
भारतको सिक्किम र दार्जिलिङमा पोखराको पर्यटनको चर्चा
काठमाडौं, बैशाख २६ । दिगो पर्यटनका लागि समान सहभागिता भन्ने उद्देश्यका साथ स्थापित पर्यटन व्यवसायी महिला सङ्घ नेपाल (टेवान)को टोलीले भारतको सिक्किम, दार्जिलिङ लगायत क्षेत्रमा पोखराको पर्यटन प्रबर्द्धनमा साझेदारीका लागि

गर्मी बढेसँगै सप्तरीमा सर्पदंशका घटनामा वृद्धि, बैसाख महिनामा मात्रै ८१ जनाको उपचार, एकको मृत्यु
काठमाडौं, बैशाख २६ । गर्मी बढेसँगै सप्तरीमा सर्पदंशका घटना वृद्धि भएका छन्। बुधबार मात्रै सर्पको टोकाइबाट ९ महिने बालिकाको मृत्यु भएको छ । तिलाठी कोइलाडी गाउँपालिका–५, बानरझुलाका रन्जित कुमार रायकी

अवैधानिक रुट हुँदै विभिन्न देश जान लागेका २३ महिला कामदारको भारतबाट उद्धार
काठमाडौं, बैशाख २६ । वैदेशिक रोजगारीका लागि भारत हुँदै अवैधानिक बाटोबाट विभिन्न देश जान लागेका २३ जना महिलाहरूको उद्धार गरिएको छ । उनीहरूलाई भारतको उत्तरपूर्वी राज्य मिजरोमबाट उद्धार गरी बिहीबार

राष्ट्र बैंकका ५ निर्देशकको एकसाथ अवकास, बैंकको नियमित काममा असर पुग्ने
काठमाडौं, बैशाख २६ । नेपाल राष्ट्र बैंकमा एक साथ ५ निर्देशक रिक्त भएको छ । अबकास पाउनेमा नारायण पौडेल, नरबहादुर थापा, जनकबहादुर अधिकारी, भीष्म ढुंगाना र झलक आचार्य रहेका छन्।

एसएसपी सिंह भनछन् – केशव झाको हत्या अनुसन्धानमा सफलता पाउन सकिनँ
काठमाडौँ, बैशाख २६ । एसएसपी धिरजप्रताप सिंहले आफ्नो कार्यकालमा सहकर्मीहरुको खस्केको मनोबल बढाउन सकेको भन्दै सन्तुष्टि प्रकट गरेका छन्। महानगरीय अपराध महाशाखाका प्रमुखका रुपमा जिम्मेवारी पूरा गरेर लागू औषध ब्यूरोमा

संघीय निजामती सेवाको गठनसम्बन्धी विधेयकमाथि दफावार छलफल
काठमाडौं, वैश्षा २६ । राज्य व्यवस्था तथा सुशासन समितिमा बिहीबार पनि संघीय निजामती सेवाको गठन, सन्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि दफावार छलफल भएको छ । समितिको

बन्द रहेको जुम्ला विमानस्थल संचालनमा
काठमाडौं, बैशाख २६ । केहि दिनदेखि बन्द रहेको जुम्ला विमानस्थल संचालनमा आएको छ । गत वैशाख ५ गतेदेखि बन्द जुम्ला विमानस्थल संचालनमा आएको हो । विमानस्थल स्तरोन्नतिको काम सकिएपछि तीन

चालू आर्थिक वर्षको ९ महिनामै ९ खर्ब ९१ अर्बको भयो व्यापार घाटा
काठमाडौं, वैशाख २६ । चालू आर्थिक वर्षको ९ महिनामामात्रै ९ खर्ब ९१ अर्बको व्यापार घाटा भएको छ । यो अवधिमा १० खर्ब ६१ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको छ

बाबुराम भट्टराईले भने: फोरमसँग एकता गर्नु बाध्यता थियो ! असन्तुष्टि फैलाएर र मिडियाबाजी गरेर नहिँड्नुस,’
काठमाडौं, बैशाख २५ । समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले फोरमसँग पार्टी एकता गर्नु बाध्यता भएको बताएका छन् । पार्टी एकताप्रति असन्तुष्ट डेढ दर्जन केन्द्रीय सदस्यहरूसँग बिहीवार भेट गर्दै

प्रि–बजेट छलफलः सरकारलाई राष्ट्र बैंक र पूर्वअर्थमन्त्रीहरुले दिए यस्तो सुझाव
काठमाण्डौ , बैशाख २६ । नेपाल राष्ट्र बैंकले आन्तरिक उत्पादन वृद्धिमा जोड दिएर आउँदो आर्थिक वर्षको बजेट ल्याउन सरकारलाई सुझाव दिएको छ । नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जिवि नेपालले

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणद्वारा छुट तथा पुनः जाँच सर्वेक्षणको समयसीमा फेरि थप: कहिले सम्म ?
काठमाण्डौ , बैशाख २६ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले छुट तथा पुनः जाँच सर्वेक्षणको समयसीमा फेरि थप गरेको छ । प्राधिकरणको छुट तथा पुनः जाँच सर्वेक्षण सञ्चालन समितिको बैठकले छुट तथा

फेरि आयो एकनारायण भण्डारीको सिर्जनामा रहेको उत्कृष्ट लोक गीत ‘छिपछिपे पानीमा लेउ’ (भिडियोसहित)
काठमाडौं, बैशाख २६ । नेपाली लोक गित संगितको क्षेत्रमा एउटा धरोहरका रूपमा लिइने नाम हो एक नारायण भण्डारी । तिनै भण्डारीको सिर्जनामा रहेको लोक गीत ‘छिपछिपे पानीमा लेउ’ सार्वजनिक भएको










