Jagaran News

सन्दीपले आगामी संस्करणको बिग बास मेलबर्नबाटै खेल्ने

काठमाडौं , भदौ २६ । नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेले आगामी संस्करणको अष्टे«लियन क्रिकेट लिग विग बास पनि मेलबर्न स्टार्सबाट नै खेल्ने भएका छन् । डिसेम्बर १७ देखि सुरु हुने

डेंगुको महामारीबारे यथाशिघ्र संसद्लाई जानकारी गराउन सभामुखको निर्देशन

काठमाडौं , भदौ २६ । प्रतिनिधिसभाले डेंगुको प्रकोपबारे यथाशिघ्र जानकारी गराउन सरकारलाई निर्देशन दिएको छ । सभामुख कृष्णबहादुर महराले बिहीबारको बैठकमा शून्य समय सकिएलगत्तै सरकार र स्वास्थ्य मन्त्रालयलाई यस्तो निर्देशना

प्रदेश नं २ मा डेङ्गुबाट एक जनाको मृत्यु, ७३ जना सङ्क्रमित

काठमाडौं, भदौ २६ । प्रदेश नं २ मा डेङ्गुको सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ भने ७३ जना सङ्क्रमित (प्रभावित) भएका छन् । सप्तरी जिल्लाको सप्तकोशी नगरपालिका–११ का ३१ वर्षीय

सिटी एक्सप्रेस मनी ट्रान्सफर र अमेरिकाको “रेमिट्ली” बिच रेमिटान्स सम्झौता

काठमाडौं, भदौ २६ । अमेरिकाको ख्यातिप्राप्त रेमिटान्स कम्पनी रेमिट्ली र सिटी एक्सप्रेस मनी ट्रान्सफर बिच रेमिटान्स सम्झौता भएको छ । उक्त सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध

अज्ञात समुहद्वारा वडा कार्यालयमा तोडफोड

काठमाडौं, भदौ २६ । अज्ञात समुहले कैलालीको एक वडा कार्यालय तोडफोड गरेको छ । गौरीगंगा नगरपालिका वडा नम्बर २ को कार्यालयमा तोडफोड गरिएको हो। दुई मोटरसाईकलमा आएका ६ जनाको समूहले

उपनिर्वाचनका लागि नेकपाले दियो आयोगमा दल दर्ताको निवेदन

काठमाडौं , भदौ २६ ।उपनिर्वाचनका लागि सत्तारुढ नेकपाले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ । मंसिर १४ गते तोकिएको उपनिर्वाचन प्रयोजनका लागि नेकपाले बिहीबार बिहान आयोगमा दल दर्ताका

भू–क्षय रोक्न विश्वव्यापी अभियान थाल्नुपर्ने नेपालको प्रस्ताव

काठमाडौं , भदौ २४ । नेपालमा भू–क्षयको समस्या विश्वकै चुनौतीका रुपमा अगाडि आएको भन्दै त्यसलाई रोक्न विश्वव्यापी अभियान थाल्नुपर्ने प्रस्ताव नेपालले अघि सारेको छ। भारतको नयाँदिल्लीमा जारी ‘संयुक्त राष्ट्रसंघीय मरुभूमीकरण

एउटै मञ्चबाट मुख्यमन्त्रीहरुको आग्रह : आफ्नो प्रदेशमा लगानी गर्नुहोस्

काठमाडौं , भदौ २६ । ६ वटा प्रदेशका मुख्य मन्त्रीहरुले एउटै मञ्चबाट आफ्नै देशमा लगानी गर्न आग्रह गरेका छन् । नेपाल पूर्वाधार सम्मेलनको पहिलो दिन ६ वटा प्रदेशका मुख्य मन्त्रीहरुले

अब अतिविशिष्ट ६ जनालाई मात्र विमानस्थलभित्र आफ्नै गाडी लैजाने दिइने

काठमाडौं , भदौ २६ । अब त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा अतिविशिष्ट ६ जनालाई मात्रै आफ्नै गाडी लैजान दिइने भएको छ । यस संगै अब आन्तरिक उडानतर्फ आफ्नै सवारी साधनबाट जान पाउने

एलपी ग्यास उद्योग संघको अध्यक्षमा पुनः भण्डारी

काठमाडौं, २६ भदौ । नेपाल एलपी ग्यास उद्योग संघको अध्यक्षमा गोकुल भण्डारी पुनः निर्विरोध निर्वाचित भएका छन् । संघको बुधबार भएको साधारणसभाबाट उनी दोस्रो कार्यकालका लागि अध्यक्षमा चयन भएका हुन्

मुक्तिनाथ विकास बैंक र रुपाकोट रिसोर्टबीच सहकार्य

काठमाडौं, २६ भदौ। मुक्तिनाथ विकास बैंक लि.काठमाडौं र रुपाकोट रिसोर्ट, पोखरा कास्कीबीच सम्झौता भएको छ । मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्ड भएका सबै ग्राहकहरुले रुपाकोट रिसोर्टका विभिन्न सेवा सुविधामा

प्रधानसेनापति ट्रफि खेलकुद प्रतियोगिता २०७६ को समापन

काठमडौं, २६ भदौ । प्रधानसेनापति पूर्णचन्द्र थापाले प्रधानसेनापति ट्रफि खेलकुद प्रतियोगिता २०७६ को समापन गरेका छन् । आज मिति २०७ट भाद्र २६ गते जंगी अड्डास्थित खेल मैदानमा प्रधानसेनापति थापाले प्रधानसेनापति