
उत्तरी धादिङः ४६ नाल भरुवा बन्दुक बरामद
काठमाडौं, वैशाख २ ।उत्तरी धादिङबाट ४६ नाल भरुवा बन्दुक बरामद गरिएको छ । उत्तरी धादिङका रुबीभ्याली, गंगा–जमुना र खनियावास गाउँपालिकाका विभिन्न स्थानबाट ४६ नाल भरुवा बन्दुक बरामद गरिएको हो ।

भैरहवामा सरकारविरूद्ध राजपाको नारावाजी गर्दै प्रदर्शन
काठमाडौं, बैशाख २ ।भैरहवामा सरकारविरूद्ध राजपाले प्रदर्शन गरेको छ । जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजका आधारमा नगरिकता प्रदान गर्न माग गर्दै राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) रुपन्देहीले भैरहवामा प्रदर्शन गरेको हो

एक हजार पाँच सय कर्मचारी कारवाही सिफारिसमा
काठमाडौं, बैशाख २ । राष्ट्रिय सतर्कता केन्द्रले चालु आर्थिक वर्षमा अहिलेसम्म एक हजार ५३४ कर्मचारीलाई कारवाहीका लागि सिफारिस गरेको छ। केन्द्रले अनुशासन पालना नगर्ने ती कर्मचारीलाई कारवाहीका लागि सम्बन्धित कार्यालयलाई

प्रहरीलाई ३ लाख ५० हजार घुस दिन खोज्ने चालकसहित ३ जना पक्राउ
काठमाण्डौ, बैशाख २ । हरीलाई ३ लाख ५० हजार घुस दिन खोज्ने चालकसहित ३ जना पक्राउ परेका छन् । प्रहरीलाई ३ लाख ५० हजार घुस दिन खोज्ने दिल्ली–काठमाण्डौ रुट भएर

हास्यकलाकार ‘माग्ने बुढा’ प्रबल जनसेवाश्री पदकबाट सम्मानित
काठमाण्डौ, बैशाख २ । हास्यकलाकार केदार घिमिरे ‘माग्ने बुढा’ प्रबल जनसेवाश्री पदकबाट सम्मानित भएका छन् । २०७६ साल वैशाख एक गते एक कार्यक्रमबीच राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई पदकसहित सम्मानित गरिकी

‘जज’ बस्न मात्रै बलिउड अभिनेत्री करिनाले लिइन् ८० करोड
काठमाडौँ , बैशाख २ । बलिउड अभिनेत्री करिना कपुर खानले एउटा कार्यक्रममा ‘जज’ बस्न ८० करोड पारिश्रमिक लिएकी छन्। भारतीय टिभीमा आउने रियालिटी सो ‘डान्स इन्डिया डान्स’ को निर्णायकमा बस्न

प्रधानमन्त्री ओलीले मङ्गलबार राष्ट्रिय गौरवको भेरी बबई सुरुङको ब्रेक थ्रु गर्ने
काठमाडौं, बैशाख २ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवको भेरी बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको सुरुङ निर्माण कार्यको मङ्गलबार ‘ब्रेक थ्रु’ गर्ने भएका छन् । ‘ब्रेक थ्रु’ कार्यक्रममा ऊर्जा, जलस्रोत

पेट्रोलियम खानीको विस्तृत अध्ययन गर्न चिनियाँ टोली नेपाल आउँदै, दैलेखको पादुका पहिलो प्राथमिकतामा
रमेश लम्साल- काठमाडौँ, २ वैशाख । जनप्रतिनिधिसभाका रुपमा परिचित संविधानसभाले संविधान जारी गरेपछि भारतले नेपालमाथि नाकाबन्दी ग¥यो । पेट्रोलियम पदार्थको आयातमा प्रतिबन्ध लागेपछि देशभित्रै हाहाकार मच्चियो । सरकारले सकेसम्म व्यवस्थापन

सगरमाथामा वातावरणमैत्री शौचालय बनाउँदै चीन
काठमाण्डौ , बैशाख २ । चीनले विश्वको सर्वोच्च शिखर सगरमाथामा वातावरणमैत्री शौचालय बनाउने भएको छ । सगरमाथा आरोहणमा जानेको संख्या बढ्दै जाँदा त्यहाँ फोहोर पनि बढेकाले सगरमाथा स्वच्छ बनाउन चीनले

सशस्त्र प्रहरीका पूर्वकर्मचारीलाई जीवन निर्वाह भत्ता, १ सय ६९ स्थानमा सशस्त्रको युनिट राख्न माग
काठमाडौं, बैशाख २ । सशस्त्र प्रहरी बलले आफ्ना ज्येष्ठ पूर्वकर्मचारीलाई जीवन निर्वाह भत्ता दिने भएको छ । यो वर्षदेखि ७० वर्ष कटेका पूर्वसशस्त्र प्रहरी कर्मचारीलाई वार्षिक रुपमा १२ हजार रुपैयाँ

‘हेर्दाहेर्दै साथीलाई विमानले किच्यो, मैले नयाँ जीवन पाएँ’ : प्रहरी निरीक्षक लिम्बू
काठमाडौं, वैशाख २ । नयाँ वर्ष २०७६ को पहिलो दिन वैशाख १ गते बिहानैदेखि अधिकांशको मोबाइलमा शुभकामना आदनप्रदानको कार्यक्रम चलिरहेको थियो, तर त्यही बेला पर्यटकीय क्षेत्र लुक्लामा समिट एयरको बिमान

आजदेखि मुलुकभर विद्यार्थी भर्ना अभियान सुरुः १० लाखलाई भर्ना गरिने
काठमाडौं , बैशाख २ ।आजदेखि मुलुकभर एक साथ विद्यार्थी भर्ना अभियान सुरु भएको छ । ‘हाम्रो नगर हाम्रो गाउँ, सबै बालबालिकालाई विद्यालय पुर्याउँ’ भन्ने नाराका साथ सरकारले भर्ना अभियान सुरु













