
जिम्बाबेमाथि आइसीसीले लगायो प्रतिबन्ध, अब टि–ट्वेन्टी विश्वकप छनौट खेल्न नपाउने
काठमाडौं, साउन ३ । जिम्बाबेमाथि आइसीसीले लगायो प्रतिबन्ध, टि–ट्वेन्टी विश्वकप छनौट खेल्न नपाउने काठमाडौं । अन्तर्रा्ष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले जिम्बाबेमाथि पूर्ण प्रतिबन्ध लगाएको छ । त्यहाँको क्रिकेट संघमा सरकारी

बैंकले गर्ने बिमामा राष्ट्र बैंकले कडाइ गर्दै
काठमाडौं, साउन ३ । बैंकास्योरेन्सको नाममा बैंकले गर्ने बिमामा राष्ट्र बैंकले कडाइ गर्ने भएको छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले कडाइ गर्न लागेको हो । बिमाको नाममा

धनगढीमा शक्तिशाली बम विष्फोटः घाइते विप्लव माओवादीका लडाकूको मृत्यु, अन्य घाइतेको उपचार हुँदै
काठमाडौं, साउन ३ । कैलालीको धनगढीमा शक्तिशाली बम विष्फोट हुँदा घाइते भएका मध्ये एक जनाको मृत्यु भएको छ । विष्फोटमा घाइते भएका बझाङका राम सिंहको उपचारका क्रममा नेपालगञ्ज लैजाने क्रममा

एकै वर्ष विदेश पढ्न जान्छन् ६३ हजार, अस्ट्रेलिया जानेको संख्या सर्वाधिक
काठमाडौं, साउन ३ । नेपालबाट आर्थिक वर्ष २०७५–२०७६ मा नो अब्जेक्सन लेटर (एनओसी) लिने विद्यार्थीको संख्या ६३ हजार २ सय ५९ पुगको छ । सरकारले विदेश अध्ययन गर्न जाने विद्यार्थीको

साझा यातायातले असोजभित्रै विद्युतीय बस सञ्चालन गर्ने
काठमाण्डौ , साउन ३ । साझा यातायात सहकारी संस्थाले सरकारको योजनानुसार आगामी असोजभित्रै विद्युतीय बस सञ्चालन गर्ने भएको छ । बुधबार मात्रै संस्थाको तीन अर्ब रुपैयाँको शेयर सरकारले खरिद गरेपछि

उपनिर्वाचनको तयारीमा जुट्यो निर्वाचन आयोग, मंसिर पहिलो साताभित्रै उपनिर्वाचन गर्ने तयारी
काठमाडौं, साउन ३ । निर्वाचन आयोगले कात्तिक मसान्त वा मंसिर पहिलो साताभित्रै रिक्त सबै स्थानमा उपनिर्वाचन गर्ने गरी तयारी अघि बढाएको छ । संघ, प्रदेश र स्थानीय तहमा गरी देशभर

उच्चका ७८ र जिल्लाका १ सय ५६ न्यायाधीशको सरुवा, को कहाँ ?
काठमाण्डौ, साउन ३ । न्याय परिषद्ले उच्च अदालतका ७८ र जिल्ला अदालतका १५६ न्यायाधीशको सरुवाका लागि सिफारिश गरेको छ । परिषद्को बिहीबार बसेको बैठकले एक कार्यक्षेत्रमा दुई वर्ष पुगेका न्यायाधीशहरूलाई

अरबौँ हिनामिना गरेको आरोपमा पाकिस्तानका पूर्व प्रधानमन्त्री गिरफ्तार
काठमाडौं, साउन २ । पाकिस्तानका पूर्व प्रधानमन्त्री शाहिद खकान अब्बासीलाई गिरफ्तार गरिएको छ । नेशनल एकाउन्टिबिलिटी ब्यूरो (एनएबी) का १२ सदस्यको टोलीले उनलाई गिरफ्तार गरेको हो । पूर्व प्रधानमन्त्री अब्बासीलाई

बुद्धको मूर्ति तोडफोड हुँदैमा हाम्रो धार्मिक सहिष्णुता खलल हुँदैन ! घटनाको छानविन हुँदैछ: मन्त्री बास्कोटा
काठमाडौं, साउन २ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले रुपन्देहीमा भगवान गौतम बुद्धको मूर्ति तोडफोड घटनाको छानविन भइरहेको बताएका छन्। छानविनपछि घटना कसले किन गरायो भन्ने कुरा खुल्दै जाने

अबदेखि निजामती कर्मचारीले एनजीओको तालिममा जान नपाउने, जुट्यो यस्तो सहमति
काठमाडौं, साउन २ । अबदेखि निजामती कर्मचारीहरुले एनजीओको तालिममा जान नपाउने भएका छन् । समितिमा निजामती कर्मचारीहरुले एनजीओको तालिममा जान नपाउने व्यवस्था गर्ने विषयमा पनि सहमति जुटेको छ । यस्तै

१ लाख ७५ हजार घुससहित २ जना कम्युटर अपरेटर पक्राउ
काठमाडौं, साउन २ । प्रहरीले सडक डिभिजन कार्यालय दमौलीका कम्युटर अपरेटर २ जना लाई घुससिहत पक्राउ गरेको छ । डिभिजन कार्यालयका कम्युटर अपरेटर प्रकाश पौडेल र वाइल्ड स्ट्रोङ कन्सल्टेन्सीका सुमित

यस्ता छन् आज सार्वजनिक गरिएका मन्त्रिपरिषद्का आठ निर्णय
काठमाडौं , साउन २ । मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णय गरेको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले नियमित पत्रकार सम्मेलन गर्दै बिहीबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गरेका हुन्












