Jagaran News

उच्च पदस्थले प्रधानसेनापतिबाट सिक्ने कि ?

काठमाडौं, भदौ २५ । प्रधानसेनापति पूर्णचन्द्र थापाले पहिलोपटक सम्पत्ति विवरण सार्वजनिक गरेर राष्ट्रसेवक कर्मचारीमध्येमा आफूलाई भ्रष्टाचारमा शून्य सहनशीलताको नीति व्यवहारमा लागू गर्ने पहिलो नम्बरमा उभ्याएका छन् । प्रायः धेरै राष्ट्रसेवकले

चिनियाँ विदेशमन्त्रीको नेपाल भ्रमणः तयारी नपुग्दा उपलब्धि कमजोर

काठमाडौं, भदौ २५ । निकै चियोचर्चामाझ टुंगिएको चिनियाँ विदेशमन्त्री वाङ यीको तीनदिने नेपाल भ्रमणमा भएको पारस्पारिक सहयोगको समझदारीलाई कूटनीतिक जानकारहरुले ‘घरेलु तयारी बिनाको नतिजा’ भनेर टिप्पणी गरेका छन् । नेपाल

अमेरिकी सेनाबिरुद्ध लडाई जारी राख्ने तालिबानको चेतावनी

काठमाडौं, भदौ २४ । अमेरिकी सेनाबिरुद्ध लडाई जारी राखे तालिवानी लडाकुले चेतावनी दिएको छ । तालिबान लडाकू समूहले अफगानिस्तानमा अमेरिकी सेनाबिरुद्धको लडाई जारी राख्ने चेतावनी दिएको हो । संयुक्तराज्य अमेरिकाका

पर्यटन बोर्डद्वारा वार्षिक बजेट पारित, बजेट १ अर्ब ६३ करोड

काठमाडौं, भदौ २४ । नेपाल पर्यटन बोर्डले वार्षिक बजेट बोर्ड बैठकबाट पारित गरेको छ । सरकारले चालु आर्थिक वर्ष २०७६/०७७ का लागि बजेट ल्याएको करिब ३ महिनापछि नेपाल पर्यटन बोर्डले

राष्ट्रिय वाणिज्य बैंकका ग्राहक र कर्मचारीले अब किस्ट अस्पतालमा १५ प्रतिशत छुट पाउने

काठमाडौं, भदौ २४ । राष्ट्रिय वाणिज्य बैंकका ग्राहक र कर्मचारीले अब किस्ट अस्पतालमा १५ प्रतिशत छुट पाउने भएका छन् । राष्ट्रिय वाणिज्य बैंक र किस्ट टिचिङ्ग अस्पतालबीच बैंकका ग्राहक, कर्मचारी

बैंकको रकम हिनामिना गरेको आरोपमा थप २ जना कर्मचारी पक्राउ

काठमाडौं, भदौ २४ । बैंकको रकम हिनामिना गरेको आरोपमा प्रहरीले थप २ जलाई पक्राउ गरेको छ । दाङको घोराही–१० नाराणपुरस्थित देवः विकास बैंकको झन्डै रु १८ करोड रकम हिनामिना गरेको

नेपाल टेलिकमले सुरु गर्यो सिंगो गाउँपालिका समेट्न सक्ने एफटीटीएच सेवा

काठमाडौं, भदौ २४। नेपाल टेलिकमले सिंगो गाउँपालिका समेट्न सक्ने एफटीटीएच सेवा सुरु गरेको छ । टेलिकमले एक कार्यक्रमका बीच पहिलो पटक सिंगो गाउँपालिकालाई समेट्ने गरी द्रुत गतिको इन्टरनेट सेवा (एफटीटीएच–फाइबर

शेयर कारोबार : नेप्से परिसूचक आज पनि ओरालामा

काठमाडौं, भदौ २४ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से २.२४ बिन्दुले घटेर एक हजार १६६.६७ बिन्दुमा झरेको

एसिया कप क्रिकेटः अन्तिम खेलमा नेपालको जित, यूएई १६० रनले पराजित

काठमाडौं , भदौ २४ । एसिया कप क्रिकेट खेलमा नेपाल विजय भएको छ । एसिसी यू-१९ एसिया कप क्रिकेटअन्तर्गत समूहगत चरणको आफ्नो तेस्रो तथा अन्तिम खेलमा नेपालले मंगलबार यूएईलाई एक

प्रधान सेनापतिले सार्वजनिक गरे आफ्नो सम्पत्ति विवरण ,भने – सेनाभित्रको अनियमितता र भ्रष्टाचार छानबिन हुन्छ

काठमाडौं, भदौ २४ । प्रधान सेनापति पूर्णचन्द्र थापाले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । आफू र आफ्नो परिवारको नाममा रहेको चल–अचल सम्पत्ति उनले मंगलबार सार्वजनिक गरेका हुन् । उनले

बैंक तथा वित्तीय संस्थालाई आइटी मजबुत बनाउन राष्ट्र बैंकको निर्देशन, साइबर सुरक्षामा पनि चनाखो हुन सुझाव

काठमाडौं, भदौ २४ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई आफ्नो सूचना तथा प्रविधि प्रणालीलाई बलियो बनाउन निर्देशन दिएको छ । चिनियाँ ह्याकरले नेप्सको सिस्टम ह्याकगरी एटीएमबाट पैसा चोरी

पेस्तोलसहित भक्तपुरबाट एक जना पक्राउ

काठमाडौं , भदौ २४ । प्रहरीले भक्तपुरबाट पेस्तोलसहित एक जनालाई समातेको छ । भक्तपुरको सूर्य विनायकबाट प्रहरीले एक थान नलकटुवा पेस्तोलसहित बाराको फेटा गाउँपालिका–३ का ३८ वर्षीय शम्भुप्रसाद साह कानु