
सक्रिय हुँदैछ मनसुन, लगातारको वर्षाका लागि अझै समय पर्खिनु पर्ने
काठमाडौँ , असार ७ । पूर्वबाट भित्रिएको मनसुन बिस्तारै मध्य हुँदै पश्चिम तिर सर्ने क्रममा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दुई दिनअघि भित्रिएको मनुसनको गतिविधि बिस्तार

कानुन निर्माणमा ढिलाईः सांसदका ‘बेतुकका तर्क’
काठमाडौं , असार ७ । मुलुकको निजामती प्रशासन हाँक्ने प्रमुख कानुनका रूपमा रहने संघीय निजामती सेवा ऐन बनाउन सांसदले नै विलम्ब गरेका छन् । संसद्को राज्यव्यवस्था तथा सुशासन समितिमा महिनौंसम्म

हङकङमा प्रदर्शनकारीद्वारा प्रहरी मुख्यालय घेराउ, सरकारी कामसमेत ठप्प
काठमाडौं ,असार ७ । हङकङमा प्रदर्शनकारीले प्रहरी मुख्यालय घेराउ गरेका छन् । उनहिरुले विवादास्पद सुपुर्दगी विधेयक खारेज गर्नुपर्ने माग गर्दै हङकङका हजारौं नागरिकले प्रहरी मुख्यालय घेराउ गरेका हुन् । हङकङमा

प्रधानमन्त्री मातहतको बजेटः साढे चार अर्ब तालिम र अनुगमनमै
काठमाडौं, आसर ७ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले आफ्नो र मातहतका निकायका नाममा विनियोजित अर्बौंमध्ये अधिकांश बजेट कार्यालयको संस्थागत सुधार, तालिम, पशिक्षण र प्रविधि विकास शीर्षकमा छुट्याइएको छ । यिनै

उपत्यकाका ३२ स्थानमा जेब्राक्रसिङ
काठमाडौं, असार ७ । ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाका ३२ स्थानमा जेब्राक्रसिङ निर्माण तथा मर्मत गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको ट्राफिक व्यवस्थापन तथा प्रदूषण नियन्त्रणअन्तर्गत तीनमहिने कार्ययोजनानुसार सुकेधारा,

विश्वकप क्रिकेटमा श्रीलंकाले इंग्ल्याण्लाई २० रनले हरायो, सेमिफाइनल पुग्ने सम्भावना कायमै
काठमाडौं, असार ७ । विश्वकप क्रिकेटमा श्रीलंकाले इंग्ल्याण्लाई २० रनले हराएको छ । आईसीसी विश्वकपमा आयोजक इंग्ल्याण्डले दोस्रो पराजय भोगेको छ । शुक्रबार भएको खेलमा श्रीलंकाले इंग्ल्याडलाई २० रनले हराएको

ग्यास लाइटर उद्योगमा आगलागी : २२ जनाको मृत्यु
काठमाडौं, असार ७ ।एक ग्यास लाइटर उद्योगमा आगलागी भएके छ । इन्डोनेसियाको उत्तरी सुमात्रा क्षेत्रमा रहेको उद्योगमा आगलागी हुँदा कम्तीमा २२ जनाको मृत्यु भएको हो भने अन्य केही व्यक्ति घाइते

तीन अर्ब राजश्व छली गर्ने १५ जनाविरुद्ध मुद्दा
काठमाडौं, असार ६ । विभिन्न व्यक्तिका नाममा फर्म दर्ता गरेर नक्कली बिजक तयार एवं बिक्री गरी एक समूहले करिब रु तीन अर्ब राजश्व छलेको पाइएको छ । सुनसरीको इनरुवा नगरपालिका–९,

सात हजार क्विन्टल खाद्यान्न केरुङबाट हिल्सा हुँदै हुम्ला आउने, ढुवानी सुरु
कठमाडौं, असार ६ । सात हजार क्विन्टल खाद्यान्न केरुङबाट हिल्सा हुँदै हुम्ला आउने भएका छन् । चालु आर्थिक वर्षका लागि थप कोटाको ७ हजार क्विन्टल खाद्यन्न काठमाडौँ–केरुङ–हिल्सा हुँदै सिमकोट ढुवानी

दुई तिहाई बहुमतको दम्भ नदेखाउन सरकारलाई डा. भट्टराईको सुझाव
काठमाण्डौ , असार ६ । पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले सरकारलाई दुई तिहाई बहुमतको दम्भ नदेखाउन सुझाव दिएका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा पूर्व प्रधानमन्त्री भट्टराईले सरकारका राम्रा र नराम्रा

धादिङ जीप दुर्घटना: ज्यान गुमाउनेको संख्या ५ पुग्यो, १० घाइते (नामसहित)
काठमाडौं, असार ६ । धादिङ जीप दुर्घटनामा ज्यान गुमाउनेको संख्या ५ पुगेको छ । गल्छी गाउँपालिका वडा नम्बर-६, बाझगाउँमा यात्रु बोकेको जीप दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या ५ पुगेको हो

विप्लव समूहका ८५ नेता कार्यकर्ता जेल चलान
काठमाडौं, असार ६ । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका ८५ नेतारकार्यकर्ता जेल चलान भएका छन् । आतंककारी तथा विध्वंसात्मक गतिविधि गरेको अभियोगमा पक्राउ परेका ५ सय २ नेतारकार्यकर्तामध्ये












