गायिका गंगा ढकाल अधिकारीको मौलीक भजन गीत हे पर्भु अब बजारमा

काठमाडौं, भदौ १२ । गायिका गंगा ढकाल अधिकारीको मौलीक भजन गीत हे पर्भु सार्वजनिक भएको छ । गति शैली क्र्रियशनबाट भर्खेरै मात्र बजारमा आएको हो ।

जुन गीतमा स्वर गगा ढकाल अधिकारी ,राम चन्द्र चन्द ,शर्मिला अर्याल र महेन्द्र भन्डारीको रहेको छ । गीतमा लय शब्द अधिकारीकै हो भने एरेन्ज रामचन्द्र चन्दले गरेका हुन् । गीत निकै नै मोलीकपन बोकेर बजारमा आएको छ । जुन सुन्दा पनि आन्नद आउने खालको भजन गीत रहेको हामी सुन्न सक्छौ ।

पछिल्लो समय यस्ता मौलकी भजन गीत लोप हुदै पनि जान थालेका छन् तर गंगा ढकाल अधिकारीले भने निकै नै मिठो शब्दमा यो गीत बजारमा ल्याएकी हुन् ।

भगवनाप्रति आस्था राख्ने र बोक्नेहरुका लागि यो गीत खास बनेर बजारमा आएको छ । गीत सार्वजनिक भएसंगै दर्शकले रुचाएका पनि छन् ।

प्रतिक्रिया दिनुहोस्