Jagaran News

अब नेपालमा हिंसा कसैका लागि पनि स्वीकार्य छैन, विप्लव वार्तामा आए सरकारले रातो कार्पेट ओछ्याउँछ : परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौं, साउन ३२ । नेपाल सरकारका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले प्रतिबन्धित विप्लव नेतृत्वको नेकपालाई आत्मघाती बाटो छोडेर शान्तिपूर्ण बाटोमा आउन आग्रह गरेका छन् । । इमान्दारीपूर्वक वार्तामा आउने हो भने विप्लव

२८ बैङ्कको नाफा ६५ अर्ब ३९ करोड

काठमाडौं, साउन ३२ । २८ वाणिज्य बैङ्कले आव २०७५र७६ मा ६५ अर्ब ३९ करोड रुपैयाँ मुनाफा गरेका छन् । आव ०७४र७५ मा तुलनामा बैङ्कहरुको खुद नाफा २४.५८ प्रतिशत बढेको हो

लाल आयोगको प्रतिवेदन : क्षेत्राधिकार नाघेर दरबार हत्याकाण्डसम्मको व्याख्या

काठमाडौं, साउन ३२ । संविधानसभाबाट संविधान जारी हुनअघि र पछि तराई मधेसमा भएका हिंसात्मक आन्दोलनको सत्यतथ्य पत्ता लगाउन गठित जाँचबुझ आयोगले क्षेत्राधिकार नाघेर प्रतिवेदनमा ‘राजदरबार हत्याकाण्ड’ लगायत विषय समेटेको छ

सुदूरपश्चिम प्रदेशका अस्पताल डाक्टरविहिन हुँदै

काठमाडौं, साउन ३२ । समायोजनसँगै सुदूरपश्चिम प्रदेशका अस्पताल डाक्टरविहिन हुन थालेका छन् । नवौं, दशौं र एघारौं तहका अधिकांश डाक्टरले संघ रोजेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्राललयले उनीहरुलाई पदस्थपना

भत्ता काटिदिएको भन्दै ढिला आउँछन् अदालतका कर्मचारी : सर्वोच्चमै १२ बजेपछि मात्र इजलास

काठमाडौं, साउन ३२ । सर्वोच्च अदालतका न्यायाधीशहरु एक महिनादेखि मुद्दाको सुनुवाइ गर्न १२ बजे मात्र इजलासमा बस्छन्। प्रधानन्यायाधीशबाट पेसी सूची १० बजेपछि मात्र सार्वजनिक हुन्छ। ‘बेन्च’ पनि १२ बजे सुरु

अन्ततः हुने भयो कर्मचारीको उमेर हद ६० बर्ष

काठमाडा,ैं साउन ३२ । निजामती कर्मचारीको उमेर हद अन्ततः ६० वर्ष पुर्‍याइने भएको छ । संसद्को राज्यव्यवस्था तथा सुशासन समितिमा दफावार छलफलको क्रममा रहेको संघीय निजामती सेवासम्बन्धी विधेयकमा कर्मचारीको उमेर

श्रम मन्त्रालयको निर्देशन : बैङ्क खाताबाट श्रमिकको पारिश्रमिक, नत्र कारवाही

काठमाडौं, साउन ३२ । सरकारले श्रम कानुनबमोजिम श्रमिकहरुको मासिक तलब सुविधा बैङ्कमार्फत भुक्तानी गर्न मुलुकभरका सबै उद्योग र प्रतिष्ठानहरुलाई निर्देशन दिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले शुक्रबार

तीन वर्षभित्र प्रदेश २ का ४२ हजार युवाले रोजगारी पाउने सुनिश्चित

काठमाडौं, साउन ३१ । प्रदेश सरकारको समन्वयमा अगामी तीन वर्षभित्र प्रदेश २ का ४२ हजार युवाले रोजगारी पाउने सुनिश्चित भएको छ। प्रदेश सरकार, डिफिड र सेवा प्रदायक ६ वटा संस्थाले

चीनमा पहिरो, १७ जना मजदूर बेपत्ता

काठमाडौं, साउन ३१ । चीनमा पहिरोमा परि १७ जना मजदूर बेपत्ता भएका छन् । दक्षिणपश्चिमी चीनको एक रेलवे स्टेशन पुनः निर्माण भइरहेको अवस्थामा आएको पहिरोका कारण कम्तीमा १७ जना मजदूर

उपनिर्वाचनबाटै पार्टीको एकता सुरुवातः सभापति देउवा

काठमाडौं, साउन ३१ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपनिर्वाचनबाटै पार्टीको एकता सुरु हुने बताएका छन् । आगामि मंसिरमा हुने उप–निर्वाचनले कांग्रेसको दुई गुटलाई एउटै पार्टी बनाउने गरि एकता गराउनुपर्ने

भारतीय रक्षामन्त्री सिंहको इमरानलाई चेतावनी – परमाणु हतियार पहिले प्रयोग नगर्ने नीति परिमार्जन हुनसक्छ

काठमाडौं, साउन ३१ । भारतले पाकिस्तानलाई परमाणु हतियारमा संयमता नअपनाउने चेतावनी दिएको छ । भारतीय रक्षा मन्त्री राजनाथ सिंहले शुक्रबार सार्वजनिक कार्यक्रममा नै परमाणुमा संयमता नीति परिमार्जन हुनसक्ने चेतावनी दिएका

कमल थापा भन्छन् संवैधानिक तवरबाटै हिन्दु राष्ट्र र राजसंस्थाको पुनःस्थापना गर्छौँ

काठमाण्डौ , साउन ३१ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संवैधानिक तवरबाटै हिन्दू राष्ट्र र राजसंस्थाको पुनःस्थापना गर्ने दाबि गरेका छन् । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा दोलखा–काठमाण्डौ सम्पर्क समाज