Jagaran News

सरकारले बनायो कडा प्रावधानः अब फोनबाट गाली गरे वा धम्क्याए एक वर्ष जेल

काठमाडौं, साउन ६ । सूचना प्रविधि विधेयकमा सामाजिक सञ्जाल प्रयोगकर्तालाई सजायको कडा प्रावधान राखेको भन्दै आलोचना भइरहेका बेला सरकारले फोन प्रयोगकर्ताका लागि पनि उस्तै कडा प्रावधान राखेर कानुन मस्यौदा तयार

सोमबारको मौसम : भारी वर्षा र बाढीको सम्भावना , सतर्कता अपनाउन आग्रह , कुन क्षेत्रमा कस्तो ?

काठमाडौँ , साउन ६ । देशभरको मौसम बदली तथा वर्षाको अवस्थामा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशको पूर्वी तथा मध्य क्षेत्रका अधिकांश भूभागमा सामान्यदेखि पूर्ण

स्थानीय तहमा भ्रष्टाचार बढ्दै, घूससहित समातिनेमा इन्जिनियर र गृह मन्त्रालय अगाडि

काठमाडौं, साउन ६ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पछिल्लो पटक परेका मुद्दाको परिमाणले स्थानीय तहमा भ्रष्टाचार बढ्दैगएको देखिएको छ । कुल उजुरीमध्ये एक चौथाई स्थानीय तहसँग सम्बन्धित रहेकोले यस्तो निष्कर्ष

कांग्रेसले सात प्रदेशका १२ स्थानमा दुई दिन प्रशिक्षण दिने

काठमाडौँ , साउन ५ । नेपाली कांग्रेसले महाधिवेशन प्रतिनिधिलाई दुई दिन प्रशिक्षण दिने भएको छ । कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले साउन १६ गतेदेखि सात प्रदेशका १२ स्थानमा

वेष्ट इण्डिज भ्रमणका लागि भारतीय क्रिकेट टोलीको घोषणा, कप्तानमा फेरी पनि विराट कोहली, अन्यमा को -को परे ?

कठमाडौं, साउन ५ । वेष्ट इण्डिज भ्रमणका लागि भारतीय क्रिकेट टोलीको घोषणा गरिएको छ । अनेक अनुमानकाबीच भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले आइतबार वेष्ट इण्डिज भ्रमणका लागि विराट कोहलीको कप्तानीमा

छवि-शिल्पा केसमा फेरि आयो अर्को नयाँ मोड, गरिन् जेठी श्रीमतीले दुवैविरुद्ध वहुविवाहको मुद्दा दर्ता

काडमाडौं, साउन ५ । निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरेलको डिभोर्सको चर्चामा नयाँ मोड आएको छ । निर्माता ओझाकी जेठी पत्नी हेमा ओझाले बहुबिबाहको उजुरी दिएसँगै नयाँ मोड आएको

साझा पार्टीद्वारा ७ केन्द्रीय सदस्य मनोनित (नामसहित)

काठमाडौं, साउन ५ । साझा पार्टीले केन्द्रीय कार्यसमितिमा सात नयाँ सदस्य थपेको छ । पार्टीको केन्द्रीय कार्यालय, बखुण्डोलमा आज बसेको केन्द्रीय समितिको बैठकले सो निर्णय गरेको हो । नयाँ सदस्यहरुमा

विदेश भ्रमणका नाममा सरकारले गर्यो एक वर्षमा २९ करोड खर्च, सरकारी गाडी किन्न असारमा मात्रै ४५ करोड

काठमाडौं, साउन ५ । विदेश भ्रमणका नाममा सरकारले एक वर्षमा मात्रै २९ करोड खर्च गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली सरकारले एक वर्षमा झन्डै २९ करोड रुपैयाँ भ्रमण खर्च

नेकपा सचिवालय बैठकः जिल्ला इन्चार्ज र सहइन्चार्जको छिनोफानो, विभाग नेतृत्व छनौट गर्न भने असफल

काठमाडौँ, साउन ५ । पूर्व एमाले र माओवादीको आआफ्नो अडान कायमै रहेपछि विभागहरुको नेतृत्व छनौटमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा आइतबार पनि असफल भएको छ। तर पार्टीको इन्चार्ज र सहइन्चार्जको

शक्तिशाली सरकारले जनताको अपेक्षाअनुसार काम गर्न सकेनः अध्यक्ष राणा

काठमाडौं, साउन ५ । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष पशुपतिशमशेर राणाले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रण गर्न नसकेको दावी गरेका छन् । राणाले सरकारले जनताको अपेक्षाअनुसार काम गर्न नसकेको आरोप

हिमालय एयरलाइन्सले सोमबारदेखि ढाका उडान गर्ने, तालिका यस्तो छ

काठमाडौं, साउन ५ । हिमालय एयरलाइन्सले सोमबारदेखि ढाका उडान गर्ने भएको छ । निजी क्षेत्रको अन्तरराष्ट्रिय वायु सेवा प्रदायक कम्पनी हिमालय एयरलाइन्सले सोमबारदेखि बङ्गलादेशको राजधानी ढाका उडान गर्ने भएको हो

मकवानपुरबाट कटुवा पेस्तोल र गोलीसहित एक जना पक्राउ, दुई किलो सुनसहित नागढुंगाबाट एक जना समातिए

काठमाडौं, साउन ५ । कटुवा पेस्तोल र गोलीसहित प्रहरीले मकवानपुरबाट एक जनालाई पक्राउ गरेको छ । मकवानपुरको राक्सिराङ गाउँपालिका-१, ढुङ्गेनका कुमार स्याङतान कटुवा पेस्तोल र गोलीसहित पक्राउ परेका हुन् ।