के. एल. दुगड ग्रुपका प्रबन्ध निर्देशक विकास दुगड ‘प्रबल जनसेवा श्री’ बाट सम्मानित

काठमाडौं, ५ असोज । के. एल.दुगड ग्रुपका प्रबन्ध निर्देशक युवा उद्योगी विकास दुगड, संविधान दिवसको सुखद अवसरमा सम्माननीय राष्ट्रपती विद्यादेवी भण्डारीबाट “प्रबल जनसेवा श्री” सम्मामान पदवीबाट विभूषित गरिने घोषणा गरिएको छ ।

मुलुकको समग्र औद्योगिक व्यवसायिक क्षेत्रमा पुर्याउनु भएको योगदानको कदर स्वरूप जाँगरिला युवा उद्यमी तथा समाजसेवी विकास दुगडलाई सो मानपदवी प्रदान गरीने भएको हो । यो सम्मानले उहालाई मात्रै भनई सबै उद्योगीहरुलाई हौसला प्रदान गरेको छ । यस्ता सम्मानले व्यवसाय गर्ने जोकोहिलाई पनि गर्भको महशुस हुने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्