Jagaran News

साझा विवेकशील पार्टीले भन्यो – दलआबद्ध सबै पत्रकार संगठन भङ्ग गर्नुपर्छ

काठमाण्डौ , बैशाख ३० । सरकारले संसदमा दर्ता गराएको ‘मिडिया काउन्सिल विधेयक’प्रति साझा विवेकशील पार्टीले गम्भीर आपत्ति जनाएको छ । नेपालको संविधानले सुनिश्चित गरेको पूर्ण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको प्रत्याभूतिविरुद्ध

काठमाडौँका विभिन्न ठाउँबाट १२५ जना पक्राउ, यौन व्यवसायमा संलग्न

काठमाडौं– नेपाल प्रहरीले काठमाडौँका विभिन्न भागबाट यौन व्यवसायमा संलग्न रहेको आरोपमा १२५ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँले नयाँ बसपार्क, गौशाला, पुरानो बसपार्क, बागबजार, चावहिललगायतका क्षेत्रमा बाटोमा

मुख्यमन्त्री पोखरेल भनछन् -तीन वर्षभित्र प्रदेश ५ सबैभन्दा सम्पन्न बन्नेछ

काठमाडौं, बैशाख ३० । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले आगामी तीन वर्षभित्र प्रदेशले दुई अंकको आर्थिक वृद्धिदर हाँसिल गर्ने दाबी गरेका छन्। विकास, बजेट खर्च र कानुन निर्माणमा अन्य

काठमाडौंको चावहिलबाट लागुऔषध खैरो हिरोइनसहित दुई जना युवा पक्राउ

काठमाडौं, बैशाख ३० । काठमाडौंको चाबहिलबाट दुई जना युवा लागुऔषध खैरो हिरोइनसहित पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा खोटाङको तुवाचुङ ५ घर भएका २६ वर्षीय सुरेश राई र ३० वर्षीय

बारा र पर्साका आँधी पीडितका लागि प्रदेश १ सरकारले दियो एक करोड

काठमाडौं, बैशाख ३० । गत चैत महिनामा बारा र पर्सामा आएको विनाशकारी आँधी पीडितका लागि प्रदेश १ सरकारले एक करोड सहयोग उपलब्ध गराएको छ । प्रदेश १ का मुख्यमन्त्री शेरधन

पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव: मेघ गर्जनसहित वर्षा हुने

काठमाडौं, बैशाख ३० । पश्चिम न्यून चापीय प्रणालीको प्रभावले मुलुकभरको मौसममा बदली भई केही स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना देखिएको छ । साथै मध्य क्षेत्रका केही स्थानमा र पूर्वी तराईमा

दुई महिनाभित्र १ लाखभन्दा बढीले रोजगारी पाउने, कुन स्थानीय तहमा कतिले रोजगारी पाउँछन् ?

काठमाडौं, बैशाख ३० । चालु आर्थिक वर्ष (२०७५र०७६) भित्रै १ लाखभन्दा बढीले रोजगारी पाउने भएका छन् । विभिन्न स्थानीय तहलाई सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले परिपत्र नै जारी गरेर

सञ्चारमन्त्री बास्कोटाको अडान- मिडिया काउन्सिल विधेयक संसोधन हुँदैन

काठमाडौं , बैशाख ३० । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले सरकारले ल्याएको मिडिया काउन्सिल विधेयक संसोधन नहुने बताएका छन्। नयाँ केही सकारात्मक कुरा आए संसोधन गर्न सकिने तर

वीरगञ्जस्थित एभिन्युज टेलिभिजनको कार्यालयमा तोडफोड, यस्तो छ अवस्था

काठमाडौँ , बैशाख ३० । वीरगञ्जस्थित एभिन्युजको टेलिभिजनको कार्यलयमा तोडफोड भएको छ । सोमबार दिउँसो कर्मचारीहरु काम गरिरहेका बेला मुखमा कालो कपडा बाँधेर आएका केही मानिसले तोडफोड गएका हुन् ।

प्रहरीको छापाः प्रतिबन्धित १६ लाख बराबरको भारुसहित ५ जना नेपाली पक्राउ

काठमाडौं , बैशाख ३० । भारतमा प्रतिबन्धित एक हजार र ५ सय दरका गरी १६ लाख बराबरको नोटसहित ५ जना नेपाली पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङका शम्भु परियार,

अध्यक्ष प्रचण्डले भने – चीनबाट नेपालमा रेल आउने कुरा अब सपनाको विषय रहेन

काठमाण्डौं , बैशाख ३० । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालमा रेल आउने कुरा अब सपनाको विषय नरहेको पनि स्पष्ट पारेका छन् । उनले

अस्ट्रेलियाका यि मन्त्रीले गरे चुनाव जिते नेपाली समूदायलाई ८ करोड दिने घोषणा

काठमाडौं, बैशाख ३० । अस्ट्रेलियामा यही महिनाको १८ तारिखमा आमनिर्वाचन हुँदैछ । निर्वाचनमा सत्तारूढ लिबरल पार्टी र विपक्षी लेबरपार्टीबीच कडा प्रतिस्पर्धा हुने ठानिएको छ। यस्तैमा स्थानीय उम्मेदवारहरु नेपाली समूदायको भोट