Jagaran News

श्रीलंकामा धार्मिक सद्भाव बिग्रदो, चर्च तथा मस्जिदमा आक्रमण, देशभर कर्फ्यु

काठमाडौं, ३१ बैशाख । श्रीलंकामा धार्मिक सद्भाव खलबलयलींदै गएको छ । यसले गर्दा पछिल्लो समय तनाब बढेको छ । विभिन्न चर्च तथा मस्जिदमा आक्रमण हुने क्रम बढेसँगै तनाब बढेको अन्तर्राष्ट्रिय

नेपाल र कम्बोडियाबीच व्यापार विस्तार तथा लगानी सम्बन्धी सहमति

नेपाल र कम्बोडियाले पर्यटन प्रवर्द्धन गर्ने, सम्बन्ध सुदृढ गर्ने र व्यापार विस्तारलाई नयाँ उचाइमा पुर्‍याउने विषयमा सहमति गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियाको औपचारिक भ्रमणका अवसरमा दुई देशबीच

सलमान र शाहरुखलाई १७ बर्षपछि एउटै चलचित्रमा ल्याउने तयारी

बलिउड अभिनेता शाहरुख खान र सलमान खानलाई १७ बर्षपछि एउटै चलचित्रमा ल्याउने तयारी गरेको जनाइएको छ । पछिल्लो समय शाहरुख खान र सलमान खान एक अर्काका निकै घनिष्ठ साथी पनि

अबको दुई महिना सम्ममा लाखभन्दा बढी बेरोजगारहरुले रोजगारी पाउने

काठमाडौ, ३१ बैसाख । एक लाखभन्दा बढी बेरोजगारले अबको दुई महिनाभित्र रोजगारी पाउने भएका छन् । बेरोजगारी सूचीमा दर्ता भएका १ लाख ६ हजार ८ सय ७२ जनालाई ३० दिन

फेवातालमा ठूलो छाल, एपिएफ फेवा लेक रेस्क्यु टोलीले जोगाए मानवीय क्षतीहुबाट

काठमाडौं । देशको विभिन्न स्थानहरुको हवाहुरी र पानी पर्ने मौसमविद्ले बताउँदै आएको बेला आइतबार पोखरामा पनि ठूलो हावाहरी चल्यो । त्यसको प्रभावले फेवातालमा डुङ्गा सवारदेखि पोखरावासी नै प्रभावित भए ।

डिएसपी खड्काले आफ्नो कुर्सीमा अर्कैलाई बस्न दिएपछि‘ ….कसरी पुगे ?

काठमाडौं, बैशाख ३० । इलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी सुवास खड्काको कुर्सीमा अर्कै मान्छे बसेको तस्बिर सार्वजनिक भएपछि डिएसपी खड्कामाथि विभागीय छानविन शुरु भएको छ। उनी १ नम्बर प्रदेश प्रहरी

स्याङ्गजाको झलुंगेमा कामना सेवाको ८४औं शाखा

काठमाठौं, ३० बैशाख । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तारकोक्रममा स्याङ्गजा जिल्लाको वालिंग नगरपालिका वडा नं १३ स्थित झलुंगेमा आज वैशाख ३० गते आफ्नो ८४औंशाखा कार्यालय स्थापना गरि

कोरा अर्थशास्त्रले मात्रै मुलुक बन्दैन ! सिद्धान्तलाई व्यवहारिक ढंगले कार्यान्वयनमा लैजानु पर्छ : अर्थमन्त्री खतिवडा

काठमाडौं, बैशाख ३० । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले कोरा अर्थशास्त्रले मात्रै मुलुक नबन्ने भएकाले सिद्धान्तलाई व्यवहारिक ढंगले कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिएका छन् । राष्ट्रियसभा सदस्यहरुबाट आएका रचनात्मक सुझावलाई बजेट निर्माणका

संसदमा राजधानीको विषयले प्रवेश नपाएपछि ३ नम्बर प्रदेशसभा स्थगित

काठमाडौं, बैशाख ३० । संसदमा राजधानीको विषयले प्रवेश नपाएपछि आज पनि प्रदेश नम्बर ३ को प्रदेशसभा स्थगित भएको छ । ३ नम्बर प्रदेशको प्रदेश सभा पहिलो पटक अवरुद्ध भएको हो

अण्डाको मूल्य बढ्यो, नयाँ मूल्य निर्धारणले कृषकलाई राहत

काठमाडौं, बैशाख ३० । अण्डाको मूल्य बढेपछि कृषकलाई राहत मिलेको छ । लागत मूल्यभन्दा निकै कममा अण्डा बिक्री गर्न बाध्य किसानलाई नेपाल अण्डा उत्पादक सङ्घको नयाँ मूल्य निर्धारणले राहत मिलेको

शेयर बजारः ६ अङ्कले बढ्यो

काठमाडौं, बैशाख ३० । शेयर बजारमा आज कारोवार मापक नेप्से परिसूचक ६.३० बिन्दुले बढेर एक हजार ३०१.३४ मा पुगेको छ । ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १.२१

प्रभु बैंकको नयाँ शाखा काठमाडौंको ढुंगेधारामा

काठमाडौं, बैशाख ३० । प्रभु बैंकको नयाँ शाखा काठमाडौंको ढुंगेधारामा पनि सञ्चालनमा आएको छ । बैंकले काठमाडौं महानगरपालिका वडा नं. १५ स्थित ढुंगेधारामा नयाँ शाखा कार्यालय खोली सञ्चालनमा ल्याएको हो