको बडिघाट खोलामा निर्माण हुँदै गरेको पक्की पुल ढल्दा पाँचजना घाइते भएका छन् । मुसिकोट नगरपालीकाको वडा नम्वर ३ र ७ को

केन्याको ‘न्यू रंगिला बार’ बाट १२ नेपाली युवती पक्राउ
काठमाडौं, वैशाख २ । केन्या प्रहरीले शनिबार १२ नेपाली युवतीलाई पक्राउ गरेको छ । उनीहरुलाई बार डान्सरका रुपमा मानव तस्करले केन्या पुर्याएका थिए । उनीहरुलाई केन्याको मोम्बासा नियालीस्थित न्यू रंगिला

संसद्को खर्चः टेन्डर नै नगरी भयो तीन करोड खर्च
काठमाडौँ , बैशाख २ । संघीय संसद्को सचिवालयले गत एक वर्षमा सार्वजनिक खरिद ऐनविपरीत बोलपत्र आह्वान नगरी दुई करोड ९७ लाख खर्च गरेको भन्दै महालेखापरीक्षकको कार्यालयले सचेत गराएको छ ।

एकाधिकार तोड्दै नयाँ ट्याक्सी दर्ता खोल्ने तयारीमा सरकार
काठमाडौं, वैशाख २ । सरकारले ट्याक्सीमा सीमित व्यवसायीको एकाधिकार तोड्दै नयाँ ट्याक्सी दर्ता खुला गर्ने तयारी गरेको छ । सरकारले यसअघि नयाँ ट्याक्सीको दर्ता प्रक्रिया नखोल्दा सीमित ट्याक्सी व्यवसायीको एकाधिकारलाई

विप्लवका जिल्ला नेता बस्याल पक्राउ
काठमाडौं, वैशाख १ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका जिल्ला नेता रमेश बस्याललाई प्रहरीले पक्राउ गरेको छ । पश्चिम नवलपरासी बर्दघाट नगरपालिका–४ आनन्दनगर बस्ने बस्याललाई आइतबार दिउँसो घरबाटै पक्राउ गरिएको

सहकारीको संख्या आधा घटाउने तयारी भइरहेको छ: मन्त्री अर्याल
काठमाडौं, बैशाख १ । भूमिसुधार, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले नेपालमा रहेका सहकारीहरुको संख्या आधा घटाउने तयारी भइरहेको बताएकी छन् । मन्त्री अर्यालले मर्जर र खारेजको नीति लागु

बढेको बढ्यै खर्च: भोजभतेरमा मात्र सरकारले सक्यो ११ अर्ब
बढेको बढ्यै खर्च, भोजभतेरमा मात्र सकियो ११ अर्ब काठमाडौं, बैशाख १ । सरकारले भोज भतेरलगायत खर्चमा वृद्धि गरेर १० अर्ब ८३ करोड पु(याएको छ। ०७३र७४ को तुलनामा गएको आवमा भोजभतेर,

महामन्त्री कोइराला भन्छन् – पानीजहाज चलाउनुभन्दा सार्वजनिक यातायातलाई व्यवस्थित गरौं
काठमाडौं , बैशाख १ । नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले नेपालमा अहिले पानीजहाज चलाउनुभन्दा सार्वजनिक यातायातलाई व्यवस्थित बनाउन आवश्यक रहेको बताएका छन् । कांग्रेस बनेपा नगरसमितिले आयोजना गरेको नयाँ

सर्लाहीमा बस दुर्घटना, ३ जनाको मृत्यु, ३१ जना घाइते, चारको अवस्था गम्भीर
काठमाडौं, बैशाख १ । सर्लाहीमा बस दुर्घटना हँुदा ३ जनाको मृत्यु भएको छ भने ३१ जना घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका–१ उष्ण प्रदेशीय बागवानी नजीक आज

सोलुखुम्बु विमान दुर्घटना: ज्यान गुमाउनेहरुको सनाखत, घाइतेहरुको पनि परिचय खुल्यो (नामसहित)
काठमाडौं, बैशाख १ । सोलुखुम्बुको तेन्जिङहिलारी विमास्थलमा भएको दुर्घटनामा ज्यान गुमाउने र घाइतेको पहिचान भएको छ । आइतबार बिहान ९ बजेर २० मिनेटमा समिट एयरको विमान मनाङ एयरलाइन्सको हेलिकप्टरसँग ठोक्किएर

लामो दूरीका १ सय ११ जना चालक कारवाहीमा
काठमाडौँ, बैशाख १ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले लामो दूरीका सार्वजनिक सवारी साधनमा दुई चालक नराख्ने १११ चालकलाई कारवाही गरेको छ । महाशाखाको टोलीले लामो दूरीका सवारी साधनमा अनिवार्यरूपमा दुई

आगामी तीन दिनसम्मको मौसम : देशभर मेघ गर्जनसहित बर्षा, हिमपात र हावाहुरीको सम्भावना
काठमाडौं, बैशाख १ । आगामी तीन दिनसम्म देशभर वर्षा र उच्च पहाडी हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पूर्वी र मध्य तराईमा हावाहुरीको













