
११ महिनामा आठ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रियो, व्यापार घाटा १२ खर्ब नाघ्यो
काठमाण्डौ ,साउन ४। आर्थिक वर्ष २०७५-७६ को एघार महिनाको अवधिमा आठ खर्ब रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थित’मा

विप्लवले समातेको बाटो नै गलत छ ! अब हिंसाको बाटो छोड्नुपर्छ : ज्ञवाली
काठमाडौं, ३ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य युवराज ज्ञवालीले विप्लवले समातेको बाटो गलत भएको दाबि गरेका छन् । उनले भने,‘उहाँहरुले लिएका एजेण्डा बेठिक छन् ।

सीपी गजुरेलले भने -प्रधानमनत्री ओली बालुवाटारमा असुरक्षित भए सैनिक मुख्यालयमा गएर बसे हुन्छ
काठमाण्डौ , सउन ३ । नेकपा (क्रान्तिकारी–माओवादी) आबद्ध देशभक्त जनगणतान्त्रिक मोर्चाका राष्ट्रिय अध्यक्ष सिपी गजुरेलले प्रधानमन्त्री केपी शर्मा ओली बालुवाटारमा असुरक्षित भए सैनिक मुख्यालयमा गएर बसे हुने बताएका छन् ।

नेपाल क्रिकेट संघको निलम्बन यथावत्
काठमाडौं, साउन ३ । अन्तर्रा्ष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले नेपाल क्रिकेट संघ (क्यान)को निलम्बन यथावत् नै राखेको छ । इंग्ल्यान्डको लन्डनमा बिहीबार बसेको आइसीसीको बोर्ड बैठकले क्यान निलम्बन फुकुवाकाबारेमा कुनै छलफल

चर्को शुल्क विरुद्ध नेविसंघले गर्यो ५ दिने आन्दोलनको घोषणा
काठमाडौं, साउन ३ । काँग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संगठनले ५ दिने आन्दोलनको घोषणा गरेको छ । निजी कलेजले लिने चर्को शुल्क विरुद्ध नेविसंघले आन्दोलनको घोषणा गरेको हो ।

केन्याका डान्सबारमा पुर्याइएका १२ नेपाली युवतीलाई स्वदेश फर्काइयो
काठमाडौं, साउन ३ । मानव तस्करको गिरोहमार्फत अफ्रिकी राष्ट्र केन्याका डान्सबारमा र्पुयाइएका १२ नेपाली युवतीलाई स्वदेश फर्काइएको छ। अन्तर्रा्ष्ट्रिय आप्रवासी संगठन – आईओएमको सहयोगमा उनीहरुलाई नेपाल फर्काइएको नेपाल प्रहरीको मानव

आफ्नै घरको छतबाट खसेर भक्तपुरमा एक जनाको मृत्यु
काठमाडौं, साउन ३ । भक्तपुरमा छतबाट खसेर एक जनाको मृत्यु भएको छ । भक्तपुर नगरपालिका–९ लिवालीमा आफ्नै घरको छतबाट खसेर ४५ वर्षीय सूर्यलाल भूमीको मृत्यु भएको हो । तीनतले घरको

यातायात व्यवस्था प्राधिकरण गठन गर्ने सरकारको तयारी
काठमाडौं, साउन ३ । सरकारले ‘यातायात व्यवस्था प्राधिकरण’ गठन गर्ने तयारी गरेको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले यातायात क्षेत्रको उचित व्यवस्थापनका लागि छुट्टै यातायात व्यवस्था प्राधिकरण गठन

अन्तर्राष्ट्रिय युवा दिवस भव्यताका साथ मनाउन सरकारको आह्वान
काठमाडौं,असाउन ३ । सरकारले यस वर्षको ‘अन्तराष्ट्रिय युवा दिवस’ भव्यताका साथ मनाउन सबैलाई आह्वान गरेको छ । युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माले आगामी श्रावण २७ गते अन्तराष्ट्रिय युवा दिवस भव्यताका

९ दिनपछि सञ्चालनमा आयो मध्यपहाडी राजमार्ग
काठमाडौं, साउन ३ । अविरल वर्षाका कारण जताततै खसेको पहिरोले अवरुद्ध रहेको मध्यपहाडी राजमार्ग शुक्रबारदेखि एकतर्फी सञ्चालनमा आएको छ। बाढी र पहिरोका कारण एक साताभन्दा बढी अवरुद्ध रहेको मध्यपहाडी राजमार्ग

दिपायलमा लोकसेवा परीक्षार्थी बस्ने ठाउँ नपाएर अलपत्र, बास खोज्न खटिए सीडीओ र डीएसपी
काठमाडौं, साउन ३ । लोक सेवा आयोगले स्थानीय तहका लागि खोलेको विभिन्न पद र तहको परीक्षामा सहभागी हुन डोटी आएका परीक्षार्थी बस्ने ठाउँ नपाएर अलपत्र परेका छन् । उनीहरुले बस्ने

सेवाग्राहीको काममा ढिलाइ गर्ने कर्मचारीलाई कडा कारबाही गर्न सांसदहरुको माग
काठमाण्डौ , साउन ३ । सेवाग्राहीको काममा ढिलाइ गर्ने कर्मचारीलाई कडा कारबाही गर्न प्रतिनिधिसभाका सांसदहरुले माग गरेका छन् । उनीहरुले सेवाग्राहीको काममा ढिलाइ गर्ने कर्मचारीलाई कडा कारबाही गर्ने कानुनी व्यवस्था












