Jagaran News

नेकपा सचिवालय बैठक बालुवाटारमा सुरु

काठमाडौं , असार ७ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक बालुवाटारमा सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको यूरोप भ्रमणका कारण जेठ २३ गतेपछि बैठक बस्न सकेको थिएन

शिक्षामा पहुँचको साथै गुणस्तरीयता खोज्नु पर्यो : शिक्षामन्त्री पोख्रेल

काठमाडौं, असार ७ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोख्रेलले शिक्षामा पहुँचको साथै गुणस्तरीयता खोज्नुपर्ने बताएका छन् । दाङका दुई शैक्षिक संरचनाको भवन शिलान्यास कार्यक्रममा मन्त्री पोखरेलले विद्यालयमा बालबालिकालाई सिकाउने,

नेपाल र बङ्गलादेशबीच विद्युत् बिक्री प्रसारण पूर्वाधार बनाउने सहमति

काठमाडौँ, असार ७ । नेपाल र बङ्गलादेशले संयुक्त रुपमा उपयुक्त र सम्भाव्य देखिएका जलविद्युत् आयोजनामा लगानी गर्ने भएका छन् । शुक्रबार ढाकामा सम्पन्न दुई देशका ऊर्जा सचिवको संयुक्त बैठकले सरकारले

समाजलाइ आतंकित बनाउने गतिविधि बन्द गर्न नेपाल तरुण दलको सरकारलाई आग्रह

काठमाडौं, असार ७ । पछिल्लो समय जतातै आतंक, हत्या, हिंसा बढेका छन् । सरकारले जनताको सुरक्षा दिन सकेको छैन् । यसैबिच समाजलाइ आतंकित बनाउने गतिविधि बन्द गर्न नेपाल तरुण दलले

तीन दिन देशैभर वर्षा हुने

काठमाडौं, असार ७ । आगामी ३ दिन सम्म देभर वर्षा हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाले अगामी तीन दिनसम्म देशैभर वर्षा हुने अनुमान गरेको हो । महाशाखाका अनुसार शनिबार

घुस रकमसहित सब इन्जिनियर भण्डारी रंगेहात पक्राउ

काठमाडौं, असार ७ । ३५ हजार घुससहित एक सब इन्जिनियर पक्राउ परेका छन् । नुवाकोटको बेलकोटगढी नगरपालिकामा कार्यरत सब इन्जिनियर बद्री भण्डारी घुससहित पक्राउ परेका हुन् । विज्ञापन बापतको कमिसनको

केन्द्रीय सदस्यको कार्यविभाज टुंगो लगाउन बालुवाटारमा नेकपाको बैठक बस्दै

काठमाडौँ, असार ७ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक अहिले केहि बेरमा बस्दैछ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली युरोप भ्रमणबाट फर्किएपछि पहिलो पटक सचिवालय बैठक

प्रहरीद्वारा नागढुङ्गाबाट ठूलो परिमाणमा कपडा बरामद

काठमाडौँ, असार ७ । प्रहरीले नागढुङ्गाबाट ठूलो परिमाणमा कपडा बरामद गरेको छ । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले भन्सार छलेर ल्याएको कपडा बरामद गरेको हो । प्रभागको टोलीले नेपालगञ्जबाट काठमाडौँ आउँदै

इटहरीका मेयर चौधरीमाथि पार्टीले छानबिन गर्ने , चित्त बुझ्दो जवाफ नआएमा थप कदम चालिने चेतावनी

काठमाडौं , असार ७ । सार्वजनिक रुपमै निरन्तर अर्मयादित भाषा प्रयोग गरी विवादमा तानिएका इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीका विषयमा पार्टीले छानबिन गर्ने भएको छ । पत्रकारलाई धम्कीका साथै महिलाहरुको

उपत्यकामा पूर्वाधार विस्तारले गति समात्दै ! कुन नगरपालिकाले के गर्दैछन ?

काठमाडौँ , असार ७ । काठमाडौँ उपत्यका वरिपरिका नगरपालिकाले एकीकृत विकासका लागि ठूला योजना सञ्चालन गर्न थालेका छन् । ससाना र टुक्रे योजनाले नगरपालिकाको एकीकृत विकास सम्भव नहुने देखिएपछि उनीहरूले

देशभर विपद्का घटनामा वृद्धि: दुई महीनामा ६९ जनाको मृत्यु

काठमाडौँ, असार ७ । कमजोर भू–धरातल र बिनाअध्ययन निर्माण गरिएका सडक संरचना, बसाइँसराइ, वन फँडानी तथा अन्य मानवीय अतिक्रमणका कारण देशभर विपद्का घटनामा वृद्धि भएको छ । वैशाख र जेठमा

रेशम चौधरीको १४ किलोको नेल लगाएर उपचार गरिदै, कारबाही गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं, असार ७ । राजपा नेता तथा सांसद रेशम चौधरी अहिले अस्पताल भर्ना भएका छन् । उनको स्वास्थ्य अवस्था बिग्रीएपछि उपचार गर्नका लागि अस्पताल भर्ना गरिएको हो । उनको स्वास्थ्य