
हिनामिना सार्वजनिक जग्गा छानविन गर्न २ महिना म्याद थपियो, मन्त्रिपरिषदका अन्य १९ निर्णय यस्ता छन्
काठमाडौं–, भदौ २६ । सरकारले हिनामिना भएका सार्वजनिक जग्गाको थप छानविन गर्न २ महिना थप्ने निर्णय गरेको छ । यसै साता बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको हो । २०७५

सरकार विरुद्ध खनिए सत्तापक्षकै सांसद, भने- डेङ्गुको सरोकारमा सरकार किन बोल्दैन , अमेरिकाको सरकारले बोलिसक्यो
काठमाडौं, भदौ २६ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले डेंगु रोक्न नसकेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवको राजीनामा माग गरेको छ। बिहीबार प्रतिनिधिसभा बैठकमा कांग्रेस सांसद सञ्जयकुमार गौतमले

रौतहट तनावग्रस्तः स्थानीयबीच झडप हुँदा प्रहरीद्वारा हवाई फायर र अश्रुग्यास प्रहार
कठमाडौं, भदौ २६ । प्रहरीले रौतहटको राजपुरमा हवाई फायर र अश्रुग्यास प्रहार गरेको छ। राजपुर–६ कुडियाबजार क्षेत्रमा स्थानीयहरूबीच भएको झडप नियन्त्रण गर्न प्रहरीले हवाई फायर र अश्रुग्यास प्रहार गरेको जिल्ला

दसैंको अग्रिम टिकट बुकिङ असोज ५ गतेदेखि खुल्ने
काठमाडौं , भदौ २६ । यस वर्षको दसैंको अग्रिम टिकट बुकिङ असोज ५ गतेबाट खुल्ने भएको छ । यातायात व्यवसायी र यातायात व्यवस्था विभागबीच बिहीबार भएको बैठकले यस्तो निर्णय गरेको

‘मिस फारवेष्ट नेपाल २०१९’को दोस्रो संस्करणको लागि आवेदन खुल्यो
काठमाडौं, भदौ २६ । मिस फारवेष्ट नेपाल २०१९ को दोस्रो संस्करणको लागि आवेदन फारम सुरु भएको छ । रोयल कोलावोरेटिभ्स प्रालिको आयोजनामा सञ्चालित मिस फारवेष्ट नेपालको दोस्रो संस्करणको लागि आवेदन

पहिरोमा पुरिएर रुकुम पश्चिममा दुई बालिकाको मृत्यु
काठमाडौं , भदौ २६ । रुकुम पश्चिममा पहिरोमा पुरिएर दुई बालिकाको ज्यान गएको छ । मृत्यु हुनेमा कक्षा–४ मा पढ्ने सावित्रा विक र दिलमाया विक रहेको जिल्ला प्रहरी कार्यालय रुकुम

घुस रकमसहित सिरहामा न्यायाधीशका सवारीचालक पक्राउ
काठमाडौं, भदौ २६ । जिल्ला अदालत सिरहामा कार्यरत् एक न्यायाधीशका सवारीचालक घुस रकमसहित पक्राउ परेका छन् । सवारीचालक वृजमोहन यादवलाई एक लाख १० हजार रुपैयाँ घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको

विप्लव कार्यकर्तासँगको भिडन्तमा ज्यान गुमाएका प्रहरी जवान राईलाई सरकारले गर्यो सहिद घोषणा
काठमाडौं, भदौ २६ । भोजपुरमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्तासँगको भिडन्तका क्रममा ज्यान गुमाएका प्रहरी जवान सञ्जिव राईलाई सरकारले सहिद घोषणा गरेको छ । बिहीबार सूचना तथा सञ्चार प्रविधिमन्त्री

सरकारले भन्यो- तल्तकालै विदेशी ज्वाइँलाई नागरिकता दिन सकिन्न
काठमाडौं , भदौ २६ । सरकारले तत्काल विदेशी ज्वाइँलाई नागरिकता दिन नसकिने बताएको छ । तल्तकालै विदेशी ज्वाइँलाई नागरिकता दिने निर्णय गर्न नसकिने स्पष्ट पारेको हो । नागरिकता विधेयकमाथि छलफल

सिप्रदी ट्रेडिङद्वारा विराटनगरमा टाटा एच फाइभ सार्वजनिक
काठमाण्डौ , भदौ २६। सिप्रदी ट्रेडिङले विराटनगरमा टाटा एच फाइभ सार्वजनिक गरेको छ । गोएल मोटर्स प्रा. लि. मार्फत टाटा एच फाइभ सार्वजनिक गरेको सिप्रदी ट्रेडिङ प्रालि नेपालका लागि टाटा

ठूलो सङ्ख्यामा वर्षेनी हराउँछन् रोल्पामा महिला
काठमाडौं, भदौ २६ । बितेका ३ वर्षमा रोल्पा जिल्लाबाट १६० महिला हराए । यसरी हराएकामध्ये प्रहरीको मद्दतमा ९५ जना फेला परे भने अझै ६५ जना बेपत्ता छन् । हरेक वर्ष

बन्द रहेको मलेसिया रोजगारी खुल्यो , दुई देशबीच भयो १० बुँदे सहमति
काठमाडौं, भदौ २६ । बन्द रहेको मलेसियाको रोजगारी खुलेको छ । मलेसिया रोजगारमा मुख्य समस्याका रुपमा देखिएको स्वास्थ्य परीक्षणको विषयलाइ लिएर बन्द भएको थियो । १५ महिनादेखि बन्द रहेको मलेसियाको






