Jagaran News

सन्तोष के.सीको संगीतमा रहेको “दशैं आयो परदेशी आएन’ सार्वजनिक (भिडियोसहित )

काठमाडौं, भदौ २५ । चर्चित गायक तथा संगीतकार सन्तोश के.सीको संगीतमा रहेको नयाँ दशैं गीत “दशैं आयो परदेशी आएन’ सार्वजनिक भएको छ । यो गति आज मात्रै बजारमा आएको हो

विप्लव समूहका पाँचथर जिल्ला सेक्रेटरी पक्राउ

काठमाडौं, भदौ २५ । प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका पाँचथर जिल्ला सेक्रेटरी पक्राउ परेका छन् । सेक्रेटरी (सचिव) विजय नेम्बाङलाई प्रहरीले फिदिम नगरपालिका–१४ स्थित लुङरुपाबाट पक्राउ गरिएको हो । जिल्ला

बलिउड अभिनेत्री सन्नी लियोनी भोलि नेपाल आउँदै

काठमाडौं, भदौ २४ । बलिउड अभिनेत्री सन्नी लियोनी भोलि बिहीबार नेपाल आउने भएकी छिन् । फिल्म ‘पासवर्ड’को प्रिमियरमा सहभागी हुन उनी नेपाल आउन लागेको बुझीएको छ । ‘पासवर्ड’का निर्देशक सम्राट

सरकारद्वारा मिठाई पसलहरुको अनुगमनमा तीव्रता, ९ वटा टोली परिचालन

काठमाडौं, भदौ २५ ।दशैँ तिहारजस्ता चाड पर्वहरु नजिकि थालेसंगै सरकारले मिठाई पसलहरुको अनुगमनलाई पनि तिव्रता दिन थालेको छ । काठमाडौंमा रहेका मिठाई पसलहरुको अनुगमनको कामलाई सरकारले तीव्रता दिन थालेको हो

५ वर्षमा निजगढ विमानस्थल तयार हुन्छः पर्यटनमन्त्री भट्टराई

काठमाडौं, भदौ २५ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले ५ वर्षमा निजगढ विमानस्थल तयार हुने बताएका छन् । उनले अबको ५ वर्ष्भित्र कुनैपनि हालतमा निजगढ अन्तरराष्ट्रिय विमानस्थल तयार

हिमाली जिल्लामा समेत पुग्योे डेंगु, ६१ जिल्ला प्रभावित

काठमाडौँ , भदौ २५ । देशभर फैलिएको डेंगु हिमाली जिल्लामा समेत फेला परेको छ । सामान्यतयाः तराई र पहाडमा देखिने डेंगु हिमाली जिल्ला मनाङमा समेत पुगेको छ भने डेंगुको संक्रमण

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना र आयरल्याण्डका सभामुख सेनबीच भेटवार्ता

काठमाडौं, भदौ २५ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र आयरल्याण्डका सभामुख सेन ओ फेरगेलबीच शिष्टाचार भेटवार्ता भएको छ। नेपाल भ्रमणमा रहेको सभामुख सेन नेतृत्वको प्रतिनिधमण्डले बुधबार अध्यक्ष तिमिल्सिनासँग सिंहदरबारस्थित अध्यक्षकै

इन्द्रजात्रामा ५ मेयरसहित ४८ जना विदेशी पाहुना सहभागी हुने

काठमाण्डौ, भदौ २५ । उपत्यकाको सबैभन्दा ठूलो जात्रा इन्द्रजात्रामा यस वर्ष विश्वका विभिन्न शहरका ५ जना मेयरसहित ४८ जना विदेशी पाहुना पनि सहभागी हुने भएका छन् । काठमाण्डौ महानगरपालिकाले बुधबार

एलपी ग्यास छिट्टै सहुलियत दरमा उपलब्ध गराउने सरकारको तयारी

काठमाडौं, भदौ २५ । सरकारले एलपी ग्यास पनि छिट्टै सहुलियत दरमा उपलब्ध गराउने तयारी गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले निम्न आय भएका उपभोक्ताहरुको हितलाई ध्यानमा राखेर

आफ्नै काकामाथि भतिले गरे खुकुरी प्रहार

काठमाडौं , भदौ २५ । खोटाङमा एक जना भतिजले आफ्नै काकामाथि खुकुरी प्रहार गरेका छन् । २५ वर्षीय दिनेश कटवालले आफ्नै काका नाता पर्ने ४२ वर्षीय बालाराम कटुवालमाथि खुकुरी प्रहार

सरकारको कडा आलोचनाः डेंगो देखियो, सरकार हरायो

काठमाडौं , भदौ २४ । डेंगोले प्रकोपको रुप लिइसक्दा पनि गम्भीर नभएको भन्दै विवेकशील नेपाली दलले सरकारको आलोचना गरेको छ । वैशाखदेखि नै प्रकोपको रूपमा देखिएको डेंगो ४८ जिल्लाहरूमा फैलिसक्दा

सांसदको प्रस्ताव : भारतसँग जोडिएका सबै सीमा नाका बन्द गरौँ

काठमाण्डौ , भदौ २५ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सांसद पम्फा भुसालले भारतसँग जोडिएका सबै सीमा नाका बन्द गर्नुपर्ने प्रस्ताव अघि सारेकी छन् । सांसद भुसालले भारतले